मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Decent Achievers

वेद र जीवन-विज्ञानको सरल तत्त्व ज्ञान।

विज्ञानको भाषामा डिकोड़ गरी इतिहासमै पहिलो पटक लेखिएको वेदका जीवन विज्ञान सम्बन्धका चुरा कुराहरू।  नारायण घिमिरे। वेदमा बताइए अनुरूप सांसारका भौतिक बस्तुहरूको संरचना निर्माण पूर्व क्वान्टम मेटाफिजिक्सको सिद्धान्त अनुरूप तिनीहरूको अभौतिक पूर्वाधारहरू निर्माण भएको छ। क्वान्टम मेटाफिजिक्सको सिद्धान्त अनुरूप निर्मित अभौतिक गुणका तत्त्वहरू निर्माण पश्चात् क्वान्टम मेटाफिजिक्स र क्वान्टम फिजिक्सको सिद्धान्त अनुरूप भौतिक पदार्थहरू निर्माण […]

47Shares

रैथाने चाडबाड र खानपान पुस्तक बजारमा ।

परम्परागत नेपाली संस्कृतिमा आधारित चाडबाडका खानेकुराहरूवारे लेखिएको वैज्ञानिक नारायण घिमिरेको रैथाने चाडबाड र खानपान पुस्तक बजारमा ।   नारायण घिमिरे क्यानडामा कार्यरत खाद्य तथा औषधि विज्ञ हुन् । उनी दुई दशकभन्दा बढी समयदेखि खाद्य तथा औषधिको प्रयोगात्मक अनुसन्धानमा आधारित प्रयोगात्मक अनुसन्धानमा संलग्न छन्। उनको नेपाल केन्द्रित अध्ययन भने मूलतः नेपालका परम्परागत वैदिक ज्ञान, परम्परागत संस्कृति, […]

35Shares

द नेसनल ईराको आँखामा नारायण घिमिरे।

वाशिंगटनमा आधारित रहेर संचालित The National Era (TNE) अखबारको सेप्टेम्बर ५, २०२२ मा प्रकाशित तलको समाचारमा के कुरा लेखिएको छ त? त्यसको नेपाली आशय तल राखिदिएको छौ।   सुपरफुड भन्दा उत्कृष्ट औषधीय क्षमताको खानाको खोजीमा छन् फुड टेक्नोलोजिस्ट नारायण घिमिरे । स्वास्थ्य र खाद्य पसल भित्र जब तपाईँ पस्नुहुन्छ सायद पसलमा निकै धेरै जडीबुटीका उत्पादनहरू […]

0Shares

माननीय गगन थापा द्वारा नारायण घिमिरेको ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक विमोचन।

डेढ दशकदेखि क्यानडामा खाद्य तथा औषधि विज्ञका रूपमा कार्यरत नारायण घिमिरेद्वारा लिखित ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक काठमाडौँमा एक विशेष समारोह बिच सार्वजनिक भएको छ । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, पुस्तकको प्रकाशक शिखा बुक्सका पुष्पराज पौडेल, विश्लेषक आमोद पोख्रेल, समीक्षक राजकुमार बानिया र शङ्कर तिवारीले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गरेका […]

0Shares

अमेरिकामा डा. अर्जुन बन्जाडे सँगको कृषि बहस सम्पन्न । (भिडियो)

अमेरिकी क्षेत्रमा कृषि क्षेत्रमा कार्यरत प्रवासी नेपालीहरूको डाक्टर अर्जुन बन्जाडे सँगको छलफलको सम्पादित भिडियोसहित । अमेरिकी र क्यानडा  क्षेत्रका कृषि क्षेत्रमा कार्यरत विज्ञहरूले अमेरिकामा डाक्टर अर्जुन बन्जाडे सँग २०२२  मे  ०५ मा बृहत् कृषि बहस योजना गरिएको थियो। डिसी नेपालको संयोजनमा भएको डिसी नेपालको फेसबुक लाइभ गरिएको उक्त कार्यक्रमको सम्पादित भ्यालु एडेड भिडियो  कन्टेन्ट हाम्रा […]

2Shares

मुलुकका महावीरहरूको कथा !!

नारायण घिमिरे | यसै हप्ता खोटाङ बडाका पुर्ख्यौली घर भई विराटनगरमा हुर्केबढेका प्रेम तिमिल्सिना ओखलढुङ्गा दूध कोसी सिलौरीघाटमा असला भुराको सिला खोज्दै हिँडेको अवस्थामा भेटिए । एउटा टोली नै लिएर हिँडेको हँसिलो फुर्तिलो लाग्ने युवाको चालचलन अलि फरक लाग्यो । कुराकानी गर्ने क्रममा असला माछाको क्रस ब्रिडिङमार्फत नश्लसुधार गर्न सकिन्छ कि भनेर दूध कोसीको असला […]

0Shares

बैज्ञानीक घिमिरे डि.सी.नेपाल डट कमको टक प्रोग्राममा I

आज सम्मको फुड सेक्टरको विकास बारे क्यानाडाका बैज्ञानीक (खाद्य तथा औषधि विज्ञ)  नारायण घिमिरेले अमेरिकाको नासामा सिस्टम इन्जिनीरका रुपमा लामो समय काम गर्नु भएका साईबर सेकुरिटी विज्ञ, डि.सी.नेपाल डट कमका फाउनडर प्रोफेसोर डाक्टर राम हरि सुबेदी संगको टक प्रोग्राममा भएको कुराकानी । जुन डि.सी.नेपाल डट कम बाट प्रतक्ष प्रसारण भएको थियो ।  घिमिरेका अनुसार हाम्रा […]

0Shares

वेद र सामाजिक कुरीति

नारायण घिमिरे सामान्य भाषामा वेदको अर्थ ज्ञान हो। वेदलाई पुरातन ज्ञान विज्ञानको अथाह भण्डार मानिन्छ।वेद लाई श्रुति मानिन्छ। हाम्रो समाजमा वेद सँगै अन्य स्मृतिहरू बारे पनि पटक पटक चर्चा हुने गर्छ। जानकारहरू श्रुति र स्मृतिका सम्बन्ध बुझ्न रुखको उदाहरण दिने गर्छन्। एउटा रुखलाई तपाईँ उल्टो गरेर हेर्दा देखिने आकृतिले श्रुति र स्मृतिका सम्बन्धको प्रतिबिम्ब झल्काउँछ। […]

1Shares

जैविकीय घडी (बाइलोजीकल क्लक)

नारायण घिमिरे प्रत्येक मानिसको आफ्नै प्रकारको दैनिकी हुने गर्छ। भनिन्छ मानिसको शरीरले आन्तरिक र बाह्य गतिविधिहरू संचलानका लागि आफैले आफ्नो आन्तरिक समय निर्धारण गर्ने गर्दछ। जसलाई जैविक घडी अथवा बाइलोजीकल क्लक भन्ने चलन छ।   बाइलोजीकल क्लक लाई सर्केडियन क्लकको नामकरण गरिएको छ। सर्केडियन क्लकको मान्यतामा हाम्रो शरीरले  आफ्ना आन्तरिक र बाह्य गतिविधिहरू सञ्चालन गर्न […]

0Shares

समृद्ध नेपाल निर्माणका लागि क्यानडाबाट खुला अबधारणा पत्र।

नेपाल सरकारका सम्माननीय प्रमुख ज्यू, समृद्ध नेपाल-सुखी नेपालीको अवधारणा लिएर काम गरिरहेको बर्तमान नेपाल सरकारको भर्खरै प्रस्तुत नीति तथा कार्यक्रम र बजेटको मर्म लाई आत्मासाथ गरि नेपाल लाई छिमेकि चीन र भारत कै हाराहारीमा पुर्याउन समय लाग्ने छ तर असम्भब भने छैन। यो बजेटले लिएको मूल नीति अन्तर्गत नै परेको नेपाल भित्र अत्यन्त जरुरि रहेको  […]

0Shares