मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Traditional Knowledge

वैज्ञानिक दृष्टिकोणमा वैदिक नयाँ वर्ष : वैशाख एक !

नारायण घिमिरे | संसारमा ऊर्जाको सर्वोच्च वा प्रमुख श्रोतको रूपमा रहेको छ सूर्य। सौर्य मण्डलको सम्पूर्ण ऊर्जा एक रूप वात अर्को रूपमा परिवर्तन हुने क्रममा हरेक साल आउने वैशाख १ गते समयको त्यो बिन्दु हो जति वेला सूर्य वाट हामी रहेको ब्रह्माण्डमा सर्वाधिक उच्चतम शक्ति पुगिरहेकोले प्रकृतिलाई अत्यन्त धेरै शक्ति ग्रहण गरी शक्तिशाली हुने अवसर […]

64Shares

वैज्ञानिक दृष्टिकोणमा होली पर्व !

नारायण घिमिरे   होलि सम्बन्धका दुइ कथाहरु चर्चित छन्। त्यसमा  हिरण्यकश्यप संग जोडिएको सन्दर्भ निकै चर्चित रहेकाले यहाँ त्यसै सन्दर्भमा चर्चा गरिएको छ।   हिरण्यकश्यप एक अत्यन्त शक्तिशाली राजा थिए। शक्तिशाली भएता पनि नियतगत रुपमा उनि एक असुर वा असत्यवादी राजाको रुपमा स्थापित थिए। असुरको अर्थ हो आफ्नो निजि स्वार्थ, भोज, मोज र भौतिक आनन्दमा […]

25Shares

नारी माथि विभेद गर्ने कुरा वेदले कहाँ गरेको रहेछ?

सन्दर्भ नारी दिवस: वैदिक अवधारणामा नारीत्व। नारायण घिमिरे परम्परागत वेदले नारीलाई महान् बुद्धि र सद्गुणको खानी मान्दछ। अथर्ववेदले विशेष गरी महिला सशक्तीकरणको वकालत गर्दै भन्दछ  नारीहरू समाजको अभिन्न पक्ष मात्र हैनन् नारीको योगदान बिना समाज समुन्नत र मानवीयता बोकेको समाज हुनै सक्दैन। नारीको प्रतिभा, क्षमता र योगदानको कदर नहुने समाज र घर मानव बस्ती हुनै […]

33Shares

कस्तो छ रोग, रोगाणु र विषाणुको सङ्क्रमणमा वैदिक उपचार विधिको सिद्धान्त ?

वेदिक सूक्ष्मजीव विज्ञानको  क्रिमिनाशनम  सुक्तले (मन्त्र) रोगाणु नाश गर्ने सिद्धान्त बारे चर्चा गर्दछ। सूक्ष्मजीव शास्त्रीय क्रिमिनाशनम सूक्त ऋषि काण्वको वंशज वाट आएको मानिन्छ। जस अन्तर्गत जम्मा छ मन्त्रहरू छन्। यस मन्त्रको देवता आदित्य (सूर्य) ठानिन्छ। यसको पहिलो र छैटौँ  बाहेक सबै मन्त्र अनुष्टुप् छन्दमा लेखिएको छ। पहिलो मन्त्र त्रिपादभुगयात्री छन्द र छैटौँ चतुष्पन्निचुष्णिक छन्दमा लेखिएको […]

125Shares

कसैले नखोलेको शान र मसानका वैज्ञानिक कुरा !

नारायण घिमिरे ।  हाम्रो मान्यतामा तृप्त आत्मा र अतृप्त आत्माको आफ्नै कथा छ। हाम्रो मान्यतामा मानिसको शरीर मात्र मर्दछ। जसरी पुरानो घर छोडेर मानिस नयाँ शरीरमा पुग्दछ त्यस्तै मुक्ति नमिले सम्म हरेक जीवको आत्मा आफ्नो कर्म र चाहना अनुरूप एक शरीर वाट अर्को शरीरमा चोला फेर्ने गर्दछ। संसारमा लगभग चौरासी हजार जीवन वा चोला भेटिन्छ। […]

87Shares

निधारको टिकाको वैज्ञानिक पक्ष !!

नारायण घिमिरे तपाईँ लाई थाहा छ? हाम्रो परम्परागत खानपानको नियममा मुख्य खानाको सुरुवात मसलादार खानेकुराबाट हुने गर्दथ्यो। अन्तिम मुख्य खाना गुलियो परिकार हुने गर्दथ्यो। अन्तिम खाना पछि सौफ आदि मुख सफा गर्ने खाना हुन्थ्यो। बिहानै सबेरै उठेर नित्य कर्म पश्चात् हामी पहिले पूजा गर्ने, निदारमा टिका लगाउने, थोरै गुलियो पञ्चामृत पिउने र प्रसाद  खाने काम […]

92Shares

वेदमा माइक्रोबायोलजीको ज्ञानको भण्डार भेटाउँदा विज्ञान नतमस्तक ?

नारायण घिमिरे प्राचीन युगका ऋषिकाहरु तथा  ऋषिहरू  वैज्ञानिकहरू थिए। उनीहरू महान् चिन्तक र लेखक थिए। उक्त समयमा हाल भनिने प्रकृतिको नियम लाई इश्वोरको नियम भनिन्थ्यो। इश्वोरको नियम मान्ने लाई आस्तिक र नमान्ने लाई नास्तिक भनिन्थ्यो। प्रकृतिको नियम लाई बुझेर त्यसै अनुरूप आफ्ना गतिबिधिहरु सञ्चालन गर्नुलाई धर्म मानिन्थ्यो। त्यस्तो नियम जसको सदैव सत्य रहने अथवा समय, […]

108Shares

माइक्रो-वायोलीजी र बायो-टेक्नोलोजीमा वेद र बिज्ञान।

नारायण घिमिरे वेदमा साना तथा सूक्ष्म जीवहरुलाई जनाउन कृमि शब्दको प्रयोग भएको देखिन्छ। जस अनुसार भाइरस, ब्याक्टेरिया, कीटक: (लामखुट्टे, बिच्छी, उडुस जस्ता विषालु किरा), तथा पतङ्ग (रातिको बेला सक्रिय हुने उड्ने उपियाँ, मोथ जस्ता साना हानिकारक किरा फट्याङ्ग्रा), परजीवी आदि सबै लाई कृमिको साथमा व्याख्या गरिएको भेटिन्छ। वेदमा कृमिलाई दुई प्रकारमा विभाजन गरिएको छ। आँखाले […]

195Shares

दिगो सफलताको मन्त्र

नारायण घिमिरे, टोरन्टो साँझपख काम विशेषले डाँडाको टुप्पो पर्ने गाउँ बाहुन भन्ज्याङ जानैपर्ने भयो । टर्च लाइटमा ब्याट्री कम थियो । जंगलमा चाहिन्छ भनेर जेनतेन छामछाम छुमछुम गर्दै कल्चोकको ठाडो बाटो चढ्दै थिएँ । बाटोमै भेटिए सीमा र सुनीता । अँध्यारोमा असिनपसिन हुँदै उक्लिरहेका । मैले झोलाबाट लाइट निकालें । उनीहरूलाई मेरी मितिनी आमाको घरसँगै […]

54Shares

रैथाने विधि र प्रविधिबाट संवृद्धि ।

नारायण घिमिरे सुर्यको सेतो प्रकाश हामीले देखिने ७ रंगहरु मिलेर बनेको हुन्छ। बिरुवाको पातमा रहने क्लोरोफिलको मलिकुलले सातरंग मध्धे निलो र रातो लाईट सोसी ईनर्जीका लागि चाहिने खाना बनाउने गर्छ। तेस्तै कतिपय बिरुवा को फलमा हुने केरेटिनोईड पिगमेन्ट (जस्तै गोलभेडाको लाईकोपिन, मकैको जियोजेन्थिन, सुन्तलाको फलको बोक्राको बिटा केरोटिन आदि) ले सुर्यको किरणबाट भोइलेट (बैजेनी) र […]

0Shares