मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

संसारकै टप हजारमा परेको टियूलाई टप दुइहजारमा समेत कहिलै नपरेकाहरु सल्लाह दिन तम्सदै ?

संसारमा कुनै पनि आयुर्वेदिक महत्वोको बनस्पतिको अभिलेख राखी पेटेन्ट लिनसकिने अबस्ता लगभग बन्द नै छ भन्दा हुन्छ ! न त कसैले सार्बजनिक गरेको आयुर्वेदिक उपयोग अर्काले गरेकोमा रोयल्टी जस्तो फाईदा लिन सकिने अबस्ता नै छ !! तेसैले सम्पूर्ण आयुर्वेदिक महत्वोका सप्लीमेन्टहरु कि त फर्मुला सहित लेबलमा दिईन्छ कि प्रोपराईटरि राख्न उद्योग बाध्य हुन्छ ! तसर्थ आज कुनैपनि बेबसाहिक उद्योग ले आफ्नो प्रबिधि र फर्मुला प्रोपराईटरि राख्छ ! मात्र रिसर्चबाट बनाईएका तर बजारमा परिछंन भई प्रमाणीत नभएका प्रबिधि र फर्मुला बेचीवोरी पैसा मिल्लाकि भनि पेटेन्ट दर्ता भएका पाईन्छ ! तेस्तै उद्योग बेबसाय गरि खारिएका बिग्य हैन कि कलेज तिर पढाउने र उद्योग बेबसाय को “ऊ” पनि नाबुजेका प्राज्ञहरु आफ्नो फर्मुला पेटेन्ट दर्ता गर्न उद्योग बेबसाय लाई नमागिएको सल्लाह दीन्छन् ! हुनत  संसारको टप २००० मा समेत नपर्ने शैछिक सस्थामा काम गर्ने एकाध स्वो-घोसित विद्वान संसारको टप १००० (बस्ताबमा टप ८५०)  भित्र परेको त्रिभुवन बिस्वोबिद्यालयका प्राज्ञहरुलाई नमागिएको सल्लाह दिन तम्सेको र नेपालका मन्त्रिहरु समेत तिनलाई नेपालकै बैतारिणी तार्नेगुरु पो हुन् कि भन्ने भ्रममा परेको हामीले बिगतमा भोगेकैहो ! !!

नेपालको त्रिभुवन यूनिभरसिटी २०१८ मा बिस्वोको १००० बेष्ट यूनिभरसिटी भित्र पर्नु उत्साहजनक समाचार नै हो !! हाल भारतमा मात्र कम्तिमा ७८९ यूनिभरसिटी ३७,२०४ कलेजेज र ११,४४३ स्वोतन्त्र हाईयर ऎजुकेसन इन्सटिचुटहरु छन !! संसार का २६,३६८ यूनिभरसिटीहरुको२०१७ मा  निश्चित मुल्यांनकनका आधारमामा त्रिभुवन यूनिभरसिटी  टप १००० भित्र २०१८ को सुचीमा पर्न सफल भएको हो !!

 

उदाहरणको लागि  जस्तै हाल नेपालबाट हाल विन्टरग्रिनको तेल निकै निर्यात हुन् थालेको छ ! संस्कृतमा चर्मपत्र भनि चिनिने विन्टरग्रिन लाई नेपालमा धसिङ्गरे पनि भंन्छन् ! अंग्रेजीमा चेकबेरी, माउनटेन टी र टिबेरी आधि नामले पनि चिनिन्छ ! संसारमा यसका १०० भन्दा बडी प्रजाति छन् ! यो क्यानाडाको पनि रैथाने बनस्पति मानिन्छ !

विन्टरग्रिनको तेलमा मीथाईल सेलीसाइलेट हुन्छ !सेलीसाइलिक एसिडबाट एस्प्रिन बन्छ ! सेलीसाईलिक एसिडबाट जब हानिकारक मानिने मिथाईल सेली साईलेत हटाइन्छ, तेसपछी रहने भनेको एसीटाइल सेलीसाईलिक एसिड हो ! जुन एस्प्रिनको एक्टिब कम्पाउंड हो !! चर्मपत्र बस्ताबमा संसार भर धेरै ठाममा पाइञ्छ! एसको फुल भन्दा पातको अलि बडी मूल्य हो ! जसलाई एक्शट्रेक गरि सेलीसाईलिक एसिड बानाइन्छ !

 

यसको नेक्टरबाट मौरीले उच्च कोटीको मह बनाऊछ ! सेलीसाईलिक एसिड तुतपेस्ट, केन्डी, खोकीको लजेंनज र डेन्टल प्रोडक्टमा फ्लेभरको रुपमा पयोग हुन्छ ! निकै कम लेबलमा सेलीसाईलिक एसिड डन्डीफोरको दाग हटाउने भनि बजारमा आएका क्रिममा हालिन्छ !

दुखेको र घाउ भएको ठाममा तेसैले यसको १-२ ड्रप कपडामा हाली लगाउने, नुहाउदा बाथटपको पानीमा २-४ ड्रप हाली डुबुल्कीमार्ने, अनि दात दुख्दा र किराले खादा यसको पातनै चपाउने चलन संसारमै छ !

 

त्यो हुदैमा हाम्रो हालको विन्टरग्रिनको तेल निकाल्ने बिधि र प्रबिधि हाम्रो रैथाने हो भन्दै पेटेन्ट लिनसकिने वा अरुले पनि यसरीनै तेल निकाल्दा हाम्रो तरिका भनि रोयल्टी लिन सकिने हुदैन !!

एउटा बुज्नु पर्ने कुरा के पनि हो भने कुनै जैविक विविधतामा कुनै जातजाति वा समुदायको मौलिक ज्ञान, अभ्यास र अनुभव अभिलेखन गर्दैमा तेशको पेटेन्ट दर्ता हुदैन ! बस्ताबमा तेस्ता कुरा झुकिएर दर्ता भएका रहेछन भने पनि पेटेन्ट हटाइन्छ ! पेटेन्टनै दर्ता हुने अबस्ताको सूचनहरु पनि बढीमा मात्र २० बर्षको लागि हो ! जुन तेश पश्चात पब्लिक डोमेनमा जान्छ ! जुन उद्योग बेबसाय गर्नेलाई हितकारी प्रोभीजन हैन ! न त हाम्रा जातजाति तथा समुदायले सयौं वर्षदेखि अभ्यास गर्दै आएका बस्तु अरुले उपयोग गरी बस्तु तथा औषधि उत्पादन गरिनु अन्तर्राष्ट्रिय मूल्य र मान्यता विपरीत काम नै हो । यस्ता मानब कल्याणका कुराहरुमा कुनै समुदाय बिशेष सरोकारवाला मानिदैन पनि !

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: