मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Healing Foods

दशैंमा खाइने खसीको मासु वैज्ञानिक र शास्त्रीय दुवै मान्यतामा औषधि।

खसी खानाले त नेपाली लाई खासै भियाग्रा र तागतको दबाइ चाहिन्न। नारायण घिमिरे महान् चाड दशैं नजिकै आइरहँदा प्राय मानिसमा खसीको मासुको विभिन्न परिकारहरू घरमै बनाएर खाने, आफन्त नजिकका प्रिय र प्रियजानहरु सँग भलाकुसारीमा समय बिताउने, आशिष् लिने-दिने र नयाँ एक जोर कपडा हाल्ने समय रहेर होला अर्ध चेतन रूपमै मन फुरुङ्ग बनिदिन्छ।  घरको सदस्य […]

हामीले किन क्यानडाको लिबरल पार्टी रोजने ?

अन्य समुदायका क्यानेडियन नागरिक जस्तै हामी नेपाली क्यानेडियनहरु समेत क्यानडा सरकारको क्यानडामा बसाइ सरि क्यानडाको आर्थिक गतिविधि सुदृढ पार्न गरेको आधिकारिक अनुरोध लाई अवसरको रूपमा लिएर आफू जमेको मुलुकको आफ्ना सबै नाता, सम्बन्ध सबै छोडी आफ्नो  जाया जेथा सबै बेचेर क्यानडा  बसाइ सरियो। क्यानडा जस्तो सात  समुन्द्र परको आफ्नो जाए-जन्म, भाषा-संस्कृति, वातावरण अनुरूप प्रतिकुल वातावरणमा […]

सुन्दरीको राज!! भुटेको मकै-भटमास ?

नारायण घिमिरे क्यानडामा विगत पाँच वर्ष देखि लगातार वर्षको एक पटक  नेपाल वाट क्यानडा आइ बसेका खाद्य वैज्ञानिकहरूको वनभोज कार्यक्रम हुने गरेको छ। नेपाली क्यानेडियन खाद्य वैज्ञानिक पिकनिक भनिने उक्त भेलामा खानाको परिकारमा नभई कहिल्यै नछुट्ने एउटा परिकार हो पोलेको मकै। पेसाले खाद्य वैज्ञानिक र खाद्य प्राविधिकहरू परिवार सहभागी हुने उक्त वनभोजमा नेपालमा जस्तो कालो […]

ठट्टाको विषय होइन इनोभेसन।

नारायण घिमिरे प्राय: सबै रचनात्मक उद्यमीहरू बिच ठट्टा मजाकमा भनिन्छ कि एक रचनात्मक व्यवसाय निर्माणको लागी सबै भन्दा उपयुक्त तरीका हो आफूलाई मन नपर्ने मानिसहरू सँग काम गर्नको लागी तैयारी हुनु। रचनात्मक संसारले आजको बिन्दुमा पुग्दै गर्दा सिकेको धेरै पाठहरुमा केहि पाठहरू अत्यन्त शक्तिशाली छन्। त्यसमा पर्ने एक प्रमुख पाठको रूपमा  सोचमा उपलब्ध गराउन सकिने […]

वैदिक न्वारन, रुद्री, यज्ञ, क्रियाकार्य आदि वैज्ञानिक रहेको प्रमाणित।

नारायण घिमिरे खाध्य तथा औषधि विज्ञ, क्यानडा। हाम्रा न्वारन, रुद्री, होम र क्रिया कार्य जस्ता वैदिक कार्यहरू नितान्त वैज्ञानिक रहेको क्वान्टम लगायतका  विज्ञान द्वारा प्रयोगात्मक रूपमै प्रमाणित हुनु नितान्त गर्वको कुरा हो। यसै सन्दर्भमा हामीलाई प्रमाणित वैज्ञानिक यथार्थहरू बारे समयमै विस्तृतमा जानकारी लिई परम्परागत ज्ञान र विज्ञानको महत्त्वबारे जानकारी लिई लाभ प्राप्त गर्ने अवसर हामीलाई प्राप्त भएको छ। […]

आयुर्वेदको मुख्य कडी: ब्रह्माण्डसँग हर्मोनीमा रही स्वास्थ्य रहने । 

नारायण घिमिरे | आयुर्वेदिक चिकित्सा र आध्यात्मिकतामा क्वान्टम फिजिक्स कसरी जोडिएको छ भन्‍नेबारे जानकारी राख्‍न सक्दा हामीले हाम्रो परम्परागत वैदिक विज्ञानबारे केही प्रस्ट हुन सक्नेछौँ । तीन प्रमुख विषय आयुर्वेदिक चिकित्सा, आध्यात्मिकता र क्वान्टम फिजिक्स सर्सर्ती हेर्दा एक आपसमा निकै टाढाका विषय जस्तो लाग्दछ । जब तपाई यिनीहरू बारे निकै गहिरिएर अध्ययन गर्नुहुन्छ, तब तिनै […]

वेदका सहज कुराहरू बुझ्ने उपाय हो विज्ञान : वेद-टक सिरिज थ्री।

विश्व हिन्दु युवा सङ्घले जुम प्रविधि मार्फत वेद र विज्ञानको विषयमा गरेको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताको रूपमा आमन्त्रित क्यानडा निवासी खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेले प्रस्तुत विचारहरू यहाँ समावेश छ। युवा सङ्घका केन्द्रीय अध्यक्ष ऋषि केश जङ्ग शाह, केन्द्रीय सदस्य विजय मल्ल तथा अन्य पदाधिकारी हरुले समेत आफ्नो धारणा राख्नु भएको उक्त कार्यक्रममा भएको […]

खानपान मार्फत अक्सिजनको आपूर्ति ।

नारायण घिमिरे एक ७० किलो ओजनको मानिसको लागि दैनिक जरुरी पर्ने लगभग २५५० क्यालोरी ऊर्जा खानाबाट पूर्ति गर्न दिनको लगभग १.३२ गुणा दशको पावर पच्चीस अक्सिजनको (डाइआक्सिजन मलिकुल) आवश्यकता  पर्दछ। ७० किलोग्रामको व्यक्तिमा लगभग दशको पावर चौध कोषहरू हुने हुँदा हरेक सेलले प्रतिदिन औसत  लगभग १.३२ गुणा दशको पावर एघार अक्सिजनको खपत गर्दछ।   हरेक […]

पन्ध्र-पुस कति वैज्ञानिक ?

नारायण घिमिरे पन्ध्र-पुस पुस महिनाको १५ गतेका दिन मनाइने चाड हो। पुस १५ गतेदेखि रात लामो हुने क्रमको अन्त्य हुन्छ र दिन लामो हुन सुरु हुन्छ। लन्डनको ग्रिनविचलाई शून्य डिग्री समय मानेर विश्वको समयको निर्धारण गर्ने गरिएको छ।   नेपालको स्ट्यान्डर्ड समय गौरीशंकर हिमालको समय हो। ग्रिनविच र गौरीशंकरको समयमा ५ घण्टा ४५ मिनेटका अन्तर […]

भाँगको अचारको तागत

नारायण घिमिरे हेम्प लाई भाँग होला भन्ने सामान्य अनुमान गरिएता पनि संस्कृतमा गाजा लाई दिइएको झन्डै ५० नाममा भाँग पनि एक हो। गाजा र भाँगको कुरा गर्दा सामान्यतया गाजा मा मानिस लाई लाग्ने लट्ठ्याउने वा हेलोसिनेसन गर्ने सार तत्त्व टिएचसीको मात्र धेरै हुन्छ। भाँगका बीउहरू अथवा गेडाहरू त्यसमा विशेष गरी हेम्पको गेडाहरू संसारमा मध्यम स्तरमा […]