मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Videos

पूर्खाले चिनेका सयपत्री

  नेपाली समाजमा चलनचल्तीका शब्द ‘सफा’ र ‘पवित्र’ बीचको भिन्नता बुझ्न मलाई झन्डै तीन दशक लाग्यो । मेरो बुझाइमा ‘सफा’ भनेको एउटा अवस्था हो, कुनै कार्य गरी प्राप्त गर्न सकिने । जस्तै: तामा वा स्टिलको जुठो गिलास खकालेर पानी पिउने प्रयोजनका लागि ‘सफा’ बनाउन सकिएला । तर, त्यो ‘पवित्र’ नै हुन्छ भन्ने निश्चित छैन । […]

0Shares

संसारकै टप हजारमा परेको टियूलाई टप दुइहजारमा समेत कहिलै नपरेकाहरु सल्लाह दिन तम्सदै ?

संसारमा कुनै पनि आयुर्वेदिक महत्वोको बनस्पतिको अभिलेख राखी पेटेन्ट लिनसकिने अबस्ता लगभग बन्द नै छ भन्दा हुन्छ ! न त कसैले सार्बजनिक गरेको आयुर्वेदिक उपयोग अर्काले गरेकोमा रोयल्टी जस्तो फाईदा लिन सकिने अबस्ता नै छ !! तेसैले सम्पूर्ण आयुर्वेदिक महत्वोका सप्लीमेन्टहरु कि त फर्मुला सहित लेबलमा दिईन्छ कि प्रोपराईटरि राख्न उद्योग बाध्य हुन्छ ! तसर्थ […]

0Shares

सिरानी जडीबुटीको

गाउँले स्कुल चन्द्रोदय प्राविमा ३ कक्षासम्म मात्र पढाइ हुन्थ्यो । कक्षा उक्लेपछि पृथ्वी राजमार्गको २ किलोमिटरभन्दा बढी पैदल मार्च गरेर सत्रसय (तनहूँ) नगई सुखै थिएन । राती अबेर सुत्ने बानीका कारण बिहान ९ बजे स्कुलतिर कुद्न मलाई हम्मेहम्मे पर्थ्यो । एक दिन १ किलोमिटर हिँडिसकेपछि दाइ लक्ष्मणले ‘खै कट्टु ? नांगै स्कुल जान्छस्’ भनेपछि पो […]

0Shares

नक्कली चामल, मासु र अन्य खाद्य सामाग्रीको फर्मुला बनाउने नेपाली बैज्ञानिक – CHHA PRASNA

काठमाडौं । प्लाष्टिकबाट चामल, अण्डा मासु र अन्य खाद्य सामाग्रीको फर्मुला बनाउने बैज्ञानिक नारायण घिमिरेले नेपाल सरकारले चाहेमा आफ्नो आफुले जानेको ज्ञान र सिप दुवै दिन तयार रहेको बताएका छन् । न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती ६ प्रश्नमा कुरा गर्दै बैज्ञानिक घिमिरेले बनस्पति र किराबाटै देश धनि बन्न सक्ने भन्दै त्यसका लागि आफु सहयोग गर्न […]

8Shares

साकाहारीले खाने चिकेन र मटन नेपालमै सजिलै बनाउन सकिन्छ

माउनटेन टिभी संग अन्तरंग : साकाहारीले खाने चिकेन र मटन पनि आविस्कार भैसक्यो: नारायण घिमिरे, खाद्य वैज्ञानिक  

0Shares

एनआरएनए नलेज कन्भेनसन २०१८ मा एग्रोफुड – इनोभेसन सुपरक्लस्टर एकीकृत कार्य योजना प्रस्तुत

एनआरएनएको  प्रथम नलेज कन्भेनसन २०१८ मा एग्रो – फुड – इनोभेसन सुपर क्लस्टरबारे क्यानाडाको टोरोन्टोबाट नारायण घिमिरेबाट प्रस्तुत एकीकृत कार्य योजनामा राष्ट्रिय आविष्कार केन्द्रका चेयर महाबिर पुन, उद्योग बाणिज्य संघ नेपालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’को समीक्षा ! (कार्य क्रम को अन्य भिडियो क्रमस प्रस्तुत गरिने […]

0Shares

हाम्रो रैथाने कागज “नेपाली कागज”

कागज एउटा पातलो पदार्थ हो जुन कुनै पनि कुरा लेख्न तथा प्रिन्ट गर्नमा प्रयोग गरिन्छ । कागज मुख्य रुपमा लेख्न र छपाइ गर्नका लागि उपयुक्त छ । मानव सभ्यताको विकासमा कागजको ठूलो योगदान छ ।   अझै पनि हामी कुनै सरकारी कार्यालयमा गयो भने डिजिटल संकल्प धेरै पछि रहेको देखिन्छ । अझै पनि सरकारी कार्यालयको […]

0Shares

रैथाने ज्ञान र सीपको बैरी : नारायण घिमिरे

रोग र कीराले खेतबारीमा त सताउँछन् नै, भकारीमा थन्काइसकेपछि पनि हाइसन्चो हुन्न किसानलाई । हाम्रा पितापुर्खा घुन, पुत्ला, कीरा, मुसाविरुद्ध रैथाने वनस्पतिहरुलाई नै भिडाइदिन्थे । खाद्यान्न सुरक्षाका लागि आफ्नै मौलिक प्रविधि थियो । फुलेको पातीको धुलो पोकामा बेरी धान, गेडागुडी या अन्नमा राखेर वा भण्डारणबाहिर घरेलु डिस्टिलेसन गरी प्राप्त झोल (एसेन्सियल ओएल) छर्कने चलन थियो […]

0Shares

नेपाली रैथाने बनस्पतिबाट आउछ सम्ब्रिधि !

नेपाली रैथाने बनस्पतिबाट फ्लेबर नेपाली रैथाने बनस्पति बाट कसरि बनाउन सकिन्छ फ्लेबर ताकी तपाई हामीले महगो पैसा तिरी हाम्रो खाद्य उद्योग मा फ्लेबर किन्न नपरोश ! थोरै आफ्नो पैसा पनि बचत होस् ! तेसले स्थानिय कच्चा पदार्थ मा आधारित उद्योग पनि बडोश ! रोजगारि स्वोरोजगारी बडोस ! आयात बिस्थापित भएर मुलुक लाई सानो रुपमा भएपनि […]

0Shares

रुद्राछे र चन्दनको धुलो – सुन्दरीहरुको चोईश

रुद्राछे मात्र माला हैन यसको काठ निकै बलियो हुन्छ र महँगोमा कारोबार हुन्छ । यसको फलको आद्यात्मीक मुल्य त छदैछ, राम्रो बजार मूल्य नपाउने फल घोटी औसधि बनाउन सकिन्छ । धोटेको रुद्राछेको धुलो र अर्जुन (जसलाई काहू पनि भनिन्छ) को बोक्रा को धुलो संग बराबर मात्रमा मिशाएर २-३ चिया चम्चा महले लेदो पेस्ट बनाएर अनुहारमा […]

0Shares