वृत्तचित्र: वैदिक ज्ञानको वैज्ञानिक प्रमाणीकरण ।

विशाल सङ्ख्याको पुरातन वैदिक श्रुतिहरूमा प्रस्तुत कथन र सामग्रीहरू आधुनिक वैज्ञानिक निष्कर्षहरूसँग मिलेको भेटिन्छ। वैदिक श्रुतिहरू उल्लेख गरिएका स्थान तथा विषय बस्तुहरू आजको विकसित वैज्ञानिक प्रविधिको उपयोग गरेर अध्ययन गर्दा उक्त कुराहरू पुष्टि भइरहेको देखिन्छ। वैदिक ज्ञानका भेटिने सांस्कृतिक गहनता आधुनिक समयमा अत्यधिक प्रासङ्गिक बन्ने गरेको छ।
उल्लेखित मान्यता लाई प्रस्टाउन निम्न यस वृत्तचित्रमा देखाउन निम्न विषय बस्तुहरू संलग्न गरिएको छ – पानीमुनिको साइटहरूको समुद्री पुरातत्त्व (जस्तै द्वारका) – सिन्धु-सरस्वता नदी प्रणालीको सेटे लाइट इमेजनरी – कार्बन र थर्मोल्युमिनिसेन्स पुरातात्त्विक कलाकृतिहरूको आर्किटेक्ट – धर्म शास्त्रीय कथनहरूको वैज्ञानिक प्रमाणीकरण। यसमा भाषिक लिपिको समेत विश्लेषण गरिएको छ। पुरातात्त्विक कलाकृतिहरूको सांस्कृतिकको समेत उल्लेख गरिएको छ।
A vast number of statements and materials presented in the ancient Vedic literature can be shown to agree with modern scientific findings and they also reveal a highly developed scientific content in this literature. The great cultural wealth of this knowledge is highly relevant in the modern world. Techniques used to show this agreement include:
Marine Archaeology of underwater sites (such as Dvaraka)
Satellite imagery of the Indus
Sarasvata River system
Carbon and Thermoluminescence Dating of archaeological artifacts
Scientific Verification of Scriptural statements
Linguistic analysis of scripts found on archaeological artifacts
A Study of cultural continuity in all these categories.
WRITE COMMENTS FOR THIS ARTICLE