अत्यन्त गहिराईमा पुगेर हेर्दा नेपाली खाना !

नेपाली खानाको र यसले शरीरको प्रतिरक्षात्मक क्षमता बढाउने क्षमता बारे क्यानेडियन खाद्य वैज्ञानिक र औषधि विज्ञ नारायण घिमिरे सँग हालै नेपालको नागरिक फाउन्डेसनको अध्यक्ष यमनाथ उपाध्याय सँग बृस्तित कुराकानी भएको छ।
खाना बारे अत्यन्त गहिराई मा पुगेर गरिएको यो अन्तरवार्ता हाम्रा पाठकहरूको लागि अत्यन्त लाभदायक हुने देखेकाले यहाँ राखेका छौ। धन्यवाद।
WRITE COMMENTS FOR THIS ARTICLE