मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Traditional Knowledge

चौरासी व्यञ्जन – स्कुल पाक शिक्षा !!

स्कुल पाक शिक्षाको लागि रैथाने नेपाली ‘’चौरासी व्यञ्जन” !! नारायण घिमिरे चौरासी व्यञ्जन के हो ? चौरासी व्यञ्जन केवल कुनै साङ्केतिक भनाइ मात्र नभएर कम्तीमा चौरासी प्रकारका विशिष्ट खानाका परिकार तथा पेयहरू संलग्न गरी तयार गरिएको खानाको थाली हो । यसमा अयुर्बेदको चर्क संहिता सुत्रस्थानाको अन्न पना विधिले तोकेको मानिसको हरेक छाकमा अनिबार्य संलग्न गर्न […]

10Shares

चौरासी व्यञ्जनको वैदिक अबधारणा।

।। कसरी बन्छ चौरासी व्यञ्जनको मेनु ।।  ८४ – व्यञ्जन मेनु प्लानिङ्ग ।। नारायण घिमिरे कुनै जमानामा चौरासी व्यञ्जन नेपालको रैथाने विशिष्ट भोजको खाना थियो। नेपालमा समेत विशेष पर्व र सम्मेलनहरूमा  चौरासी व्यञ्जनको थाली बनाइएको हो। नेपालको पाहुना बनेर आएका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरू जस्तै फ्रान्सका फास्वाँ मित्तेरा, भारतका राजीव गान्धी, पाकिस्तानकी बेनजिर भुट्टो, मालदिभ्सका अब्दुल […]

32Shares

वैदिक विशिष्ट दर्शन !!

नारायण घिमिरे ‘दर्शन’ को शाब्दिक अर्थ आफ्नो नीतिमा हुने प्रष्टता हो। ग्रीक सव्यताले नीतिको बुद्धि सँगको प्रेम अर्थात् बुद्धिमत्ता लाई दर्शन भन्ने गर्दछ। वैदिक अवधारणा अनुरूप हरेक समाजको नेतृत्वले अनिवार्य परिचित रहनु पर्ने आत्म ज्ञान सँग सम्बन्धित तर्क र दर्शनको क्षेत्रलाई आन्वीक्षिकी भन्दछ। वैदिक अवधारणा अनुरूप हरेक राज्यले अवलम्बन गरेको आन्वीक्षिकी  राज्यको संविधानले निश्चय गर्ने विशिष्ट दर्शनको मान्यताले निश्चय […]

2Shares

आफैलाई पुनः आविष्कार गर्ने अवसर हो विजया दशमी।

नारायण घिमिरे   प्रकृति, हाम्रो आफ्नै दैनिक अवस्था र हामी वरपरको वातावरणको नियमित परिवर्तनका कारण दिने अनुभव र अनुभूतिका कारण हाम्रो शरीर, मनोविज्ञान तथा मान्यताहरूमा आउने थोरै थोरै परिवर्तन वर्ष दिन पुग्दा ठुलो परिवर्तन हुन्छ भने दस वर्षमा बौद्धिक कुशलता, सोच, मान्यता र आचरणको हिसाबमा हामी सम्पूर्ण रूपको अर्कै मानिसको नयाँ मानव बन्ने गर्दछौ।   […]

33Shares

वेद र विज्ञानको कसीमा कुशे औँसी।

पिताजीको स्मरणको दिन।  नारायण घिमिरे |   मेरी धर्म पत्नी कल्पना रिजाल तिहारको भाइ टिकाको लागि केही समय आफ्नो भई भेट्न अमेरिकाको भर्जिनिया तर्फ लागिन। छोरो लि घिमिरे (रिजाल) एक हप्ताको लागि म सँग नै आफ्नै निवास टोरन्टो, क्यानडामा रह्यो। भाइ टिकाको टिको टालो सकिने बित्तिकै हप्ता  दिनमै श्रीमतीजी बिली बिशप टोरन्टो सिटी सेन्टर एयरपोर्ट […]

31Shares

पञ्च-गव्य र सप्तमृत्तिका । 

वेद र विज्ञानको आँखामा गरिएको विवेचना । नारायण घिमिरे  वैदिक परम्परामा आउँदै  गरेको जनै पूर्णिमामा गरिने श्रावणी महास्नानमा निस्कनु पूर्व बिहानै उठी पञ्च गव्य सेवन गर्न  भनिन्छ। पञ्च गव्य सेवन किन गर्ने भन्ने रहस्य वेद र विज्ञानको दृष्टिकोण वाट खोतल्न सक्दा यसले हामीलाई नयाँ अवधारणा विकास गर्न सहयोग गर्न सक्दछ। आजको हाम्रो जीवन पद्धतिको सम्पूर्ण […]

82Shares

वेद र विज्ञानको राडारमा नाग पञ्चमी !

नारायण घिमिरे  वेद र विज्ञानको दृष्टिमा नाग पञ्चमी पिङ खेलेर मनाउनु पर्ने पर्व समेत हो। हामीले त्यो पिङ खेल्ने चलन सुनेनौ, देखेनौ होला। तर यो चलन संसारभर हाल समेत जीवित छ। भारतमा त झन् यत्र तत्र भेटिन्छ। नेपालमा पनि सुदूरपश्चिमका थारु समुदाय खास गरी राना थारुहरूले नाग पञ्चमीको दिन पिङ खेल्छन्।   नाग देवतालाई श्रीखण्डको […]

108Shares

वेद र विज्ञानको आँखामा बर-पिपलको चौतारो !

नारायण घिमिरे अथर्ववेदको चौथो काण्ड शौनक संहिता शाखा कृमिनाशनम् सूक्तको मन्त्र ४.३७.४ लेख्दछ (The fourth chapter of the Atharva Veda, the Shaunak Samhita branch, Mantra 4.37.4 of Kriminashanam Sukta states): यत्रा॑श्व॒त्था न्य॒ग्रोधा॑ महावृ॒क्षा: शि॑ख॒नण्‍डिन॑:। तत्परे॑ताप्सरस॒: प्रति॑बुध्दा अभूतन॥४॥ उल्लेखित मन्त्रले हामीलाई बर पिपलको चौतारो किन चाहिने रहेछ भन्ने बारे बोल्दछ। वेदको उक्त तरका विज्ञानको आधारमा कत्तिको […]

161Shares

वेद भन्दछ शक्तिशाली जडीबुटी अजशृङ्गी को औद्योगिकीकरण गर ।

वेदका अनुसार शक्तिशाली जडीबुटीहरू मध्ये एकहो अजशृङ्गी। (As per veda Ajasrngi is one of the most potent herbs) नारायण घिमिरे। Atharva Veda 4th Chapter Shaunak Samhita Branch 37 Kriminashanam Sukta (Mantra) 4.37.6 writes (अथर्ववेद चौथो काण्ड शौनक संहिता शाखा ३७ कृमिनाशनम् सूक्त (मन्त्र) ४.३७.६ लेख्दछ) : एयम॑ग॒न्नोष॑धीनां वी॒रुधां वी॒र्या᳡॒वती। अ॒ज॒शृ॒ङ्गय᳡॒ राट॒की ती॑क्ष्णश्रृ॒ङ्गी व्यु᳡॒षतु ॥६॥ English […]

84Shares

वैदिक ज्ञानको विज्ञानलाई बेवास्ता गर्नु वैज्ञानिक महाभूल हो!

Ignoring the science of Vedic know-how is a scientific blunder! वैदिक ज्ञानको विज्ञानलाई बेवास्ता गर्नु वैज्ञानिक महाभूल हो! नारायण घिमिरे  Atharva Veda chapter 4 Shaunak Samhita Branch 37 Krimanashanam Sukta Mantra 4.37.5, which has been in existence for about five thousand years before today, claims that trees like Arjuna, Dativan (apamarga), and Karkari (Kevara) prevent […]

77Shares