Social Mentoring
डाक्टर वा विज्ञ लाई हैन आफैलाई सोधेर मात्र थाहा हुन्छ कुन खाना आफ्नो स्वस्थ अनुकूल छ भनेर !
सबै स्वाद र रङ्ग समावेश भएको आफ्नो मनोविज्ञान मैत्री खाना नै सन्तुलित आहार हो। नारायण घिमिरे। पोषणको जगमा निर्मित ठानिने मानिस आफै उसले के, कहिले, कहाँ, कसरी र किन खान्छ भन्ने कुराको नतिजा हो, त्यसैले यो अत्यन्त महत्त्वपूर्ण छ भन्ने अवधारणा लाई वैदिक खानपानको विशिष्ट अवधारणा मानिन्छ। मानिसले स्वाद लिई लिई, समय लगाएर, मनै देखि […]
प्रेरणा दायक कथा : समुद्र मन्थन
अन्तर्यामा समुद्र मन्थनको कथा। नारायण घिमिरे भागवत पुराण, महाभारत र विष्णु पुराणमा समुद्र मन्थन बारे चर्चा भएको छ। समुद्र मन्थनको कथा आफैमा एक व्यक्तिलाई आध्यात्मिक क्षेत्र तर्फ आकर्षण गर्ने एक प्रेरणा दायक कथा हो। यसमा आफ्ना इन्द्रिय सुखको चाहनाहरू लाई हटाउँदै आफ्नो इच्छाहरू लाई नियन्त्रण राखेर कठोर तपस्याको अभ्यास मार्फत मानिस लाई आफ्नो मन एकाग्र […]
मन्त्रिपरिषद मै प्रतिपक्ष ?
गहन सैद्धान्तिक विषयमा केपी ओली र प्रचण्डले समेत रवि लामिछाने वाट मुलुकको हित गर्ने, संसदीय व्यवस्था लाई सुदृढीकरण र शुद्ध गर्ने सिद्धान्त र संस्कार सिक्ने हिम्मत गरौँ। नयाँ युवा तरुणहरू वाट राज्यले सिक्ने क्षमता राखौँ । त्यसैमा मुलुकको हित रहने छ। मुलुक समेत बन्ने छ। नारायण घिमिरे संसदमा दोस्रो ठुलो सङ्ख्यामा सिट प्राप्त गर्ने पार्टीले […]
स्टिभ जब्सका अन्तिम शब्दहरू …………..
स्टीव जब्सले दिएका अन्तिम शब्दहरू र पाँच निर्विवाद सन्देशहरू …………. ५६ वर्षको उमेरमा पेङ्गक्रियाज क्यान्सरबाट निधन भएको ७ अर्ब डलर लगभग सम्पत्ति आर्जन गरेका अर्ब पतिको स्टिभ जब्सले भनेको अन्तिम शब्दहरू तपाईँ हामीलाई अत्यन्त महत्त्वपूर्ण हुनेछ। यस क्षणमा, म ओछ्यानमा बिरामी परेर, सुतेर मेरो विगतको जीवनको पुनरावलोकन गर्दा मलाई के महसुस भई रहेको […]
शिक्षा, दीक्षा र विद्या !! शिक्षा मन्त्रालय कि विद्यामन्त्रालय ?
शिक्षालय कि विद्यालय : शिक्षा मन्त्रालय कि विद्यामन्त्रालय ? नारायण घिमिरे शिक्षा, दीक्षा र विद्या वाट हाम्रोमा शिक्षालय, दीक्षालय र विद्यालयहरू खोलिएको छ। अस्तित्वमा छन्। तिनीहरूलाई किन फरक फरक रूपमा शिक्षालय, दीक्षा लय र विद्यालय भन्नु पर्यो? के तिनले आफ्नो उद्देश्य पुरा गरेका छन् त? यो प्रश्न हाम्रो समाजमा खासै उठेको देखिएन। चुरो उद्देश्य अनुरूप […]
एलन मस्कको काम गर्ने छ काइदा !
क्यानेडियन रिपोर्टर ईलॉन रीव मस्क संसारका धेरै वैज्ञानिक र इनोभेटर हरुको केन्द्रमा रहन्छन्। एलन मस्कले आफ्नो कम्पनी टेस्लाका आफ्ना कर्मचारीहरू लाई आफ्नो संस्थागत उत्पादकत्व चुस्त राख्ने छ नियमहरू सहित एउटा गोप्य इमेल पठाए। गोप्य भनिए पनि त्यो जानेर नजानेर बाहिर आयो। अर्थात् लिक भयो। त्यसमा के छ त? सायद हामी मद्ये धेरै लाई यो […]
जीवनमा कति जना सेक्स पाटनर हुनु पर्ला र किन?
नारायण घिमिरे कत्तिको वैज्ञानिक होला एउटा मात्र सेक्स पार्टनरमा सीमित रहन अनिवार्य गर्ने वैदिक विचार ! क्वान्टम सिद्धान्त अनुसार हरेक कणहरू सिर्जना गर्न तथा नष्ट गर्न सम्भव हुन्छ। र पनि त्यसको लागि पर्याप्त ऊर्जा बोकेका शक्तिको थैलीहरूको बिच जरुरत अनुरूपको अन्तरक्रिया अनिवार्य हुन्छ। यसको अर्थ कुनै पनि चिजको निर्माण गर्न होस् वा नष्ट […]
सनातन र वेदबारे अपूर्ण सत्य ओकल्ने सन्देशहरू !
वैदिक ज्ञानको नाममा आफ्नैले अर्ध-सत्यमा झुट घोलेर समाजमा गलत सन्देश सम्प्रेषण गरिदिए। नारायण घिमिरे ईशावास्योपनिषद वा यजुर्वेदको चालीस अध्याय सकारात्मक दर्शनहरूको प्रमुख आधार निर्माण गर्ने अध्याय हो। यसको पहिलो मन्त्रले (सिद्धान्त) सकारात्मक भावना तथा मनोवृत्तिको स्थापना गर्दछ। निकै थोरै शब्दहरूमा यसले मानव जीवन र जीवनको सार, संसारको संरचना र मानवीय चोलामा रहँदा मानवीयता अर्थात् मानव […]
अर्थ न व्यर्थको गाँजाको क्लिनिकल ट्रायल चाहिने हल्ला !!
क्लिकल ट्रायलको नाममा गाँजाको गैर-अपराधीकरण गर्ने कार्य ढिला नगरौँ। नारायण घिमिरे खाना होस, ओखती होस् वा अन्य बस्तु त्यसलाई आफ्नो शरीर भित्र छिराउन अनुमति दिनु अघि हरेक उपभोक्ताले त्यस वाट आफूलाई हुन सक्ने बेफाइदा र फाइदाको ज्ञान पाउनु पर्ने उसको नैसर्गिक अधिकार हो। हरेक चिजको बारेमा त्यसको प्रयोग अघि नै त्यसको जोखिम र अन्य चासोका […]
सम्पूर्ण आनन्द (सञ्चितानन्द) प्राप्तिको प्रयत्न !!
आनन्दका सुभाषितताहरू ! नारायण घिमिरे सम्पूर्ण अठार पुराणहरू मार्फत ऋषि व्यासले अत्यधिक जोड दिएर केवल दुई नैतिक उपदेशहरू दिनु भएको छ। सेवा गर्नु पुण्य कार्य हो। सताउने दुष्ट-कर्म पाप। अष्टा दशपुरणानम सारं व्यासेन कीर्थितम । परोपकारः पुण्याय पपाया परपीडनम ॥ मिठो शब्द प्रयोग गरी बोलिएका कुराहरू लाभकारी त हुन्छन् नै त्यसले वातावरणलाई […]