मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Social Engineering

छठ पर्व विशिष्ट  र वैज्ञानिक पर्व रहेको पुष्टि।

छठ पूजा “𝘾h𝙝𝙖𝙩𝙝 P𝙤𝙤𝙟𝙖“   पुरानो वैदिक परम्पराको भगवान् सूर्य र भगवान् सूर्यकी बहिनी भनेर चिनिने छठी मैयाँलाई समर्पित पूजा हो छठ पर्व। उधाउँदो सूर्यको बिहानीको किरण (उषा) र अस्ताउँदो सूर्यको बेलुकीको किरण (प्रत्युषा) शारीरिक, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक सबलताको हिसाब वाट मानिसको लागि अति उपयोगी दुई प्रमुख शक्तिको स्रोत हुने गर्दछ। मानव जीवनको सन्दर्भमा […]

1Shares

नेपाली शब्दकोशमा ॐ शब्दको पुनर्बहाली गर !!

ॐ ॐ अर्थात् ओमकार। नारायण नारायण नारायण।   हालैको आफूलाई धर्म निरपेक्ष भन्ने नेपाल  सरकारको आधिकारिक निकायले नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने निर्णय गरेको, त्यस विरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले  ॐ शब्दको व्याख्याका लागि सहयोग आवश्यक देखिएको भन्दै भाषा र कानुनी दक्षता भएको व्यक्ति संलग्न एमिकस क्युरी मगाएको भन्ने समाचारले विश्व भरका वैदिक ज्ञान […]

23Shares

अवैज्ञानिक थिएन भगवान् शिवको सर्जरी भन्ने पुष्टि !!

आधुनिक सर्जरी विज्ञानले प्रस्ट गरिदियो छुट्टिएको टाउको जोड्ने भगवान् शिवको कला वैज्ञानिक दृष्टिले असम्भव वा अवैज्ञानिक थिएन।   नारायण नारायण नारायण हाम्रो परम्परागत कथा अनुसार दक्ष प्रजापतिले एउटा विशाल यज्ञको आयोजन गरे। यज्ञमा आफ्नै ज्वाइँ शङ्कर र आफ्नी पुत्री सतीलाई निम्ता गरेनन्। आफ्नो पिताको कार्यमा जान छोरी लाई निमन्त्रणा नचाहिने भन्दै सती आफ्नो पिता ले […]

99Shares

जनै पूर्णिमा, रक्षा-बन्धन, राखी र ऋषितर्पणी !

(वेद र विज्ञानको सन्दर्भ) नारायण घिमिरे भूमिका: संसारमा ज्ञान यस्तो कुरा हो जुन जति बाँडियो त्यति बढ्छ। जति सदुपयोग गर्‍यो त्यति विशाल हुन्छ। ज्ञानको चुरो फाइदा लाई रोक्न सक्ने तागत प्रकृतिले कसैलाई पनि उपलब्ध गराएको छैन। त्यसैले त हाम्रो परम्पराको कथालाई हामीले गहिरिएर हेर्‍यो भने कुनै सैतानले मेहनत मार्फत कुनै बिन्दुमा पुगेर निश्चित ज्ञान वा […]

190Shares

साउने सङ्क्रान्तिमा लुतो फाल्नु भित्रको वैज्ञानिक गोप्यता।

नारायण घिमिरे साउने सङ्क्रान्ति लाई लुतो फाल्ने दिन भनिन्छ। लुतो, पिलो, खटिरा-पटिरा लैजा है पल्लो गाउँले, तल्लो गाउँले, माथ्लो गाउँले भनी आगोको अगुल्टो फ्याँक्ने दिनको रात नेपाली संस्कृतिको रोमाञ्चकारी रात हो। लुतो फाल्ने संस्कृति किन र कसरी बस्यो त्यसको आफ्नै कहानी होला। तर लुतो फाल्न अघि गरिने केही कर्म काण्डे गतिविधिहरू छन्। जुन सम्प्रदाय विशेषमा […]

78Shares

अध्यात्म जान्न “म” लाई चिन्नुहोस्।

वैदिक अवधारणामा भाग्यमानी भनेको के हो भन्ने व्याख्या गर्न एउटा चर्चित हिन्दी गीतको सहारा लिँदा सजिलो पर्छ। किस्मत वालों को मिलता है प्यार के बदले प्यार। मतलब जो भाग्यमानी छ उसलाई मात्र आफूले गरेको प्यारको बदलामा प्यार मिल्दछ। तपाइले गर्ने प्यार तपाइको निजी अधिकार हो। तपाइले प्यार गर्नु हुन्छ भन्दैमा अर्काले पनि तपाइलाइ प्यार गर्नु […]

1Shares

वेद र विज्ञान टकको औचित्य बारे हाम्रा कुरा।

नारायण घिमिरे ऋग्वेद जस्ता वैदिक श्रुतिहरूको हरेक उल्था वा व्याख्या अत्यधिक विवादास्पद विषय बन्ने गर्दछ। त्यसका आफ्नै कारणहरू छन्। प्राप्त सीमित अनुवादहरूमा वेदमा उल्लेखित मन्त्रहरू सर्वसाधारणले बुझ्ने भाषामा उल्था वा भावार्थ खुल्ने गरी जब व्याख्या गरिन्छ तब त्यस विषयमा ज्ञान राख्ने विद्वान वर्गको समीक्षाको क्रममा विवादको घेरामा तानिन्छन्।   हरेक व्यक्तिमा वैदिक श्रुतिहरूको बुझाइमा फरक फरक अवधारणा […]

57Shares

वृत्तचित्र: वैदिक ज्ञानको वैज्ञानिक प्रमाणीकरण ।

विशाल सङ्ख्याको पुरातन वैदिक श्रुतिहरूमा प्रस्तुत कथन र सामग्रीहरू आधुनिक वैज्ञानिक निष्कर्षहरूसँग मिलेको भेटिन्छ। वैदिक श्रुतिहरू उल्लेख गरिएका स्थान तथा विषय बस्तुहरू आजको विकसित वैज्ञानिक प्रविधिको उपयोग गरेर अध्ययन गर्दा उक्त कुराहरू पुष्टि भइरहेको देखिन्छ।   वैदिक ज्ञानका भेटिने सांस्कृतिक गहनता आधुनिक समयमा अत्यधिक प्रासङ्गिक बन्ने गरेको छ। उल्लेखित मान्यता लाई प्रस्टाउन निम्न  यस वृत्तचित्रमा देखाउन […]

0Shares

कर्म गर : फलको आशा नराख – भागवत गीता। 

नारायण घिमिरे भागवत गीताको अध्याय-२, पद ४८ मा  श्रीकृष्णको एउटा महत्त्वपूर्ण वाणी भेटिन्छ। कर्म गर, तर फलको आशा नगर। आफैलाई तत्काल कुनै निश्चित फाइदा प्राप्त हुने अपेक्षा त्यागेर तपाई आफ्नो तत्कालीन कर्तव्यहरू पूरा गर्दै अघि बढ्नुहोस् भन्ने नै यसको मूल भावार्थ हो। पुरै होस-हवासमा आफ्नो दिमागको पुर्णरुपमा सन्तुलित उपयोग गर्दै आफ्नो कर्तव्यमा नियमित रुपमा लिन […]

41Shares

बलात्कार संस्कृतिको नै उन्मुलन जरुरी !

नारायण घिमिरे विगतमा तिन दशक लगाएर कुख्यात बलात्कारीहरूमा गरिएको अर्थपूर्ण विस्तृत अनुसन्धानले  देखाए अनुरूप धेरै यौन हिंसा, आपत्तिजनक दुर्व्यवहार र त्यसमा विशेष गरी बलात्कार जस्ता अपराधहरूको प्रत्यक्ष सम्बन्ध मानसिक स्वास्थ्यमा देखिएको विकृत सँग सम्बन्धित रहने गर्छ।   बलात्कार सम्बन्धका धेरै जसो अनुसन्धानहरू प्राय पश्चिममा मुलुकमा भएका अनुशन्धानहरु छन्। नेपाल जस्ता मुलुकहरुमा पछिल्लो समयमा मौलाएको बलात्कार […]

0Shares