मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Author: क्यानेडियन रिपोटर्स

अध्यात्म र खाध्य बिज्ञानको सम्बन्ध अन्योन्याश्रीत

स्वस्थ मानिसमा रगतको पीएच ७.३५ देखि ७.४५ सम्म हुन्छ । त्यो हल्का क्षारीय (अल्कालाइन) हो । हाम्रो शरीर पानीको फोकाजस्तै लाग्ने लगभग ३७.२ खर्ब कोषबाट बनेको हुन्छ । ती कोषलाई स्वस्थ राख्ने हो भने त्यस्तो खाना खानु आवश्यक हुन्छ, जसले पाचनक्रियापश्चात् आन्द्रामा रहने घोल हल्का अल्कालाइन रहिरहोस् । त्यही घोललाई आयुर्वेदले ‘क्षारीय भष्म’भनेको छ भने […]

0Shares

दूधभन्दा महँगो गहुँत

नारायण घिमिरे सन् २०१८ जुलाईतिर भारतको राजस्थानमा किसानका गिर र थारपारकर जातको उन्नत नश्लका गाईको गहुँत १५ देखि ३० प्रतिलिटर बिक्री भइरहेको थियो भने दूध प्रतिलिटर २२ देखि २५ रुपियाँमा । राजस्थानका किराना पसलमा जुस र पौष्टिक पेय सेल्फमसँगै गोमूत्रका बोतल पनि लहरै सजाइएको थियो । गोमूत्र धमाधम बिक्री हुँदा पनि कसैमा आश्चर्यको अनुभूति देखिँदैनथ्यो […]

0Shares

मदिसे खिर्रोबाट लामखट्टेको लार्भा मार्ने सिल्भर नेनोपार्टिकल !

नारायण घिमिरे भारतीय सरकारको निम्तोमा कृषि इनोभेसनबारे छलफलका लागि नयाँदिल्ली पुग्दा दुई दिनका लागि नेपाल पनि पस्न भ्याएँ । वयोवृद्ध बुबाको आशीर्वाद थाप्न हवाई अड्डाबाट सीधै तनहूँको याम्पाफाँट हानिएँ । त्यतिन्जेल रहर पुग्ने गरी नेपालीमा कुरा गर्न पनि पाएको थिइनँ । ड्राइभर भाइलाई घर कता प¥यो भनी सोधें । ‘दाइ, मेरो घर हजुरको घरपारि रातमाटे […]

0Shares

रैथाने सुपरफुड – कर्कलो गभाको तिहून !!

नारायण घिमिरे कर्कलो सल्फर, एमोनिया, नाइँट्राईट, जिङ्क आदि हुने सेपिलो अरु खेति राम्रो नहुने, कृषिको लागि प्रतिकुल मानि फालिएको जग्गामा पनि फलीदिन्छ ! बदलामा यसले अत्यधिक पोषण  तत्व युक्त तरकारी मानिसलाई उपलब्ध गराउछ !! नेपाल होस् वा अमेरिका क्यानाडा यो जताततै किन्न पाईन्छ! कतिपय प्रबासी  नेपालीहरु त खोजि खोजि कर्करो किनेर गाबाको तरकारी संग भात […]

0Shares

पूर्खाले चिनेका सयपत्री

  नेपाली समाजमा चलनचल्तीका शब्द ‘सफा’ र ‘पवित्र’ बीचको भिन्नता बुझ्न मलाई झन्डै तीन दशक लाग्यो । मेरो बुझाइमा ‘सफा’ भनेको एउटा अवस्था हो, कुनै कार्य गरी प्राप्त गर्न सकिने । जस्तै: तामा वा स्टिलको जुठो गिलास खकालेर पानी पिउने प्रयोजनका लागि ‘सफा’ बनाउन सकिएला । तर, त्यो ‘पवित्र’ नै हुन्छ भन्ने निश्चित छैन । […]

0Shares

संसारकै टप हजारमा परेको टियूलाई टप दुइहजारमा समेत कहिलै नपरेकाहरु सल्लाह दिन तम्सदै ?

संसारमा कुनै पनि आयुर्वेदिक महत्वोको बनस्पतिको अभिलेख राखी पेटेन्ट लिनसकिने अबस्ता लगभग बन्द नै छ भन्दा हुन्छ ! न त कसैले सार्बजनिक गरेको आयुर्वेदिक उपयोग अर्काले गरेकोमा रोयल्टी जस्तो फाईदा लिन सकिने अबस्ता नै छ !! तेसैले सम्पूर्ण आयुर्वेदिक महत्वोका सप्लीमेन्टहरु कि त फर्मुला सहित लेबलमा दिईन्छ कि प्रोपराईटरि राख्न उद्योग बाध्य हुन्छ ! तसर्थ […]

0Shares

सिरानी जडीबुटीको

गाउँले स्कुल चन्द्रोदय प्राविमा ३ कक्षासम्म मात्र पढाइ हुन्थ्यो । कक्षा उक्लेपछि पृथ्वी राजमार्गको २ किलोमिटरभन्दा बढी पैदल मार्च गरेर सत्रसय (तनहूँ) नगई सुखै थिएन । राती अबेर सुत्ने बानीका कारण बिहान ९ बजे स्कुलतिर कुद्न मलाई हम्मेहम्मे पर्थ्यो । एक दिन १ किलोमिटर हिँडिसकेपछि दाइ लक्ष्मणले ‘खै कट्टु ? नांगै स्कुल जान्छस्’ भनेपछि पो […]

0Shares

नक्कली चामल, मासु र अन्य खाद्य सामाग्रीको फर्मुला बनाउने नेपाली बैज्ञानिक – CHHA PRASNA

काठमाडौं । प्लाष्टिकबाट चामल, अण्डा मासु र अन्य खाद्य सामाग्रीको फर्मुला बनाउने बैज्ञानिक नारायण घिमिरेले नेपाल सरकारले चाहेमा आफ्नो आफुले जानेको ज्ञान र सिप दुवै दिन तयार रहेको बताएका छन् । न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती ६ प्रश्नमा कुरा गर्दै बैज्ञानिक घिमिरेले बनस्पति र किराबाटै देश धनि बन्न सक्ने भन्दै त्यसका लागि आफु सहयोग गर्न […]

8Shares

साकाहारीले खाने चिकेन र मटन नेपालमै सजिलै बनाउन सकिन्छ

माउनटेन टिभी संग अन्तरंग : साकाहारीले खाने चिकेन र मटन पनि आविस्कार भैसक्यो: नारायण घिमिरे, खाद्य वैज्ञानिक  

0Shares

एनआरएनए नलेज कन्भेनसन २०१८ मा एग्रोफुड – इनोभेसन सुपरक्लस्टर एकीकृत कार्य योजना प्रस्तुत

एनआरएनएको  प्रथम नलेज कन्भेनसन २०१८ मा एग्रो – फुड – इनोभेसन सुपर क्लस्टरबारे क्यानाडाको टोरोन्टोबाट नारायण घिमिरेबाट प्रस्तुत एकीकृत कार्य योजनामा राष्ट्रिय आविष्कार केन्द्रका चेयर महाबिर पुन, उद्योग बाणिज्य संघ नेपालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’को समीक्षा ! (कार्य क्रम को अन्य भिडियो क्रमस प्रस्तुत गरिने […]

0Shares