मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Traditional Technology

बीज मन्त्रले दियो कम्प्युटर कोडिङको पहिलो आइडिया।

अथर्ववेदाचार्य नारायण घिमिरे। परापूर्व कालमा समस्या समाधानका गहिरा उपाय वा सिद्धान्त वा मन्त्र आफ्नो स्मरणमा राख्न त्यसलाई कोड वर्डको रूपमा ढालेर कण्ठस्थ गर्ने र त्यही कोड आफ्नो शिष्यहरू लाई सिकाएर एक पुस्ता वाट अर्को पुस्तामा हस्तान्तरण गर्ने विधि लिइएको थियो। वैदिक विद्याहरूको स्मरण गर्ने र हस्तान्तरण गर्ने नियतमा बनेका त्यस्ता मन्त्र हरूलाई वीज मन्त्र भनियो। […]

0Shares

क्रियोल नेपाली भाषाको “नेपालमा गाँजा” ई-बुक प्रकाशित ।

लेखक नारायण घिमिरेले आफ्नो क्रियोल नेपाली भाषामा लेखिएको “नेपालमा गाँजा: नामक ई-बुक प्रकाशित गरेका छन्। विजया दशमीको उपलक्षमा एक दिन सबैलाई निःशुल्क डाउनलोडको सुविधा सहित उपलब्ध गराइएको उक्त किताब एकै दिनमा ९७६८ कपि डाउनलोड भएको थियो।  जुन नेपाली समय मध्य रात वाट हटाइएको छ। उक्त कृति इ-बुकको नाममा सुल्क तिरेर निकट भविष्यमा पड्न पाइने छ।  उक्त बुक प्राय सबै नेपाली […]

6Shares

क्यानडामा आयुर्वेदिक गाँजा युक्त ओखतीको फर्मुलेसन सम्पन्न। फर्मुला किन्न धेरै लालायित।

आयुर्बेदमा १३ फरक डोजेज फर्ममा १९१ (आन्तरिक १८७ फर्मुला र बाहिरी ४ फर्मुला) भन्दा धेरै ओखतीहरूमा गाँजाको प्रयोग भएको भेटिन्छ।   त्यसमा पनि मुख्य तय १११ हर्बल -मिनिरल – मेटल हाली बन्ने प्रकृतिका रस प्रकृतिका ओखती, ३० थरी ट्याब्लेट वा गुटिका, १७ थरी पाउडर वा चुर्ण, ०९ थरी मिठाई जस्तो अवलेह, ४ थरी रक्सी – […]

65Shares

माइक्रो-वायोलीजी र बायो-टेक्नोलोजीमा वेद र बिज्ञान।

नारायण घिमिरे वेदमा साना तथा सूक्ष्म जीवहरुलाई जनाउन कृमि शब्दको प्रयोग भएको देखिन्छ। जस अनुसार भाइरस, ब्याक्टेरिया, कीटक: (लामखुट्टे, बिच्छी, उडुस जस्ता विषालु किरा), तथा पतङ्ग (रातिको बेला सक्रिय हुने उड्ने उपियाँ, मोथ जस्ता साना हानिकारक किरा फट्याङ्ग्रा), परजीवी आदि सबै लाई कृमिको साथमा व्याख्या गरिएको भेटिन्छ। वेदमा कृमिलाई दुई प्रकारमा विभाजन गरिएको छ। आँखाले […]

195Shares

सिमलको मूल्य समेत नचिनेको मुलुक !।

नारायण घिमिरे आज भोलि हाम्रो गाउँघर तिर सिमल मासिन थाल्यो। यसको अभावले के असर होला भन्ने प्रश्न यदाकदा मात्र सुनिन्छ। सिमल मात्र हैन रैथाने कुनै पनि बोट बिरुवाको बारे हामी चिन्तित छैनौ। कारण हामी यसको गुण र उपयोग सँग परिचित रहेनौ। न त परिचित रहने कोसिस नै गर्दछौ। सिमल रुखको मैझारोले दिने वातावरण, पर्यावरण र […]

0Shares

किन पुछारमा सीमित हुन पुग्यो नेपालमा हरित क्रान्ति ?

हालै नेपालमा  नेपालको विकासमा युवाहरूको नयाँ भूमिका विषयमा नेपाल अन्य मुलुकको तुलनामा हरित क्रान्तिको दौडमा किन पुछारमा सीमित हुन पुग्यो भन्ने बारे क्यानेडियन  खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेले आफ्नो क्यानडाको अनुभवमा आफ्नो धारणा प्रस्तुत गरे। उक्त कार्यक्रममा घिमिरेको भनाइको भिडियो इच्छुक पाठकहरू समक्ष जस्ताको तस्तै राखिदिएका छौ। (४२ मिनेटको भिडियो प्रस्तुति)।  

0Shares

प्रेम त गरौँ ! तर आयुर्वेदिक हुनुपर्छ ल !!

नारायण घिमिरे – भेलेन्टाईन डे सन्दर्भ भनिन्छ, अन्तरात्माबाट पैदा हुने रोमान्टिक प्रेम र आफूले मन पराएको मान्छेसँगको रासलीलाले दिने आनन्दभन्दा ठूलो अनुभूति अरु कुनै छैन । जब मानिस प्रेमविभोर बन्छ, उसका चेतना जीवन्त बन्छ । वरिपरिका वातावरण सुखदायी बन्छ, रङहरु प्रकम्पित बनिदिन्छन्, सँगै खाएको खानेकुरा अत्यन्त मीठो र स्वादिलो बनिदिन्छ । सँगै बसेको प्रेमीको मुटुले […]

14Shares

खाद्य सुरक्षा बिनाको भ्रमण बर्ष २०२० !

नारायण घिमिरे नेपाल भ्रमणमा जान चाहने पर्यटक र आफ्ना ग्राहक हरूलाई संसारमै प्रख्यात मानिने ट्रिप एडभाईजरको वेभ पोर्टलले लेखेको छ “नेपालको अभिवादनको शब्द “नमस्ते” हो। जुन हातका दुवै हत्केलामा जोडेर गरिन्छ। यसको शाब्दिक अर्थ हुन्छ म मा रहेको दिव्यता तपाईँमा रहेको दिव्यलाई अभिवादन गर्दछ”। नेपाल घुम्न जाने प्रत्येक यात्रीलाई कम्तीमा निम्न उन्नाइस बुँदाहरू थाहा हुनु […]

0Shares

अरनिको टेलीभिजनमा देखीए नारायण घिमिरे । कुराकानीको भिडियो ।

स्वस्थ रहन अक्सिजन आपूर्ति जरुरी हो जसका लागि कार्बन डाई अक्साइडको निष्कासन अनिवार्य छ। प्राणायाम त्यो अर्थमा महत्त्व पूर्ण रह्यो। नेपालमा विषादी नियन्त्रणमा सरकार अलमलिएको पाइयो। खानामा विषादी पुगिसके पछि हटाउने कुनै सुरक्षित प्रविधि छैन। नेपाल को अबको बाटो इनोभेसन नै हो। यहाँ को-क्रिएसन केन्द्र स्थापित गर्न जोड दिउ।

0Shares

सोमरस शराब या चमत्कारिक औषधि 

प्राचीन काल की इस लता का रस पीले रंग का और मादक होता था और इसे प्राचीन वैदिक ऋषि पान करते थे । इसे पत्थर से कुच ल कर रस निकालते थे और वह रस किसी ऊनी कपड़े में छान लेते थे । यह रस यज्ञ में देवताओं को चढ़ाया जाता था और अग्नि में […]

0Shares