मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

FOOD SCIENCE TRAINING

वैदिक न्वारन, रुद्री, यज्ञ, क्रियाकार्य आदि वैज्ञानिक रहेको प्रमाणित।

नारायण घिमिरे खाध्य तथा औषधि विज्ञ, क्यानडा। हाम्रा न्वारन, रुद्री, होम र क्रिया कार्य जस्ता वैदिक कार्यहरू नितान्त वैज्ञानिक रहेको क्वान्टम लगायतका  विज्ञान द्वारा प्रयोगात्मक रूपमै प्रमाणित हुनु नितान्त गर्वको कुरा हो। यसै सन्दर्भमा हामीलाई प्रमाणित वैज्ञानिक यथार्थहरू बारे समयमै विस्तृतमा जानकारी लिई परम्परागत ज्ञान र विज्ञानको महत्त्वबारे जानकारी लिई लाभ प्राप्त गर्ने अवसर हामीलाई प्राप्त भएको छ। […]

144Shares

आयुर्वेदको मुख्य कडी: ब्रह्माण्डसँग हर्मोनीमा रही स्वास्थ्य रहने । 

नारायण घिमिरे | आयुर्वेदिक चिकित्सा र आध्यात्मिकतामा क्वान्टम फिजिक्स कसरी जोडिएको छ भन्‍नेबारे जानकारी राख्‍न सक्दा हामीले हाम्रो परम्परागत वैदिक विज्ञानबारे केही प्रस्ट हुन सक्नेछौँ । तीन प्रमुख विषय आयुर्वेदिक चिकित्सा, आध्यात्मिकता र क्वान्टम फिजिक्स सर्सर्ती हेर्दा एक आपसमा निकै टाढाका विषय जस्तो लाग्दछ । जब तपाई यिनीहरू बारे निकै गहिरिएर अध्ययन गर्नुहुन्छ, तब तिनै […]

0Shares

वेदका सहज कुराहरू बुझ्ने उपाय हो विज्ञान : वेद-टक सिरिज थ्री।

विश्व हिन्दु युवा सङ्घले जुम प्रविधि मार्फत वेद र विज्ञानको विषयमा गरेको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताको रूपमा आमन्त्रित क्यानडा निवासी खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेले प्रस्तुत विचारहरू यहाँ समावेश छ। युवा सङ्घका केन्द्रीय अध्यक्ष ऋषि केश जङ्ग शाह, केन्द्रीय सदस्य विजय मल्ल तथा अन्य पदाधिकारी हरुले समेत आफ्नो धारणा राख्नु भएको उक्त कार्यक्रममा भएको […]

101Shares

प्रस्तुत गाँजा विधेयकले नेपाली किसान र उद्यमीलाई नै चिन्दैन।

नेपालको संसद्ममा हालै प्रस्तुत गाँजा विधेयक नेपाली जनताको पक्षमा नरहेको यकिन बनेपछि कस्तो कस्तो सुधारको जरुरत छ भनी एक वोबिनर आयोजना गरियो। उक्त ओबिनारको भिडियो यहाँ प्रस्तुत गरिएको छ। संसद्ममा हालै प्रस्तुत उक्त गाजा विधेयकले नेपाली किसान र उद्यमीलाई नै मुनाफा लिन बात वञ्चित पार्ने किसिमको आएपछि उक्त बहस सुरु भएको हो।

0Shares

अर्गानिक खेति प्रणाली

नारायण घिमिरे कुनै पनि राष्ट्रले कुनै अमुक प्रणाली अपनाउनुका पछाडि आधारभूत उद्देश्यहरू रहने गर्छन्। मोटामोटी रूपमा अर्गानिक खेती प्रणाली अपनाउनुका पछाडि पनि आधारभूत उद्देश्यहरू छन्। जस्तै दीर्घकाल सम्म माटोको उत्पादकत्व कायम राख्न। कृषि प्रविधिका कारण हुन सक्ने सबै प्रकारका प्रदूषणहरू रोक्न। पर्याप्त मात्रामा उच्च पोषण र गुणस्तर युक्त  खाद्य पदार्थहरू उत्पादन गर्न। कृषि अभ्यासमा कोइला, […]

0Shares

दूधभन्दा महँगो गहुँत

नारायण घिमिरे सन् २०१८ जुलाईतिर भारतको राजस्थानमा किसानका गिर र थारपारकर जातको उन्नत नश्लका गाईको गहुँत १५ देखि ३० प्रतिलिटर बिक्री भइरहेको थियो भने दूध प्रतिलिटर २२ देखि २५ रुपियाँमा । राजस्थानका किराना पसलमा जुस र पौष्टिक पेय सेल्फमसँगै गोमूत्रका बोतल पनि लहरै सजाइएको थियो । गोमूत्र धमाधम बिक्री हुँदा पनि कसैमा आश्चर्यको अनुभूति देखिँदैनथ्यो […]

0Shares

YOU MAY ALSO LIKE