मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

बहु-प्रतीक्षित वेद र विज्ञानका खाँटी सम्बन्ध बारे “वेद-टक” सुरु।

वेद र विज्ञानका खाँटी कुरा सम्प्रेषित गर्न सुरु भयो वेद टक। पहिलो एपिसोडमा क्वान्टम मेकानिक्स र वेदका कुराहरु राखियो।

आधुनिक  विज्ञान र वेदको  अत्यन्त गहिरो बिन्दुमा पुगेर गरिने वेद टक नेपालमा वेदको गहकिला कुराहरू जन सामु पुर्‍याउने उद्देश्य रहेको भनिएको छ।  हाम्रा पाठकहरूको सुविधाको लागि पहिलो ईपिसोड़को लगभग पुरै एक घण्टाको भिडियो प्रस्तुति यहाँ राखिएको छ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE