मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नक्कली चामल, मासु र अन्य खाद्य सामाग्रीको फर्मुला बनाउने नेपाली बैज्ञानिक – CHHA PRASNA

काठमाडौं । प्लाष्टिकबाट चामल, अण्डा मासु र अन्य खाद्य सामाग्रीको फर्मुला बनाउने बैज्ञानिक नारायण घिमिरेले नेपाल सरकारले चाहेमा आफ्नो आफुले जानेको ज्ञान र सिप दुवै दिन तयार रहेको बताएका छन् । न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती ६ प्रश्नमा कुरा गर्दै बैज्ञानिक घिमिरेले बनस्पति र किराबाटै देश धनि बन्न सक्ने भन्दै त्यसका लागि आफु सहयोग गर्न तयार रहेको बताए।

खाद्य वैज्ञानिक घिमिरे ११ वर्षदेखि खाद्य, कृषि, जडिबुटीका साथै उद्यमशीलताको उन्नत अनुसन्धानमा नेतृत्व गर्दै आएका छन् । बन्दीपुरमा जन्मिएका घिमिरे क्यानडाको सबैभन्दा ठूलो फ्लेवर हाउस फ्लेवरक्यान इन्टरनेसनल इन्कका टेक्निकल म्यानेजर हुन् । घिमिरेसंगको पुरा अन्तरवार्ता ।

8Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: