मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Political Engineering

गण्डकीको कर्के आँखा जीत प्रकाश तिर !! चासो परीक्षामा कत्तिको खरो उत्रेलान् ?

आलेको चुनौतीको रूपमा आएको गण्डकीको नीति तथा कार्यक्रम डा. नारायण घिमिरे, टोरन्टो, क्यानडा।   गत आइतबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभामा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरे। युवा रगत बोकेका गण्डकीको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको कार्यकालको नीति तथा कार्यक्रमको आधारमा बजेट अर्का तन्देरी जीत प्रकाश आलेले ल्याउने छन्। यी दुई […]

0Shares

सचेत नारीको भूमिका: भोट कसलाई भन्ने बारे वैदिक सुझाव !!

समाजमा खड्किएको सचेत नारीको भूमिका !! चुनावमा भोट कसलाई हाल्ने भन्ने बारे वैदिक सुझाव !! नारायण घिमिरे भोट कसलाई ? मानिस कोही सानो-ठुलो हुँदैन। अवसर पनि सानो वा ठुलो भनेर कसैले पाउने कसैले नपाउने हुँदैन। महाभारतका रचयिता व्यास भटकेका ऋषि पराशर र एक माझीकी (माछा मार्ने पेसामा रहेका) छोरी सत्यवतीका छोरा थिए। महान् सन्त नारद […]

31Shares

वैदिक अवधारणा अनुरुप नेपालको नेतृत्वमा गगन थापाको जरुरत । 

राजनीति बारे वैदिक अवधारणा   नारायण घिमिरे   मानिस, धर्म र राज्य:   आत्मानं रथिनं विद्धि। शरीरं तु रथं एव। बुद्धिं तु सारथिं विद्धि। मनः च प्रग्रहम् एव॥ कठोपनिषद्। १.३.३॥   ātmānaṁ rathinaṁ viddhi| śarīraṁ tu rathaṁ eva| buddhiṁ tu sārathiṁ viddhi| manaḥ ca pragraham eva ||   आत्मा मूल गुरु हो। शरीर रथ हो। […]

16Shares

वैदिक अवधारणाको लोकतन्त्र नै सर्वोकृष्ट ?  

 अर्गानिक लोकतन्त्र वारेको चर्चा !! नारायण घिमिरे वैदिक मान्यतामा ईश्वर अर्थात् परमात्मा निराकार हुन्छ। त्यसको सामान्य अर्थ के लाग्दछ भने परमात्मा शब्दले परम ज्ञान लाई जनाउने गर्दछ। ज्ञानको कुनै ठोस रूप हुँदैन। तर कुनै ठोस रूपमा लेखेर, बोलेर, भिडियो बनाएर, सन्देश पठाएर वा सङ्केत गरेर ज्ञान एक वस्तु वा व्यक्ति वाट अर्को व्यक्तिमा पुर्‍याउन सकिन्छ। […]

38Shares

नेपालमा रसियन ओलिगार्कहरू (Russian Oligarchs)?

अन्यत्र पतन नजिक पुग्दै गर्दा  नेपालमा झन् सशक्त बन्दै गरेका त छैनन् रसियन ओलिगार्कहरू (Russian Oligarchs) ? १९९०  को प्रारम्भमा रुसको भ्रष्ट नेता हरूको सुरक्षा र दूषित नियतको सुरक्षाको लागि विश्व व्यापी वातावरण बनाउन  एक सङ्गठित अपराध सञ्चालन गर्ने नियत र भूमिकामा संसार भर  रुसी एलागारड्स (Oligarchs) हरूको संरचनाको  परिकल्पना गरी  रुसका नेताहरूसँग सम्बन्ध भएको […]

9Shares

महानगर अपराध महाशाखाको “अप्रेसन हनी” वारे : खुल्ला पत्र ।

एसएसपी वसन्त कुँवर ज्यु ! प्रमुख महानगर अपराध महाशाखा   सन्दर्भ: अप्रेसन हनी !!   एसएसपी वसन्त कुँवर जी,   तेल अथवा घिउमा अम्लता र पेरोक्साइड मानक मापन तेलको गुणस्तर निर्धारण र प्रमाणीकरण गर्ने धेरै विधि मद्येको विधि हो। तिनीहरूको रासायनिक विश्लेषणको तरिका वाट गुणस्तरको अनुमान गर्ने विधि हो। तेल र घ्युमा उच्च पेरोक्साइडको स्तर […]

269Shares

लौ एनआरएनए अध्यक्ष पदमा हामी दूइ मिलेर अघि बढ्ने निर्णय भयो ?

एनआरएनएको दुवै पक्षको कुरो प्रस्ट सबैको जनाकारीमा छ। पहिले सचिवालयमा हेम राज शर्मा अलि चाहिने भन्दा धेरै जे पनि माइक्रो म्यानेजमेन्ट गर्ने र पुरै संस्था आफू केन्द्रित गरेको देख्दा सबै वाक्क बने। एनआरएनए मा संलग्न ठुलो बौद्धिक वर्ग तथा यसमा चासो राख्ने धेरैमा हालको एनआरएनए  कार्य समिति प्रति वितृष्णा जन्माएको थियो। वितृष्णाको त्यो रूप  निकै […]

2Shares

गाँजा ऐन तत्काल ल्याउन स्वास्थ्य मन्त्री खतिवडा लाई खुला पत्र।

माननीय विरोध खतिवडा जी मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नेपाल। महोदय, तपाईँ र माननीय शेर बहादुर तामाङ  सँगै मलाइ प्रत्यक्ष भेट्ने वा कुराकानी गर्ने अवसर त मिलेको छैन। तर पनि तपाईँहरूको नेपालको आर्थिक स्तर बढाउन, जलवायु तथा वातावरणमा बिग्रिएको सन्तुलनले दैनिक उजाड बन्दै गएको चुरे लगायतका पहाडको संरक्षण गर्दै ग्रिन हाउस ग्यास उत्सर्जन घटाई नेपाल मुलुक आफूले […]

580Shares

वैदिक मान्यतामा गाँजा प्रतिबन्ध जघन्य अपराध !

नारायण घिमिरे १५०० देखि १००० बिसीको वरिपरि संयोजन भएको वेद अन्तर्गतको अथर्व वेद बुक ११, ह्युम ६, भर्स १५ लेख्छ। पञ्च राज्यानि वीरुधां सोमश्रेष्ठानि ब्रूमः। दर्भो भङ्गो यवः सह ते नो मुञ्चन्त्व् अंहसः॥   आध्यात्मिक र मनोबैज्ञानिक सबलताको लागि सहयोगी हुने मुख्य पाँच मुख्य बिरुवा जसलाई सोमको रूपमा ग्रहण गर्न सकिन्छ त्यसमा कुश, गाँजा (भाङ र हेम्प), […]

348Shares

भएका अगतिला वाट मुक्ति पाउनु आगामी एनआरएनए चुनावको चुनौती!

एनआरएनएको केन्द्रीय नेतृत्वको चुनाव आएको बारे विदेशमा रहेर आफ्नो दक्षताको क्षेत्रमा शिखर चुमेका प्रवासी नेपालीहरू प्राय सबैको एकै प्रकारको प्रतिक्रिया हुन्छ “यो एनआरएनए भन्ने सङ्गठन लाई प्रवासी नेपालीको सङ्गठन बनाउन अब यहाँ राम्रा मान्छे जानु पर्‍यो भनेर हुँदैन। त्यो त त्यसको विधानले नै लगभग दिँदैन। बरु उल्टो यसका केन्द्रीय नेतृत्वमा रहेर यो संस्थाको भाइरसको रूपमा […]

30Shares