मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Author: क्यानेडियन रिपोटर्स

प्रधानमन्त्रीज्यू, हलो अड्काएर कतिन्जेल गोरु चुट्ने ?

नारायण घिमिरे नेपालमा व्यवस्था परिवर्तनपिच्छे स्कुल, प्राविधिक शिक्षालय र विश्वविद्यालयका पाठ्यक्रम पटकपटक बदलिए । तर ती कुनै पनि परिवर्तन विज्ञान र प्रविधिले मारेको फड्कोका कारण भने भएनन् । परिवर्तित पाठ्यक्रमको नयाँ ज्ञान र प्रविधिको प्रयोगबाट जनताको जीवनशैलीलाई कसरी सहज गर्न सकिन्छ भन्ने ज्ञान विद्यार्थीलाई दिने नियत र आशय पनि पाइएन । मुलुकका आफ्नै आन्तरिक स्रोतहरु […]

0Shares

१५ सय वनस्पति कहाँ बेच्ने, कसरी बेच्ने?

नेपालको विकासका लागि स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उद्यमशीलतामार्फत हाताहाती प्रतिफल दिलाउन सक्ने धेरै ‘इनोभेटिभ’ कम्पनी र संस्थाहरूको स्थापना हुन जरुरी छ। यिनको स्थापनाको अनिवार्य पूर्वाधार भनेको हाम्रा प्राविधिक शिक्षालय, विश्वविद्यालय र अन्य अनुसन्धाता संस्थाले पर्याप्त मात्रामा दक्ष-अर्धदक्ष जनशक्ति उपलब्ध गराउन सक्नु हो। उद्यमशीलता अन्तर्गत हाम्रो ऐतिहासिक महत्वका आयुर्वेदिक औषधि, खाद्य र ‘सप्लिमेन्ट’ मुख्य […]

2Shares

लिची खाएर कसरी गुमाए ४७ बालबालिकाले ज्यान ?

भारतको बिहारमा यसपालिको गर्मी सिजनमा लिची खाएर ४७ जना बालबालिकाको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको छ। कति मानिसले यो खबर पत्याएका छैनन्, कति डरले लिचीनै खान हुन्न रै’छ भनिरहेका छन्। लिचीमा के हुन्छ त्यस्तो रसायन छ? जसले त्यति धेरै बालबालिकालाई मृत्युको मुखमा पुर्‍यायो? लिची खाएर मर्नेमा मुख्यत: गरिब परिवारका बालबच्चा छन्। कुपोषणका शिकार बनेका […]

0Shares

समृद्ध नेपाल निर्माणका लागि क्यानडाबाट खुला अबधारणा पत्र।

नेपाल सरकारका सम्माननीय प्रमुख ज्यू, समृद्ध नेपाल-सुखी नेपालीको अवधारणा लिएर काम गरिरहेको बर्तमान नेपाल सरकारको भर्खरै प्रस्तुत नीति तथा कार्यक्रम र बजेटको मर्म लाई आत्मासाथ गरि नेपाल लाई छिमेकि चीन र भारत कै हाराहारीमा पुर्याउन समय लाग्ने छ तर असम्भब भने छैन। यो बजेटले लिएको मूल नीति अन्तर्गत नै परेको नेपाल भित्र अत्यन्त जरुरि रहेको  […]

0Shares

रैथाने उब्जनी र परम्परागत शिपको बैरी नेपालकै प्लानटेड बुध्दिजीबी !

भारतको नयाँ क्वारेन्टाइन नीति लागू पछि नेपाली जडीबुटी व्यवसाय धराशायी बन्दै गएको छ। भारतले बोट बिरुवा र तिनका अंशको आयातलाई व्यवस्थित गर्न विरुवा क्वारेन्टाइनसम्बन्धी आदेश २००३ जारी गरी सोको अनुसूची ७ मा सूचीकृत जडीबुटीमात्रै निर्यात गर्ने जनाएपछि नेपालबाट निकासी हुने धेरै जडीबुटी त्यो सूचीमा नपर्दा निकासी हुन नसकेको हो । बोझो, कपुर, दालचिनी, काउलो पाउण्डर, […]

0Shares

अध्यात्मको सामुन्ने धेरै पुड्को बनेको छ बिज्ञान

नारायण घिमिरे आज आफ्नो बास्तबिकतासंग हामि आफ़ै हजारौ कोश टाडा रहनुमा विज्ञानको निकै ठुलो हात छ। जब विज्ञानले प्रतिपादित गरेको सामान्य सिधान्त बाट भौतिक कुराहरु हामीले जे देख्छौ तेसेरिनै चल्ने गरेको प्रमाणित हुदै गयो मानिस बिज्ञान प्रति मोहित बनेको भेटिन्छ। जब जब विज्ञानका नया शुत्रहरु प्रतिपादित हुदै गए, संसारले  नया नया बिकाशका फड्काहरु लिदै गयो। मानिस […]

2Shares

प्रधानमन्त्री ओलीको चाहना नेपाली आप क्यानाडामा ?

क्यानाडामा धेरै देशबाट आप आउने गर्छ।त्यो मध्धे सबैभन्दा धेरै थरिको आप आउने स्थान टोरन्टो हो । संसारमै सानो ठुलो आप र अम्बा लाइ टेरिफ कोड़ (tariff code) एचएस (HS) ०८०४५० अन्तर्गत आयात निर्यातको तथ्यांक राखिने हुदा केनेडाको तथ्यांक बिभागको रिकर्डमा सन् २०१७ मा ६२४९० मेट्रिक टन आप र अम्बा आएको देखिन्छ। जुन २०१८ मा लगभग […]

0Shares

जंगे तानाशाही पन र गौंडो बिराएको इनोभेसन

कुनै क्षेत्रमा सैद्धान्तिक अध्ययन र व्यावहारिक तालिमपश्चात् कम्तीमा २० हजार घन्टा अनुभव लिइसकेका तथा उल्लेखनीय नतिजा दिई आफ्नो क्षमता प्रमाणित गरिसकेका व्यक्तिलाई संसारभरि विषयविज्ञ मान्ने चलन छ । तपाईं अध्यापन गर्नुहुन्छ भने शोधपत्र, प्रयोगात्मक कक्षा, एकेडेमिक अनुसन्धान आदि अध्यापनकै नियमित गतिविधि गनिन्छन् । अध्यापनको नियमित प्रक्रियाबाहेक व्यावहारिक अनुसन्धानमा समेत संलग्न भई इनोभेसनका क्षेत्रमा २० हजार […]

0Shares

सोमरस शराब या चमत्कारिक औषधि 

प्राचीन काल की इस लता का रस पीले रंग का और मादक होता था और इसे प्राचीन वैदिक ऋषि पान करते थे । इसे पत्थर से कुच ल कर रस निकालते थे और वह रस किसी ऊनी कपड़े में छान लेते थे । यह रस यज्ञ में देवताओं को चढ़ाया जाता था और अग्नि में […]

0Shares

रैथाने विधि र प्रविधिबाट संवृद्धि ।

नारायण घिमिरे सुर्यको सेतो प्रकाश हामीले देखिने ७ रंगहरु मिलेर बनेको हुन्छ। बिरुवाको पातमा रहने क्लोरोफिलको मलिकुलले सातरंग मध्धे निलो र रातो लाईट सोसी ईनर्जीका लागि चाहिने खाना बनाउने गर्छ। तेस्तै कतिपय बिरुवा को फलमा हुने केरेटिनोईड पिगमेन्ट (जस्तै गोलभेडाको लाईकोपिन, मकैको जियोजेन्थिन, सुन्तलाको फलको बोक्राको बिटा केरोटिन आदि) ले सुर्यको किरणबाट भोइलेट (बैजेनी) र […]

0Shares