मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Social Mentoring

खाना पकाउन लोकल तोरीको तेलनै उत्कृष्ट !

नारायण घिमिरे म सानो हुँदा नारायणगढ पुगिसकेको मान्छेले पनि मिलमा पुगेर आफ्नै आँखा अगाडी पेलेको चितवनको तोरीको तेल नलिई घर फर्केको कचकच आमाले बाबा सँग गरेको धेरै सुन्ने गर्थे। पछि थाहा भयो नेपालमा तोरी, तिल, झुसे तिल, आलस, नरिवल लगायतका तेल नेपालकै परम्परागत तेल रहेछ। भर्खरै पुरानो कोलबाट तेल पेल्ने चलन भारत बाट आयात भएको […]

0Shares

नयाँ विश्वविद्यालय नयाँ बत्तलमा पुरानै रक्सी नबनोस !

नारायण घिमिरे मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको नाममा विज्ञान र प्रविधि जोडेर विज्ञान तथा प्रविधि भित्र कानुन र समाज शास्त्र जस्ता विषयसमेत पढाउन खोज्नु नाम (रूप) र सार (उद्देश्य) नमिलेको विश्वविद्यालय हुने भनि नेपालका सांसदहरूको आलोचना आउनुले मुलुक लाइ अठारौँ शताब्दी तिर लान खोजेको प्रतीत दिन्छ।   सांसद मानबहादुर विश्वकर्माले विश्वविद्यालय सम्बन्धी विधेयक माथिको […]

0Shares

कखरा तपाइको शरीर र पौष्टिक आहारको।

नारायण घिमिरे भनिन्छ तपाइको जीवनको मालिक तपाई आफै हो। तपाई जे खानुहुन्छ अन्ततः त्यसैबाट आउने पदार्थ बाट तपाइको शरीर बन्ने गर्छ। तपाइले जस्तो जीवन शैली अपनाउनु हुन्छ त्यसैले तपाइको तन्दुरुस्तीको पहिचान बनाउँछ।   मानिस जन्मनु भन्दा अगाडी हुने प्रजनन प्रक्रियामा महिलाको ओभरिमा हुने एक अण्डा लाई गर्भवती बनाउन लगभग २०० मिलियन शुक्रकीट बिच युद्स्तरमा हुने […]

0Shares

प्रवासबाट नेपालका प्रधानमन्त्रीलाई खुला पत्र।

नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री ज्यू, संवृद्ध नेपाल बनाउन चाहने तपाइमा अन्तर्निहित हुटहुटी र छटपटी बारे नेपालमा कोही पनि अनविज्ञ छैन।  प्रवासमा समेत एकाध राजनैतिक पूर्वाग्रह राख्ने खेतालाहरू बाहेक कसैले तपाइको देश विकासको नियत माथि खासै  शङ्का गरिरहेको भेटिन्न। आजको नेपाल लाई संवृद्ध नेपाल बनाउन इनोभेसन, स्वरोजगारी र उधम्सिलताको अर्को विकल्प तपाइ लाई उपलब्ध छैन। तपाइको […]

0Shares

किन बढ्दै छ प्लान्ट बेस खानाको माग !!

नारायण घिमिरे पोषण बारे विज्ञानको एक पछि अर्को नयाँ खोजको एउटै निष्कर्ष निस्कन्छ यदि खानामा स्वस्थ लाई प्रतिकूल गर्ने पदार्थ छैन भने सकेसम्म नपकाएको अथवा काँचो स्वस्थको लागि उत्तम हुनेछ। यदि खानामा प्राकृतिक रूपमै तपाइको शरीरको भौतिक वा मनोवैज्ञानिक स्वस्थ लाई प्रतिकूल असर गर्ने पदार्थ रहने सम्भावना छ भने, त्यो बस्तु लाई त्यो बिन्दु सम्म […]

51Shares

नेपालमा औषधि उधम विकासमा रहेका चुनौती

यसै महिना नेपाल रहँदाका बखत क्यानेडियन फुड साईन्टिस तथा औषधि विज्ञ नारायण घिमिरेले नेपालमा औषधि उधम विकासमा रहेका गम्भीर चुनौती बारे आफूले देखेको समस्या र अवसर मेगा टिभी सँग बताए। उनका अनुसार नेपालमा इनोभेसन सेन्टरको व्यवस्थापन बिना सिप ज्ञान र प्रविधि को हस्तान्तरण र उधम सिल कल्चर विकास गरिनु चुनौती पूर्ण रहेको बताए। प्रस्तुत छ […]

0Shares

नेपालको विषादी परीक्षण क्षमताको यथार्थता !!

नारायण घिमिरे खाद्य बाली वा तिनका फसल लाई रोग तथा किराको प्रकोप हुन बाट बचाउने नियतले प्रयोग हुने पदार्थ लाई विषादी भनिन्छ। हाल संसारमा १००० भन्दा बढी कीटनाशक विषादी वा पेस्टीसाईड हरू प्रयोजनमा छन्। विषका केमिकल फर्मुला अनुसार तिनीहरूको विषाक्त ता को प्रकृति फरक फरक हुने हुनाले विष विज्ञानमा विषादी को विषको केमिकल बनावट र […]

0Shares

रैथाने उब्जनी र परम्परागत शिपको बैरी नेपालकै प्लानटेड बुध्दिजीबी !

भारतको नयाँ क्वारेन्टाइन नीति लागू पछि नेपाली जडीबुटी व्यवसाय धराशायी बन्दै गएको छ। भारतले बोट बिरुवा र तिनका अंशको आयातलाई व्यवस्थित गर्न विरुवा क्वारेन्टाइनसम्बन्धी आदेश २००३ जारी गरी सोको अनुसूची ७ मा सूचीकृत जडीबुटीमात्रै निर्यात गर्ने जनाएपछि नेपालबाट निकासी हुने धेरै जडीबुटी त्यो सूचीमा नपर्दा निकासी हुन नसकेको हो । बोझो, कपुर, दालचिनी, काउलो पाउण्डर, […]

0Shares