प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

मानिसको  शरीरमा आत्मा !


मनिशको शरीरमा आत्माको प्रवेश कुन समयमा कसरि हुन्छ भन्ने वारे विज्ञान अनविज्ञ रहदै गर्दा संसारमा रहेका फरक फरक दार्शनिक विश्वासहरू के कस्ता छन् तिनीहरु बारे तुलनात्मक विश्लेषणले हामीलाई संसारका मानिस हरुको फरक फरक परम्परागत बिश्वास बारे अबगत हुने छ। फरक फरक मानव सभ्यताले आत्मा (Soul) को अवधारणा र यसको शरीरमा प्रवेश गर्ने समय तथा प्रक्रियालाई फरक फरक...

2025-07-02