प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

वेदमा आत्मा ज्ञान: स्वर्ग, नर्क र ईश्वरको अनुभूति


वेदमा स्वर्ग नर्क को कुरा छैन। न त मन्दिर भन्ने त्यस्तो कुनै कुरा छ। पूजा आजा भन्ने पनि केही देखिँदैन। जीवनको हरेक गतिविधि र घटना लाई वेदमा यज्ञ भनिएको छ। अहिंसा युक्त करुणामय प्रकृति मैत्री कर्मलाई महायज्ञ भनिएको छ। त्यसैलाई भगवानको भक्ति र सत्कर्म समेत भनिएको छ। त्यसैलाई पूजामा लिन हुनु भन्ने अर्थ वेदको व्याख्या गर्ने पुराण आदिले दिन खोजेका छन्।...

2025-04-24