मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेदका सहज कुराहरू बुझ्ने उपाय हो विज्ञान : वेद-टक सिरिज थ्री।

विश्व हिन्दु युवा सङ्घले जुम प्रविधि मार्फत वेद र विज्ञानको विषयमा गरेको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताको रूपमा आमन्त्रित क्यानडा निवासी खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेले प्रस्तुत विचारहरू यहाँ समावेश छ।

युवा सङ्घका केन्द्रीय अध्यक्ष ऋषि केश जङ्ग शाह, केन्द्रीय सदस्य विजय मल्ल तथा अन्य पदाधिकारी हरुले समेत आफ्नो धारणा राख्नु भएको उक्त कार्यक्रममा भएको निकै लामो अन्तरक्रियाहरू भने यसमा समावेश छैन।

 

उक्त अन्तरक्रियाहरू को भिडियो र अनुमति प्राप्त भएमा हाम्रा पाठकको सुविधाको लागि पछि उपलब्ध गराइने छ। यस कार्यक्रमका सहजकर्ता आशिष घिमिरेले लाई समेत हार्दिक धन्यवाद।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE