Contemporary Ayurveda
निर्माण हुँदै छ एलोपेथिक भन्दा छिटो रोग निको गर्ने आयुर्वेदिक दबाई?
नारायण घिमिरे। वेद र फिजिक्सको दृष्टिकोण अनुरूप मिसाएर हेर्दा काली प्रकट शक्ति अर्थात् अभिव्यक्त शक्ति (Visible Energy) हुन् भने महाकाली अव्यक्त शक्ति (Dark Energy) हुन्। संसार २०% काली (Visible Energy) अभिव्यक्त शक्ति र ८०% अव्यक्त महाकाली शक्ति (Dark Energy) शक्ति निर्मित छ। सूक्ष्म कण र ती कणहरू बिच हुने अन्तरक्रियाले हाम्रा सबै ज्ञात वास्तविकता […]
किन सूर्य प्रति धन्य छौ हामी ? वेद र विज्ञानका कुरा।
नारायण घिमिरे अथर्ववेद चौथो काण्ड शौनक संहिता शाखा ३७ कृमिनाशनम् सूक्त Mantra 4.37.8 (मन्त्र ४.३७.८) and (र) Mantra 4.37.9 (मन्त्र ४.३७.९) ले पानी, हावा र खाद्य जन्य रोगाणु वाट बच्ने उपायको बारे कुरा गर्ने क्रममा वेदका निम्न दुई सूक्तहरूले बिहानको सूर्यको किरणको शक्ति सम्बन्धको वैज्ञानिक सिद्धान्तहरूको चर्चा गर्दछ। यसले सूर्यको किरणहरूको एन्टि-प्याथोजेनिक गुणहरू कसरी हाम्रो लागि […]
बैज्ञानिक दृष्टिमा माघे संक्रान्ति जात्रा, गङ्गा स्नान र कन्दमुल !
नारायण घिमिरे नेपालमा माघे सङ्क्रान्तिका दिन तिन ओटा नदी मिसिने ठाउँ त्रिवेणीमा पुगेर मकर स्नान अथवा पवित्र स्नान गर्ने गरिन्छ। माघको एक गते चिसा नदीहरूको झन्डै ५ डिग्रीको फ़्रिजिङ्ग तापक्रम पुगेको पानीमा डुबुल्की मारेर स्नान गर्ने र भगवानको आराधना गर्ने नेपालको परम्परागत चलन हो। कौरव र पाण्डव बिचको महाभारतको प्रसिद्ध युद्धमा गङ्गा (गङ्गा नदी) […]
चरम अत्याचारमा आयुर्वेदिक र हर्बल क्षेत्र।
नारायण घिमिरे खोपहरूमा थोरै मात्रामा केही विशिष्ट पदार्थहरू हालिएको हुन्छ। खोपहरूमा हालिने हरेक पदार्थको नितान्त आवश्यक र महत्त्वपूर्ण भूमिका रहने गर्दछ। भ्याक्सिनका हालिने तत्त्वहरूलाई लामो समयदेखि ध्यानपूर्वक अध्ययन गरिएर खोपहरूमा प्रयोग हुन सुरक्षित यकिन भए पछि मात्र सुरक्षित मात्रामा हाल्ने गरिन्छ। सत्तरी वर्ष भन्दा लामो समय देखि भ्याक्सिनहरूमा सुरक्षित रूपमा एल्युमिनियमको सुरक्षित उपयोग हुँदै आएको […]
औँसी मनाउनुको औचित्य स्थापित
औंसी मनाउनुको बैज्ञानिक पक्ष नारायण घिमिरे प्रोटिन एक जैविक अणु अथवा बायोमोलिकुल हो जुन एमिनो एसिडहरुको बिल्डिङ ब्लकहरूले बनेको हुन्छ। जीवित बस्तुहरूको लागि प्रोटिन शक्ति वा तागतको स्रोत मात्र हैन जैविक कोषहरू धेरै प्रोटिन मेसिनरीहरुबाट संचालित हुने गर्छ। केही वर्ष अगाडी वैज्ञानिकहरूले पहिला एमिनो एसिड अथवा एमिनो एसिड सँग सबै गुण मिल्ने अणुहरू अन्तरिक्षमा फेला […]
कानुनी मृत्युपत्र रुपी नेपालको गाँजा विधेयक।
नारायण घिमिरे निकै आकर्षक आय हुने गाँजा सम्पन्न मुलुकहरूले प्रोपराइटरि फर्मुलेसन र उच्च प्रविधि प्रयोग गरी जब गाँजाको औषधिहरूमा विश्व बजारमा आफूलाई कसैले विस्थापन गर्न नसक्ने, विश्वभर एकाधिकार जमाउन सकिने बिन्दुमा पुगे र उनीहरूलाई अन्तर्राष्ट्रिय बजारको जरुरत भयो ठिक्क त्यही बिन्दु पक्डेर संयुक्त राष्ट्रसङ्घीय नियोगले लगभग २ वर्ष अगाडी विश्व स्वास्थ्य सङ्गठनले (डब्लूएचओ) प्रस्तुत गरेको […]
बलात्कार संस्कृतिको नै उन्मुलन जरुरी !
नारायण घिमिरे विगतमा तिन दशक लगाएर कुख्यात बलात्कारीहरूमा गरिएको अर्थपूर्ण विस्तृत अनुसन्धानले देखाए अनुरूप धेरै यौन हिंसा, आपत्तिजनक दुर्व्यवहार र त्यसमा विशेष गरी बलात्कार जस्ता अपराधहरूको प्रत्यक्ष सम्बन्ध मानसिक स्वास्थ्यमा देखिएको विकृत सँग सम्बन्धित रहने गर्छ। बलात्कार सम्बन्धका धेरै जसो अनुसन्धानहरू प्राय पश्चिममा मुलुकमा भएका अनुशन्धानहरु छन्। नेपाल जस्ता मुलुकहरुमा पछिल्लो समयमा मौलाएको बलात्कार […]
गति लिनै नसक्ने ! कहाँ चुक्यो सरकार ?
नारायण घिमिरे प्रजातन्त्रमा राज्यका नीतिहरू प्राय: दुई तरिका बाट बन्ने गर्छ । पहिलो संविधान सभा मार्फत जसलाई जन प्रतिनिधिले बनाएकाले जनता बाट निर्मित ठानिन्छ। दोस्रो बाधा अड्चन फुकाउने नाममा सरकार अथवा वरिष्ठ कर्मचारी तन्त्रबाट संविधानलाई आफू अनुकूल व्याख्या गरेर। आफू अनुकूल बनाइने नीतिहरू विभेदकारी जगमा उभिएको हुनसक्ने हुँदा ती नीति नियमहरू समेत जन प्रतिनिधिको कसीमा […]
पोस्ट-कोभिड मजदुरको युग !
नारायण घिमिरे रसिया तिर बसी फर्केका साथीहरूलाई अझै सन् २००३ को एउटा सम्झना ताजै होला। त्यति बेला बोरिस् येल्त्सिन भनेका थिए, जब सम्म हामी वाट हामीले आज पाईरहेको सुविधा हामी वाट खोसिँदैन तब सम्म हामीले त्यसको महत्त्व महसुस गर्न सक्दैनौ। स्वतन्त्रता भनेको पनि त्यस्तै हो। हावा जस्तै। जब तपाईँ जरुरत अनुरूपको हावा पाईरहनु भएको हुन्छ […]
मक्किएको जग, अर्धज्ञानी विज्ञ, लाचार सरकार !
नारायण घिमिरे विद्यार्थीकालमा एउटा नेपाली फिल्म हेर्ने अवसर जुर्यो । नाम नसम्झेको उक्त फिल्मका खलनायकले गाउँकी एउटी गोरी गोरी युवतीलाई सोधेको देखिन्छ ‘तिमी के खान्छौ हौ अनि यति हृष्टपुष्ट र राम्री भएकी ?’ युवती लजाउँदै उत्तर दिन्छिन्, ‘मकै, भात, भटमास ।’ दर्शक गलल हाँस्छन् । मानौँ मैकै, भात, भटमास भनेको लुकेर खानुपर्ने मानिसलाई फाइदा गर्ने […]