अरनिको टेलीभिजनमा देखीए नारायण घिमिरे । कुराकानीको भिडियो ।

स्वस्थ रहन अक्सिजन आपूर्ति जरुरी हो जसका लागि कार्बन डाई अक्साइडको निष्कासन अनिवार्य छ।
प्राणायाम त्यो अर्थमा महत्त्व पूर्ण रह्यो।
नेपालमा विषादी नियन्त्रणमा सरकार अलमलिएको पाइयो।
खानामा विषादी पुगिसके पछि हटाउने कुनै सुरक्षित प्रविधि छैन।
नेपाल को अबको बाटो इनोभेसन नै हो। यहाँ को-क्रिएसन केन्द्र स्थापित गर्न जोड दिउ।
WRITE COMMENTS FOR THIS ARTICLE