मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

एनआरएनए नलेज कन्भेनसन २०१८ मा एग्रोफुड – इनोभेसन सुपरक्लस्टर एकीकृत कार्य योजना प्रस्तुत

एनआरएनएको  प्रथम नलेज कन्भेनसन २०१८ मा एग्रो – फुड – इनोभेसन सुपर क्लस्टरबारे क्यानाडाको टोरोन्टोबाट नारायण घिमिरेबाट प्रस्तुत एकीकृत कार्य योजनामा राष्ट्रिय आविष्कार केन्द्रका चेयर महाबिर पुन, उद्योग बाणिज्य संघ नेपालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’को समीक्षा ! (कार्य क्रम को अन्य भिडियो क्रमस प्रस्तुत गरिने छ)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: