Innovation Talk
बिरुवाहरु बोल्दै गरेको भेटियो: सबै जीवमा चेतना हुने पुष्टि।
अथर्ववेदाचार्य नारायण घिमिरे। बिरुवाहरू एक अर्कासँग “बोल्दै” गरेको वास्तविक-समयको भिडियो फुटेज वैज्ञानिकहरू पहिलो पटक रेकर्ड गर्न सफल !! वैदिक ग्रन्थहरूले दाबी गरे अनुरूप रुख बिरुवा लगायतका सम्पूर्ण वनस्पतिहरूमा चेतना हुने र तिनीहरू बिच आपसी संवाद हुने कुरा पटक पटक विज्ञानले प्रमाणित !! अभ्रं भूत्वा मेघो भवति मेघो भूत्वा प्रवर्षति त इह व्रीहियवा ओषधिवनस्पतयस्तिलमाषा […]
वेदको विज्ञता भित्र छिरेको आधुनिक विज्ञानको सहारा वेद नै हुने !!
वेदमा रहेछ सिमुलेशन हाइपोथेसिस। दुर्लभ उपलब्ध सूचनाहरूको अभिलेख। अथर्ववेदाचार्य नारायण घिमिरे। विज्ञानको आधारमा अन्वेषण मार्फत हाम्रो ब्रह्माण्ड लाई गहिरिएर बुझ्ने प्रयास गर्दै गर्दा हालका विज्ञानका लगभग सबै प्रयासहरूले अन्वेषक र वैज्ञानिकहरूलाई प्रविधि (टेक्नोलोजी) र दर्शनको दोबाटोमा लगेर उभाइदिने गरेको छ। यौटा यस्तो दोबाटो जहाँ एकतातर्फ वाट उन्नत भनिएका सैद्धान्तिक भौतिकीका पक्षको बाटो अर्को तर्फ […]
गाँजा सम्पूर्ण औषधीय जडीबुटीहरूको कोहिनुर – वेद !
अथर्ववेदाचार्य नारायण घिमिरे। प्राचीन नेपालमा भाँग र गाँजा आयुर्वेदमा ओखतीको रूपमा नभएर स्वस्थ मानिसको सुधारिएको स्वस्थ कायम गर्न समेत प्रयोग हुने गर्दथ्यो। आजको समयमा पुग्दै गर्दा संसारमा स्थापित मान्यता के हो भने वैदिक अवधारणाहरू वैराग्य, अध्यात्म र मनोविज्ञानको क्षेत्रमा विद्याको विकासमा मात्र होइन वैदिक काल देखीका पुरातन समयमा मानव सव्यताले विकास गरेको जीवन विज्ञान र […]
इनोभेसनमा जापानी संस्कृतिको भूमिका !
वैज्ञानिक अभिलेख अथर्ववेदाचार्य नारायण घिमिरे। जापानको इनोभेसनमा आधारित तीव्र विकासको पछाडि जापानमा स्थापित जापानी संस्कृतिको मुख्य भूमिका छ। जापानमा स्थापित संस्कृति जापानी समुदायका हरेक व्यक्ति व्यक्तिको तह सम्म आफ्नो अनुशासन कायम गर्न, आफ्नो दक्षतामा नियमित सुधार गर्न र आफ्नो आत्म-सुधारमा नियमित ध्यान राख्न प्रेरित गर्न सफल देखिन्छ। जापानी संस्कृतिको मुख्य भूमिकाले जापानीहरू बिच दैनिक […]
कफ, पित्त र वात वडी-क्वान्टम मेकानिक्सको मिनी कन्फरेन्स !!
वैदिक मिनी कन्फरेन्स जुम टक र मिटिङ आव्हान कफ, पित्त र वात वडीक्वान्टम मेकानिक्सको छलफल !! आयुर्वेदमा हुने कफ, पित्त र वात शरीरको क्वान्टम मेटाफिजिक्स र क्वान्टम फिजिक्सको संरचनाको व्याख्या गर्ने उत्कृष्ट वैदिक उपाय थियो। तिनीहरू यथार्थमा के हुन् र अथर्व वेदमा कति गहिरो गरी त्यसलाई प्रस्ट गरिएको छ त्यो कुरा आज स्वयम धेरै आयुर्वेदिक […]
Nepali Canadian Audience Expresses Love for Subedi’s Grilling of Dr. Ghimire on CEO & Executive Talk Series.
Captivating Nepali Canadian Audience Applauds Meticulous Presenter Ms. Esha Subedi as she Engages Dr. Ghimire, a Quantum Metaphysics (Athrvaved) Doctorate, in CEO & Executive Series. Dr. Narayan Ghimire was interviewed by the popular moderator of the CEO & Executive Series, Ms. Esha Subedi, on behalf of the Federation of Canada Nepal Chamber of Commerce on […]
सके रोक्ने नसके कन्फुज गर्ने मिसनमा छन् नवप्रवर्तन नबुझेका नेपाली भ्रष्टहरू !!
महावीर पुन लाई सके रोक्ने नसके कन्फुज गर्ने मिसनमा छन् नवप्रवर्तन नबुझेका नेपाली भ्रष्टहरू !! नारायण नारायण नारायण नेपालमा हाल भइरहेको इनोभेसनको संस्कृति बनाउने बारेको महावीर पुनको सक्रियता अनुरूप इनोभेसनमा एक प्रतिशत रकम छुट्टाएर मुलुकमा स्वरोजगार कल्चर विकास गर्ने अभियान अन्तर्गत कतिपय निकै विद्वान भनिएकाहरूबाट राष्ट्रिय दैनिकहरूमै एलोन मस्कको स्पेसएक्स, एप्पल वा माइक्रोसफ्ट जस्ता कम्पनीले कहाँ […]
माटोको भाँडोमा पकाएर नखाने हो भने स्वस्थ खाना खान सम्भव नहुने देखियो।
यो दुर्भाग्य बाट मुक्ति लिने हो भने तुरुन्तै परम्परागत माटोको भाँडोमा खाना पकाएर खान सुरु गरौँ। नारायण नारायण नारायण परम्परागत वैदिक खाना प्रविधि बारे समाजमा जनचेतना जगाउने काममा माटोको भाँडोमा खाना पकाउने कार्य अत्यन्त महत्त्वपूर्ण हुने छ। किनकि यसका निकै गहन प्रमाणित वैज्ञानिक तथा आध्यात्मिक कारण हरू छन्। परम्परागत वैदिक खाना हाम्रै नेपाली माटोले बनेको […]
नेपाली शिलाजित पानि बन्यो सेलिब्रिटीको अल्कलाइन ब्ल्याक वाटर।।
वेद र विज्ञानको आँखामा शिलाजित नारायण घिमिरे आयुर्वेद र सिद्ध चिकित्सा प्रणालीमा प्रयोग हुने शिलाजित विभिन्न तत्त्वहरू निर्मित पहाडी क्षेत्रहरूमा प्रचुर मात्रामा भेटिने प्राकृतिक खनिज पदार्थ हो। शिलाजितलाई आयुर्वेद र सिद्ध साहित्यमा रासायन/रासायनम भन्ने गरिएको छ। आयुर्वेद र सिद्ध चिकित्सा प्रणालीले रोग लाग्न वाट रोक्ने, शारीरिक, मनोवैज्ञानिक र यौन क्षमता प्रवर्धनमा जीवनको गुणस्तर बढाउँन सहयोग […]
नेपाल भ्रमणमा ई-कागज अनलाइन र एपी- १ टिभीमा बोल्दै गरेको भेटिए नारायण घिमिरे।
नारायण घिमिरे १५ वर्षयता खाद्य तथा औषधिविज्ञका रुपमा क्यानडामा कार्यरत छन् । उनी आयुर्वेदिक औषधीको साइड इफेक्टरहित गुण र एलोपेथिक औषधीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्ता हुन् । घिमिरे परम्परागत भनिने आयुर्वेद र आधुनिक भनिने एलोपेथिक उपचार पद्धतिको सम्बन्ध र साइनोबारे अध्ययन गर्न लागिपरेका छन् । उनी […]