मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Traditional Knowledge

वेदमा माइक्रोबायोलजीको ज्ञानको भण्डार भेटाउँदा विज्ञान नतमस्तक ?

नारायण घिमिरे प्राचीन युगका ऋषिकाहरु तथा  ऋषिहरू  वैज्ञानिकहरू थिए। उनीहरू महान् चिन्तक र लेखक थिए। उक्त समयमा हाल भनिने प्रकृतिको नियम लाई इश्वोरको नियम भनिन्थ्यो। इश्वोरको नियम मान्ने लाई आस्तिक र नमान्ने लाई नास्तिक भनिन्थ्यो। प्रकृतिको नियम लाई बुझेर त्यसै अनुरूप आफ्ना गतिबिधिहरु सञ्चालन गर्नुलाई धर्म मानिन्थ्यो। त्यस्तो नियम जसको सदैव सत्य रहने अथवा समय, […]

माइक्रो-वायोलीजी र बायो-टेक्नोलोजीमा वेद र बिज्ञान।

नारायण घिमिरे वेदमा साना तथा सूक्ष्म जीवहरुलाई जनाउन कृमि शब्दको प्रयोग भएको देखिन्छ। जस अनुसार भाइरस, ब्याक्टेरिया, कीटक: (लामखुट्टे, बिच्छी, उडुस जस्ता विषालु किरा), तथा पतङ्ग (रातिको बेला सक्रिय हुने उड्ने उपियाँ, मोथ जस्ता साना हानिकारक किरा फट्याङ्ग्रा), परजीवी आदि सबै लाई कृमिको साथमा व्याख्या गरिएको भेटिन्छ। वेदमा कृमिलाई दुई प्रकारमा विभाजन गरिएको छ। आँखाले […]

दिगो सफलताको मन्त्र

नारायण घिमिरे, टोरन्टो साँझपख काम विशेषले डाँडाको टुप्पो पर्ने गाउँ बाहुन भन्ज्याङ जानैपर्ने भयो । टर्च लाइटमा ब्याट्री कम थियो । जंगलमा चाहिन्छ भनेर जेनतेन छामछाम छुमछुम गर्दै कल्चोकको ठाडो बाटो चढ्दै थिएँ । बाटोमै भेटिए सीमा र सुनीता । अँध्यारोमा असिनपसिन हुँदै उक्लिरहेका । मैले झोलाबाट लाइट निकालें । उनीहरूलाई मेरी मितिनी आमाको घरसँगै […]

रैथाने विधि र प्रविधिबाट संवृद्धि ।

नारायण घिमिरे सुर्यको सेतो प्रकाश हामीले देखिने ७ रंगहरु मिलेर बनेको हुन्छ। बिरुवाको पातमा रहने क्लोरोफिलको मलिकुलले सातरंग मध्धे निलो र रातो लाईट सोसी ईनर्जीका लागि चाहिने खाना बनाउने गर्छ। तेस्तै कतिपय बिरुवा को फलमा हुने केरेटिनोईड पिगमेन्ट (जस्तै गोलभेडाको लाईकोपिन, मकैको जियोजेन्थिन, सुन्तलाको फलको बोक्राको बिटा केरोटिन आदि) ले सुर्यको किरणबाट भोइलेट (बैजेनी) र […]

हामीलाई पचिनहाल्ने तर समयक्रले सिकाउने दशकुरा !!

१) राज्यको नितिहरू प्राय २ तरिका बाट बन्छ। एक संबिधान सभा याने जनता बाट। दोस्रो बाधा अडचन फुकाऊने नाममा कर्मचारि तन्त्रबाट सँबिधानलाई अाफू अनुकुल ब्याख्या गरेर। अाफू अनुकुल बनाईएका नितिहरू बिभेदकारि हुन्छ भनि जनताका प्रतिनिधि बाट नियमहरू बनाऊनु ऊत्तम बिकल्प मानिन्छ । तर जब जनप्रतिनिधिबाट सँबिधान बनाऊनुपर्ने चुरो कारणमा चुकिन्छ मुलुक रणभुमि बन्छ। २) चुनाब […]

आयातित ज्ञान र परम्परागत रैथाने बिधिको सदगद !!

नेपालमा रैथाने बनस्पतिहरुलाई हाम्रा उत्पादित कृषि उपज भण्डारणमा सूरछाका लागि परम्परागत रुपमा प्रयोग गरिथ्यो! उदारणका लागि फुलेको पातीबाट बनेको पाउडरलाई पोकामा बेरी धान गेडागुडी अन्नमा राखेर वा घरेलु डिस्टिलेसनगरि प्राप्त एसेंसियल ओएल भण्डारण बाहिर छर्केर अन्न र गेडागुडीमा किराहरुको रिपेलेंटको रुपमा उपयोग गरिन्थ्यो ! खपटे, घुन र पुत्लाका विरुद्ध बोजोको धुलो प्रयोग हुन्थ्यो !   […]

के हुन सक्छ नेपाली डायस्पोराको ज्ञान र सीप नेपालमा भित्र्याउने मोडल !

नारायण घिमिरे नेपालमा ‘ब्रेन ड्रेन’ र ‘रिभर्स ब्रेन ड्रेन’को चर्चा हुन थालेको लामो समय व्यतीत भइसक्यो । खासगरी राजा महेन्द्रकै पालादेखि नै ‘ब्रेन ड्रेन’ र ‘रिभर्स ब्रेन ड्रेन’का नाममा विदेश पढेका आफ्ना अनुचरहरूलाई महत्वपूर्ण ओहोदा दिँदै जबर्जस्ती ‘थिंक ट्यांक’ बनाइएकै हो । राजा संवैधानिक भएपछि पनि त्यो सिलसिला रोकिएन । विदेशमा आफ्नो विषयमा उल्लेखनीय काम […]