मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Inner Engineering

मानिस मरे पनि उसको चेतना मर्दैन।

यथार्थमा चेतनाको मृत्यु सम्भव हुँदैन। त्यसैले मानिसको शरीर मर्दछ तर आफूलाई “म” भन्ने त्यो व्यक्ति कहिल्यै मर्दैन भन्ने विज्ञानको स्वीकार्यता बारे चर्चा। नारायण घिमिरे, अथर्ववेदाचार्य। क्लिनिकल रूपमा जब व्यक्तिको मुटुले रगत पम्प गर्न बन्द गर्दछ तव उसलाई मृत मानिन्छ। जब व्यक्तिको मस्तिष्कमा क्षति पुगेको हुन्छ, कोशिकाहरू हुने अक्सिजनको अभावमा मुटु, मस्तिष्क र अन्य अङ्गका  कोशिकाहरू […]

0Shares

वेद र विज्ञानको घाँटी कहाँ, कसरी जोडिएको छ भन्ने वारेको भिडियो।

क्वान्टम मेकानिक्स मार्फत कसरी प्रमाणित हुँदै छ चेतना, आत्मा र परमात्माको अस्तित्व ? अथर्ववेदाचार्य वैज्ञानिक नारायण घिमिरेको व्याख्या ।   क्वान्टम मेकानिक्स भौतिकशास्त्रको एक आधारभूत सिद्धान्त हो । यसले इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनहरू परमाणुभित्र कसरी अन्तर्क्रिया गर्दछन् भनेर व्याख्या मात्र गर्दैन, हरेक भौतिक वस्तुको तरङ्ग रूप तथा कण रूपको द्वैधता हुने वैज्ञानिक पुष्टि दिन्छ । […]

56Shares

वेद र विज्ञानको आँखामा शरीरको सात चक्र !!

वेद र विज्ञान सन्दर्भमा चक्र के हो ?  शरीरको सात चक्र बारे वैज्ञानिक जानकारी !!   नारायण घिमिरे, अथर्ववेदाचार्य।   शरीरको सात चक्रले मानिसमा हुने चेतनाको विकासको फरक फरक हद बारे हामीलाई जानकारी दिन्छ। मानिसको चेतना त्यसको हदको स्तर अनुरूप फरक फरक  केन्द्र बिन्दुमा आधारित रहेर सञ्चालित हुने अवधारणा अनुरूप मानव शरीरको चैतन्य शक्तिको सात […]

35Shares

एक उत्कृष्ट, प्राचीन, रैथाने तर वैज्ञानिक परम्परा तिज !!

नारायण घिमिरे तिज नेपालको एक प्राचीन रैथाने परम्परा हो। तिजको बर्तलाई हरितालिकाको नामकरण दिएको छ। उक्त व्रतलाई नेपाली सधवा नारीहरूको सौभाग्यको स्थिरताका लागि गरिने व्रतको रूपमा समेत चित्रित गरिन्छ।   तीजको कथा अनुसार पार्वती पर्वतराज हिमालयको छोरी थिइन। विवाह पूर्व पार्वतीले गङ्गाको किनारमा घरीघरी सुख्खा पत्ताहरू चपाउने तथा श्वास फेरेको भरमा बिना अन्न-पानी घोप्टे परेर […]

91Shares

आधुनिक गणेश पुराण।

वेद र विज्ञानको कसीमा गणेश शक्ति !! अथर्ववेदाचार्य नारायण नारायण नारायण। भगवान् गणेशका केही व्यवहारिक तथ्यहरू बारे आधुनिक गणेश पुराण वाचन गर्ने अनुमति मागे। दैनिक जीवनका बाधाहरू हटाउने शक्तिको रूपमा गणेशको पूजा गर्ने हाम्रो चलन छ। प्रकृति शक्तिलाई वैदिक भाषामा ईश्वर भनिन्छ। सामूहिक चेतना समेत भनिने ईश्वरको फरक फरक शक्तिलाई फरक फरक देवताको नाममा पूजा […]

0Shares

प्रतिभाशाली, दक्ष र क्षमतावान नभई पृथ्वीमा जन्मन नै असम्भव : गीता

कर्मको तत्त्व बोध !! अथर्ववेदाचार्य नारायण नारायण नारायण जीवनका चुनौतीहरूको सामना गर्न भगवद गीतामा सबैको जीवनको मार्गदर्शक हुन सक्ने उपदेशहरू छन्। मानव जीवन, उसका मनमा उठ्ने भावनाहरू, उसका सपनाहरू र जीवनको यथार्थता बुझ्न १८ अध्यायहरूमा लेखिएको गीताको चुरो सन्देश समाजमा सरल भाषामा उपलब्ध हुनु अत्यन्त जरुरी बनेको छ। गीताले मानिस लाई कस्तो कर्म गर्ने र […]

0Shares

ईश्वरको खोजीमा।

नारायण नारायण नारायण। भागवत गीता अनुसार भगवानको खोजी गर्नेमा मुख्य: पाँच प्रकारका मानिसहरू भेटिन्छ। धर्मको नाममा समेत चिनिने संस्कृति अन्तर्गतका उनीहरूलाई पार्थिव नाटकका अभिनेता मानिएको छ। उनीहरू मध्ये कोही मन्दिरहरूमा जाने गर्दछन्। कोही अनुष्ठान गर्दछ। कोही योग ध्यान अभ्यास गर्दछ।  कसैलाई प्रकृतिसँग नजिक रहेर बस्न मन पर्छ । कतिपय आफू जहाँ जे अवस्थामा छन त्यसैलाई […]

41Shares

सबै प्रकारको बिमारी निको हुने प्रमुख कारक उपचार भन्दा आत्मबलको तागत !!

आत्मबल विना आरोग्य प्राप्ति सम्भव छैन। डा.नारायण घिमिरे, टोरन्टो, क्यानडा।   मानव जीवन निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कतिपय पक्ष सिधै मानव इन्द्रियहरूको मापनको दायरामा आउने गर्दछन भने कतिपय विभिन्न वैज्ञानिक उपकरणको सहयोग वाट मानव इन्द्रियहरूको मापनको दायरामा ल्याएर अनुभूति गर्न सम्भव बन्दछ। वैज्ञानिक मापनको क्षेत्रमा हाल कायमै रहेको प्राविधिक असक्षमताका कारण हामीले पहिचान गर्न […]

83Shares

कर्ममा इमानदार बन्ने वा गम्भीर : हनुमान वाट सिकौँ कूटनीति।

कर्ममा इमानदार बन्ने वा गम्भीर : हनुमान वाट सिकौँ जीवन जिउने कूटनीति। नारायण नारायण नारायण कर्ममा इमानदार बन्ने वा गम्भीर ?   जब कुनै कुरा तपाईँका लागि धेरै महत्त्वपूर्ण छ भने त्यसको प्राप्ति गर्न वा प्राप्ति भएकै चिजको सन्दर्भ परेछ भने त्यसको नियमितता कायम राखी राख्न तपाईँ इमानदार बन्ने (Honest to the KARMA) वा गम्भीर (Serious […]

2Shares

जीवनका तीन मार्ग !!!

जीवन जिउने तीन मार्ग : ज्ञान मार्ग, कर्म मार्ग र भक्ति मार्ग!! नारायण नारायण नारायण   वैदिक अवधारणा अनुरूप जीवन जिउने मुख्यतया तीन वटा मार्ग भेटिन्छ। ती मार्गहरूलाई ज्ञान मार्ग, कर्म मार्ग र भक्ति मार्ग भनी नामकरण गरिएको छ। महत्त्वको हिसाबमा यी तिनै मार्ग अत्यन्त आवश्यक छ। एउटा मार्ग अर्को मार्ग भन्दा कम महत्त्वको छैन। […]

0Shares