मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपालमा इनोवेसनका तत्कालका अवसर (२ घण्टाको भिडियो अभिमुखीकरण)

२ घण्टाको भिडियो अभिमुखीकरण : इनोभेटिव उत्त्पादनको अत्यन्त दुर्लब मानिने फर्मुलेसन समेतदिई बनाईएको !! (मात्र नेपाली उधमीका लागि) – WHITE PRESENTATION

प्रथम पटक विभिन्न इनोभेटिव उत्त्पादनको अत्यन्त दुर्लब मानिने फर्मुलेसन समेत राखी बनाईएको प्रस्तुति!!

के छ बस्तिबीक नेपालमा क्रिसी र फुड प्रोसेसिङ्गको छेत्रमा इनोभेसन को अवसर ? हामी के कुरा ले अल्जियेर मूल मुद्दा बाट बिचलित भएका छौ !! नेपाल मा कार्यरत विज्ञ, विकास प्रेमी स्वोरोजगार र उधमी मात्रको हितका खातिर ” नेपालमा नलेज र शिप हस्तान्तरण तथा इनोवेसनका चुनौती, तेसको पुर्बधार र हाल हामी संग नेपालमै भएको तत्कालकै अवसरबारे केनेडियन खाद्य बैज्ञानिक तथा फ्लेभरिस्ट नारायण घिमिरेको करिब २ घण्टाको अभिमुखीकरण कार्यक्रमको भिडियो प्रस्तुति!!

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: