इनोभेसनमा वेद : वेद-टक सिरिज टू।

वेद कति वैज्ञानिक तथा विज्ञान कति प्रमाणित ? प्राविधिक र वैज्ञानिक दृष्टिमा वैदिक ज्ञान कति सत्य छ ? वैदिक ज्ञानलाई कसरि औद्योगिकीकरण गरी इनोभेसनमा लगाउन सकिन्छ ? यो र यस्तै अत्यन्त गहिरो कुरा बारे वेद टक, सिरिज-२ भर्खरै बाहिर आएको छ।
संसारमा वैदिक ज्ञान वाट कसरि इनोभेसन सम्भव भई रहेको छ? यो वाट नेपाल जस्तो मुलुकले कसरि फाइदा उठाउन सक्छ ?
झन्डै २ घण्टा लामो वेद र इनोभेसन वारेको वेद-टक सिरिज टू रिलिज भएको अवसरमा हाम्रा पाठकको सुविधाको लागि यहाँ प्रस्तुत गरेका छौ।
WRITE COMMENTS FOR THIS ARTICLE