प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
वेदले धार्मिक र जन हितैषी प्रकृतिको नेतृत्वले ओतप्रोत भएको राष्ट्र प्रमुखलाई राजाको रूपमा पहिचान गर्दछ। राजाको जनलगाव प्रकृतिको अनुकम्पा जस्तो हरेक नागरिकको लागि महत्त्वपूर्ण हुने गर्दछ। जब कुनै भ्रष्ट नेताको हातमा राज्यको शाशन पुग्दछ त्यसले राजकाजमा रहेका उज्ज्वल शासकको प्रभावलाई समेत रोकेर अधर्मी शक्तिले शासन व्यवस्था लाई दूषित गरिदिन्छ। त्यस्तो...