मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Videos

रैथाने उब्जनीबाट समृद्धि

नेपाल आफ्नै रैथाने लगभग ७ हजार औषधीय र सुगन्धित बिरूवाको व्यावसायिक मुकाम हुन सक्छ । काठमाडौँ — अस्ति भर्खरजस्तो लाग्छ, गोरखाबाट बसाइँ आएको माइला दाइको परिवारले हाम्रो घरभन्दा पर पाखोको धयेरी, पाती र असुरोको घारी फाँडेर घैयाबारी बनाएको । ४/५ कक्षामा पढ्दै गर्दा हामी माइला दाइको त्यही घैयाबारीमा खरबुजो चोर्न जान्थ्यौं । हामीलाई एक त खरबुजो भेट्टाउनै गाह्रो […]

0Shares

नेपाल सरकार डाएसपोराहरुसंग जे मागी रहेछ त्यो उसको अबस्सेकता हैन !!

नेपाल सरकार डाएसपोराहरुसंग जे मागी रहेछ त्यो उसको अबस्सेकता हैन !! नेपाल सरकार जे मागी रहेछ र डाएस्पोरेस्पोराहरुले जे प्रस्तावित गरेका छन् दुवै काल्पनिक वास्तविकता ! किन एस्तो हुदैछ त ? एक निजि विचार !! साथीहरु भन्ने गर्थे नेपालमा जे पनि हुन्छ र जसो गरेपनि चल्छ ! कुरो बिज्ञ भेला को हो ! बिज्ञ भनेको […]

0Shares

रैथाने उद्यमशीलतामा ‘ब्याक टू स्क्वायर वन’: नारायण घिमिरे

अस्ति भर्खर जस्तो लाग्छ,  गोरखाबाट बसाइँ आएको माइला दाइको परिवारले हाम्रो घरभन्दा पर पाखोको धयेरी, पाती र असुरोको घारी फाँडेर घैयाबारी बनाएको । चार–पाँच कक्षामा पढ्दै गर्दा हामी माइला दाइको त्यही घैयाबारीमा खरबुजो चोर्न जान्थ्यौँ । हामीलाई एक त खरबुजो भेट्टाउनै गाह्रो पर्थ्यो,  भेट्टाए पनि लुकाएर जंगलतिर लगी खानै मुस्किल । हामी पटकपटक खरबुजा चोर्न […]

0Shares

डायस्पोरासंग नेपाल सरकारले आश गरिरहेको भन्दा अबसेक्ता अलिभिन्न !!

नेपाली डायस्पोरासंग नेपाल सरकारले जेकुराको आश गरिरहेको छ त्यो भन्दा उसको अबसेक्ता अलिभिन्न छ !! नेपालको उच्च शिक्षामा डायस्पोराको भूमिकामा इनोभेटिव इन्कुबेटर विकास गर्न जरुरि हो ! नेपालमा उच्च शिक्षाको विकाशको लागि नेपाली डायस्पोराको भूमिका‘ सम्बन्धि ७ जुलाई, २०१८ का दिन टोरंटो विश्वविद्यालयको वाइक्लिफ कलेज टोरन्टो अन्तरास्ट्रिय सम्मेलनको कार्यक्रममा प्रस्तुत कार्य पत्रको पुरा कन्टेन्ट !!!!

0Shares

सीप र ज्ञान हस्तान्तरणको यात्रा गाईजात्रामा परिणत हुने हो कि ?

– नारायण घिमिरे क्यानाडाको टिम्स होर्टनमा मित्र–मण्डलीमा कफिँदै गर्दा नेपाल सन्दर्भ निक्लिहाल्यो । एक मित्रले फ्याट्ट भने, ‘नेपाल सरकारले प्रवासी नेपालीको सीप र ज्ञान नेपालमा हस्तान्तरण गर्न प्रोत्साहित गर्ने कुरा नीति तथा कार्यक्रममै ल्याएछ त !’ ‘अब नेपालमा केही हुन्छ कि त !’ अर्का मित्रले थपे, ‘सरकारको नीति तथा कार्यक्रममा प्रवासी नेपालीको सीप र ज्ञान […]

0Shares

Anand Arun Interviewed by Scientist in CANADA

Renowned OSHO Follower SWAMI Ananda Arun from NEPAL answering all Questions Raised by Canadian Lead Scientist about Mindfulness, Stage of Brain and About the difference in opinion found in between Psychologist trained on sick minds and Meditators experienced on Healthy Minds.

0Shares

क्यानाडामा डा. पुर्णकान्तअधिकारिसँगको गम्भिर अन्तरकृया । (भिडियो सहित)

डा. पुर्ण कान्त अधिकारि नेपालि समाजको थिङ्क ट्याङक भनि बिश्व बौद्दिक समाज बिच चिरपरिचित नामहो । जन्मघर लम्जुङ भई नेपालमै हुर्केका अधिकारिको गणित, प्राकृतिक र सामाजिक विज्ञान र शिक्षा सम्बन्धित शैक्षिक पृष्ठभूमि छ। अधिकारि नेपालको द्वन्द्व रूपान्तरण र पीस बिल्डिंगमा माहिर मनिन्छन। क्यानाडा, जापान, जर्मनी, स्विट्जरल्याण्ड, स्वीडेन, फिनल्याण्ड, र अमेरिकामा डा. पुर्ण कान्त अधिकारिको लेक्चरको […]

0Shares