मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Social Mentoring

प्रधानमन्त्री प्रचण्डलाई खुला पत्र !! मुलुक बन्छ चाहिँ कसरी ?

नेपाली जनताले आफ्नो उत्पादन आफ्नै मुलुकमा कहिले बेच्न पाउने छन्?   सम्माननीय प्रधानमन्त्री ज्यु,   नेपालको संविधानले नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनिएको छ। संविधानमा समाजवाद उन्मुख लेखिएको मुलुकको हाल तपाइले नेतृत्व लिँदै गरेको सरकारले कस्तो ऐन संसद्मा ल्याउँदै छ र त्यसले मुलुक […]

6Shares

लुटको धन लुकाउन परदेश सयर !!

क्यानेडियन रिपोटर्स। हाम्रोमा संसारको भन्दा ठिक विपरीत सुशासनको नर्मस स्थापित भएको छ। नागरिकले कानुन उलङ्घन गरे निरीह राज्यले घुस खान्छ । निरीह राज्यका निकायले कानुन उलङ्घन गरे जनताले भोट हाल्ने सर्तमा मासु भात खान्छ। पत्रकारले कानुन उलङ्घन गरे माफिया वर्गको मान सम्मान खान्छ । लामै टिके सङ्गठित माफिया करणको सम्मानित सदस्यता प्राप्त गर्छ।   पानीमा […]

114Shares

आफ्नो ज्योतिष आफै बनौँ – आफ्नो वरत्र, परत्र र भाग्य आफैले हेरौँ।

कसरी काम गर्छ ज्योतिष शास्त्र ? ज्योतिष शास्त्र वारेको प्रारम्भिक ज्ञान – प्राचीन वैदिक संख्या शास्त्र ! अथर्ववेदाचार्य नारायण नारायण नारायण।   जन्मको आधारमा कुन व्यक्ति कस्तो चरित्रको हुने छ र कुन स्तरको प्रगति गर्ने छ भन्ने पत्ता लगाउन परम्परागत वैदिक ज्योतिष चार्टको उपयोग गर्ने गरिन्छ।  त्यसको लागि व्यक्तिको नामको अक्षरहरूलाई व्यञ्जन र स्वरहरूमा विभाजन […]

50Shares

कसले, किन? गर्दै छ भित्र भित्रै गाँजा खेती कानुनी हुनवाट रोक्ने प्रयास ?

नेपालमा गाँजा कानुनी हुन वाट रोक्ने प्रपञ्च केपी ओली देखि युएन सम्म हारगुहारमा पुलिसका पूर्व अधिकारीहरू ? काठमाडौँ सम्वाददाता।    नेपालमा गाँजा लाई कानुनी मान्यता नहोस् भनी नेपाल सरकार, नेपाल सरकारको गृह मन्त्रालय, केपी ओली र युएन सम्म नेपाल प्रहरीका पूर्व अधिकारीहरू वाट परिचालित एक समूह हाल काठमाडौँमा सक्रिय बनेको सूचना घटनाक्रमले पुष्टि गरेको छ। […]

188Shares

वैज्ञानिक भन्छन् शरीर मर्दैमा मानिस मर्दैन ।।

डा.नारायण घिमिरे, टोरन्टो, क्यानडा।   क्वान्टम सिद्धान्त अनुरूप धरै वैज्ञानिकहरू मानिसको शरीर मर्दैमा उसको चेतना मर्दैन भन्ने क्वान्टम मेटाफिजिक्सको अवधारणा अनुरुप पुष्टि भएको विश्वास गर्दछन्। क्वान्टम केमेस्ट्री र क्वान्टम मेटाफिजिक्स लाई नजिक वाट निहालेर कार्यरत रहेका वैज्ञानिकहरू त्यस मान्यता वाट एक-कदम अघि बढेर क्वान्टम सिद्धान्तले मानव चेतना मानिसको मृत्यु पश्चात् अर्को ब्रह्माण्डमा सर्छ भनेर प्रमाणित […]

57Shares

प्रवासवाट स्वर्णिम वाग्लेलाई खुला पत्र !!

प्रवासवाट सिधा प्रश्न : स्वर्णिम वाग्ले संग। नारायण घिमिरे, क्यानडा। संस्कृतमा  स्वयमको भाव दिने “तन” तथा  आत्म निर्णायक क्षमता बोकेको त्यागी अर्थ दिने “हुन्” बाट बनेको तनहुँ शब्दले आफैमा कसैको लोभ, लाभ, प्रभाव, सम्मोहन, छलछाम र निजी स्वार्थ भन्दा निकै पर पुगेर सत्य तथ्यको आधारमा आत्मनिर्णय लिने व्यक्तिहरूको बसोबास रहेको क्षेत्र भन्ने अर्थ दिन्छ। आजको […]

41Shares

डाक्टर वा विज्ञ लाई हैन आफैलाई सोधेर मात्र थाहा हुन्छ कुन खाना आफ्नो स्वस्थ अनुकूल छ भनेर !

सबै स्वाद र रङ्ग समावेश भएको आफ्नो मनोविज्ञान मैत्री खाना नै सन्तुलित आहार हो। नारायण घिमिरे। पोषणको जगमा निर्मित ठानिने मानिस आफै उसले के, कहिले, कहाँ, कसरी र किन खान्छ भन्ने कुराको नतिजा हो, त्यसैले यो अत्यन्त महत्त्वपूर्ण छ भन्ने अवधारणा लाई  वैदिक खानपानको विशिष्ट अवधारणा  मानिन्छ।  मानिसले स्वाद लिई लिई, समय लगाएर, मनै देखि […]

83Shares

प्रेरणा दायक कथा : समुद्र मन्थन

अन्तर्यामा समुद्र मन्थनको कथा। नारायण घिमिरे भागवत पुराण, महाभारत र विष्णु पुराणमा समुद्र मन्थन बारे चर्चा भएको छ। समुद्र मन्थनको कथा आफैमा एक व्यक्तिलाई आध्यात्मिक क्षेत्र तर्फ आकर्षण गर्ने एक प्रेरणा दायक कथा हो। यसमा आफ्ना इन्द्रिय सुखको चाहनाहरू लाई हटाउँदै आफ्नो इच्छाहरू लाई नियन्त्रण राखेर कठोर तपस्याको अभ्यास मार्फत मानिस लाई आफ्नो मन एकाग्र […]

30Shares

मन्त्रिपरिषद मै प्रतिपक्ष ?

गहन सैद्धान्तिक विषयमा केपी ओली र प्रचण्डले समेत रवि लामिछाने वाट मुलुकको हित गर्ने, संसदीय व्यवस्था लाई सुदृढीकरण र शुद्ध गर्ने सिद्धान्त  र संस्कार सिक्ने हिम्मत गरौँ। नयाँ युवा तरुणहरू वाट राज्यले सिक्ने क्षमता राखौँ । त्यसैमा मुलुकको हित रहने छ। मुलुक समेत बन्ने  छ।  नारायण घिमिरे संसदमा दोस्रो ठुलो सङ्ख्यामा सिट प्राप्त गर्ने पार्टीले […]

46Shares

स्टिभ जब्सका अन्तिम शब्दहरू …………..

स्टीव जब्सले दिएका अन्तिम शब्दहरू र पाँच निर्विवाद सन्देशहरू ………….   ५६ वर्षको उमेरमा पेङ्गक्रियाज क्यान्सरबाट निधन भएको ७ अर्ब डलर लगभग सम्पत्ति आर्जन गरेका अर्ब पतिको स्टिभ जब्सले भनेको अन्तिम शब्दहरू तपाईँ हामीलाई अत्यन्त महत्त्वपूर्ण हुनेछ।   यस क्षणमा, म ओछ्यानमा बिरामी परेर, सुतेर मेरो विगतको जीवनको पुनरावलोकन गर्दा मलाई के महसुस भई रहेको […]

66Shares