मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाली परम्परागत रैथाने खानपान किन संसारकै उत्कृष्ट ?

एभीनिउज खबरका व्यक्ति, विषय र विशेष कार्यक्रमका राजेन्द्र बानियाँ सँग कोरोनाको औषधि तपाई कै घर आँगनमा छ भन्ने बारे बहसमा नेपाली भान्साका मर मसला र जटिबुटी कसरि रोघ्को सङ्क्रमण विरुद्ध लड्न प्रतिरोधात्मक क्षमता बृद्दि गर्ने सक्षम हुन्छ भन्ने बारे क्यानडाका खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेको विस्तृत कुराकानी हाम्रा पाठक लाई लाभदायक पुग्ने ठानी यहाँ प्रस्तुत गरिएको छ।

 

यो संवादले किन नेपाली परम्परागत रैथाने चलन, प्रविधि र खानपान संसारकै उत्कृष्ट मध्ये एक थियो भन्ने सामान्य तर अर्थपूर्ण जानकारी दिने छ।

https://youtu.be/oxUlh5IL8dA

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE