मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

डा. अर्जुन बन्जाडेको बारे के भन्छन् अमेरिकाका नेपालीहरू।

अमेरिकाको एनआरएनए एनसिसिको चुनावको मतदानको दिन पुग्दै गर्दा नेपाल र नेपालीको लागि अमेरिकामा रहेर सक्दो सहयोग गर्ने, कुनै बदलाको आशा बिना जन्म भूमिको सेवामा केही गर्न पाउँदा खुसी हुने तर स्व -प्रचार नगर्ने, खुर-खुरु आफ्नो पेसागत क्षमताको काम गर्ने निकै ठुलो समूह डाक्टर बन्जाडेको पक्षमा आफ्नो मत बनाएको एक पछि अर्को गर्दै प्रस्टिएको छ।

 

यसै सन्दर्भमा हाम्रा पाठकको लागि अमेरिकामा कसले के भने भन्ने केही प्रतिनिधि कुराहरूको भिडियो यहा प्रस्तुत गरिएको छ।

उदाहरणको लागि अमेरिकाका अमेरिका अवस्थित प्राय सबै नै थिङ्क ट्याङ्क र प्रोफेसनल व्यक्तिहरू डाक्टर अर्जुन बन्जाडे एनआरएनए एनसीसी अमेरिकाको रूपमा देख्न चाहनु डाक्टर बन्जाडेको जरुरत अमेरिकी एनसीसीमा कत्तिको छ भन्ने बुझ्न सजिलो भएको छ।

जस्तै अमेरिकाका एक प्रसिद्ध थिङ्क ट्याङ्क र प्रोफेसनलडा. तारा सिग्देलको अनुभवमा डा. अर्जुन बन्जाडे वारे सुनौ। ।

 

अमेरिकाको एनआरएनएको चुनावी सन्दर्भमा विभिन्न स्थानमा चर्चित नेपालीहरू ले विभिन्न सकारात्मक धारणाहरू राखेका छन्। ती धारणा मद्धे केही धारणाहरूको सँगालो यहाँ प्रस्तुत गरिएको छ।

 

डाक्टर अर्जुन बन्जाडेलाई हाम्रो पनि सुभ-कामना।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE