हाम्रो भान्सा नै हाम्रो औषधालय हो।

बेसार पानी एक उत्कृष्ट ओखती हो। नेपाली भान्साको तागत महसुस गरौँ। नेपाली भान्सामा सजिलै पाइने मर मसला र जटिबुटी कसरि कोरोना जस्ता भाइरसको सङ्क्रमण विरुद्ध प्रतिरोधात्मक क्षमता बृद्दि गर्ने सहयोगी हुन्छ भन्ने बारे नेपालका चर्चित मिडिया कर्मी राजेन्द्र बनिया सँग क्यानडाका खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेको कुराकानी हाम्रा पाठक लाई लाभदायक हुने ठानी यहाँ प्रस्तुत गरिएको छ।
यसले नेपाली भान्साका सामग्रीहरूले मानिसमा पुर्याउन सक्ने आश्चर्य जनक ईमुन शक्ति बारे हाम्रा पाठकलाई परिचित गराउने छ।
WRITE COMMENTS FOR THIS ARTICLE