मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Videos

मानिसलाई चाहिने ९० प्रतिशत शक्ति प्रकृतिको अक्सिजन बाटै प्राप्त हुन्छ (भिडियाे)

काठमाडौँ – मानिसलाई आवश्यक पर्ने पौष्टिक पदार्थ मध्ये ९० प्रतिशत प्रकृतिबाट नै प्राप्त गर्न सकिने एक विज्ञले बताएका छन्। भिडियाे   नेपाल वातावरण पत्रकार समूह र संरक्षण सरोकार समूहले आयोजना गरेको ‘हरित श्रोत–समृद्धिको आधार’ विषयक अन्तरक्रिर्या कार्यक्रममा बोल्दै वायो प्रविधि विज्ञ तथा व्यवस्थापक नारायण घिमिरेले मानिसलाई चाहिने प्रोटिन तथा अन्य पौष्टिक तत्व प्रकृतिबाटै प्राप्त हुने […]

0Shares

वैज्ञानिक ज्ञान र वैदिक ज्ञान

नारायण घिमिरे जब हामी कुनै बस्तुलाई हेर्छौ त्यसको लेखाजोखा लम्बाई, चौडाइ, ऊचाई, तौल, शक्ति, गति, तातोपन लगायतका कुराहरू बाट राख्ने गर्छौ। महसुस भने बस्तुको रङ्ग, स्वाद, गन्ध, ध्वनि, छुँदा प्राप्त हुने अनुभव आदिबाट हुने गर्छ। विज्ञानले विषय बस्तुलाई भौतिक मापदण्डको आधारमा बुझ्ने गर्छ। विज्ञानमा व्यक्तिले महसुस गर्ने बस्तुको प्रकृति परीक्षणका बखत प्रतिपादित सिद्धान्तको स्वीकार्यताको मूल्याङ्कनमा […]

2Shares

वैदिक ज्ञान र व्यवसाहिक उत्कृष्टता

नारायण घिमिरे वैदिक ज्ञान हाम्रा हाम्रो रैथाने परम्परागत कौसलता र कार्य शैली हो। वैदिक ज्ञानले दिने कौसलता हाम्रो आगामी पुस्ताको आवश्यकता पूर्ति गर्न सक्क्षम व्यवसाहिक उत्कृष्टता प्राप्त गर्न अनिवार्य जस्तै बनिसकेको खबर नेपाली व्यवसाहिहरु बिच एउटा नयाँ अश्चार्यको विषय बन्न सक्छ। संस्था वा निकायको संस्थागत स्मृतिमा रहेका उत्कृष्ट ज्ञान, विज्ञान र प्रविधिको सहयोगमा संसारमै आफ्नो […]

0Shares

भदलामा उमालेको दूध

नारायण घिमिरे संसारका ४० प्रतिशत मानिसहरू नियमित दूधको सेवन गर्छन्। प्राय: धेरै विकसित मुलुकहरूमा पासचराईजेशन नगरी दूध पिउन र बजारमा लगि बिक्री गर्न प्रतिबन्ध छ। पोसिलो पदार्थमा शरीर लाई हानिकारक हुने बेक्टेरिया र पेथोजन सङ्क्रमणमा पर्ने हुँदा  पेथोजन मुक्त दूधको सहज उपलब्धताका लागि बन्द भाडामा पठाइने पासचराईज दुधमात्र पिउने नियम बनाइएको हो ।   तोकिएको […]

0Shares

छाकै पिच्छे साग ?

नारायण घिमिरे उत्पादनशिलाताको व्यवहारिक कर्म क्षेत्रमा हरियो सागसब्जी मानव सचेतना भन्दा अतुलनीय हिसाबमै  फुर्तिलो, चतुर र चलाख हुने गर्छ। दुईचार सेकेन्डलाई ट्रीलियनले भाग गर्दा हुने समय भित्रै सागसब्जीहरुले आफ्नो सम्पर्कमा आएको ९५ प्रतिशत सूर्यको किरण सोसेर मेटाबोलिजम / फोटोसेन्थेसिस प्रक्रियाबाट शक्ति उत्पादनमा पठाउन सक्छन्। आज बजारमा आएका मानव निर्मित फोटो भोल्टानिक सेलको क्षमता मात्र २० […]

0Shares

रेडियो क्यालगरीका कुसुम ज्ञवालीको वैज्ञानिक नारायण घिमिरेसँगको रेडियो वार्ता।

छोटो समयमा प्रवासी नेपालीहरूको भरोसाको केन्द्र बनेको एक वेवाशाहिक रेडियो हो क्यानडाको नेपाली रेडियो क्यालगरी। मिठो भाषा, सकारात्मत सोच र सृजनशील बिचारहरू र नेपाल प्रति न्यानो माया बोक्दै एफएम १०६.७ मेगा हर्जमा प्रत्येक मङ्गलवार क्यालगरी समय रात को १० बजे बाट १२ बजे सम्म क्यानडा र नेपालको आकाशमा गुञ्जने गर्छ नेपाली रेडियो क्यालगरी। नेपाली रेडियो […]

0Shares

वैज्ञानिक नारायण घिमिरेको डिसी नेपाल संगको संक्षिप्त कुराकानी

अमेरिका । एक दशकयता फुड इनोभेसनको ‘सिलिकन भ्याली’ मानिने क्यानडालाई कर्मथलो बनाइरहेका वरिष्ठ खाद्य वैज्ञानिक हुन नारायण घिमिरे। बस्तु वा सेवाको गुणस्तर व्यवस्थापनमा हाल सम्म संसारमा उपलब्ध मध्धे सबैभन्दा उच्च प्रोफेसनल सर्टिफिकेसन ‘ लिन–सिक्स–सिग्मा मास्टर ब्ल्याक बेल्ट’ ले विभूषित घिमिरेले खाद्य,  कृषि, हर्बल र जडीबुटी उद्यमशीलतामाको क्यानडामा रहेर उन्नत अनुसन्धानमा संलग्न हुँदै कृषि, हर्बल र […]

0Shares

नेपालको विषादी परीक्षण क्षमताको यथार्थता !!

नारायण घिमिरे खाद्य बाली वा तिनका फसल लाई रोग तथा किराको प्रकोप हुन बाट बचाउने नियतले प्रयोग हुने पदार्थ लाई विषादी भनिन्छ। हाल संसारमा १००० भन्दा बढी कीटनाशक विषादी वा पेस्टीसाईड हरू प्रयोजनमा छन्। विषका केमिकल फर्मुला अनुसार तिनीहरूको विषाक्त ता को प्रकृति फरक फरक हुने हुनाले विष विज्ञानमा विषादी को विषको केमिकल बनावट र […]

0Shares

आयुर्वेद र अटिजम

नारायण घिमिरे संसारमा अटिजम तथा आफ्नै सुरमा रमाउने, मानव अन्तरक्रियामा पटकै चासो नदेखाउने र आफूले आफ्नै ध्याउन्नमा गरिरहेको गतिविधिमा जो कहिले बाधा अड्चन पुर्‍याउनु कहिले आक्रामक रूपमा प्रस्तुत हुने र कहिले काहीँ जबर्जस्ति प्रतिकार गर्ने स्वाभाविक विकास गर्ने एटेन्सन डिफिसिट हाइपर एक्टिब सिन्ड्रोमका (एडिएचएस) लक्षण भएका बाल बच्चाको सङ्ख्या दिन प्रतिदिन बढी रहेछ।   बालबालिकाहरूमा […]

0Shares

प्रधानमन्त्रीज्यू, हलो अड्काएर कतिन्जेल गोरु चुट्ने ?

नारायण घिमिरे नेपालमा व्यवस्था परिवर्तनपिच्छे स्कुल, प्राविधिक शिक्षालय र विश्वविद्यालयका पाठ्यक्रम पटकपटक बदलिए । तर ती कुनै पनि परिवर्तन विज्ञान र प्रविधिले मारेको फड्कोका कारण भने भएनन् । परिवर्तित पाठ्यक्रमको नयाँ ज्ञान र प्रविधिको प्रयोगबाट जनताको जीवनशैलीलाई कसरी सहज गर्न सकिन्छ भन्ने ज्ञान विद्यार्थीलाई दिने नियत र आशय पनि पाइएन । मुलुकका आफ्नै आन्तरिक स्रोतहरु […]

0Shares