प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
दस्ताबेज : प्रदेश सरकार गाँजा खेती नियमन तथा व्यवस्थापन ऐन २०८१ : ओपन प्रस्ताव प्रस्तावनाः गाँजा खेतीको माध्यमबाट कृषक, घरेलु तथा साना उद्यमीको आर्थिक स्तर बढाउने उद्देश्यले व्यावसायिक तथा औद्योगिक प्रयोजनको हेतु औषधि निर्माण, वैज्ञानिक अनुसन्धान तथा वैकल्पिक खाद्य तथा औषधीय उत्पादनमा प्रदेश भित्र व्यवस्थित गाँजा खेती गर्न तथा गाँजाको प्रशोधन, अनु...