मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Author: क्यानेडियन रिपोटर्स

के रहेछ गाँजा भन्ने जिनिस ?

गाँजा संसारभर खुल्ला हुनुको गहिरो कारण के छ। अब नेपालमा गाँजाको खेती, प्रशोधन अनुसन्धान, उद्योग र बिक्री वितरणको लागि किन गैर अपराधीकरण गरी खुल्ला गर्नु जरुरी छ। यस पछाडिको गहिरो कारण र नेपालले कसरि यो अवसरको सदुपयोग गर्न सक्छ भन्ने बारे हालै एउटा अन्तर्राष्ट्रिय ई-गोष्ठीको योजना गरियो। उक्त ई-गोष्ठीको भिडियो यहाँ प्रस्तुत गरिएको छ।

177Shares

प्रवासबाट कृषि उधमशिलाता सहयोग अभियान

नेपालमा कोरोनाको क्षति पश्चात् स्वरोजगार मुखी उधम व्यवसाय लाई जोड दिन क्यानडा बाट कृषि उधमशिलाता विकासको लागि ज्ञान, सीप र प्रविधि हस्तान्तरण अभियान सुरु गरिएको छ। उक्त अभियान अन्तर्गत हालै नेपालका ४० जना उद्यमीहरूलाई गरिएको चर्चित स्वोरोज्गर अभिमुखीकरण ई-गोष्ठीको भिडियो यहाँ प्रस्तुत गरिएको छ।

0Shares

प्रस्तुत गाँजा विधेयकले नेपाली किसान र उद्यमीलाई नै चिन्दैन।

नेपालको संसद्ममा हालै प्रस्तुत गाँजा विधेयक नेपाली जनताको पक्षमा नरहेको यकिन बनेपछि कस्तो कस्तो सुधारको जरुरत छ भनी एक वोबिनर आयोजना गरियो। उक्त ओबिनारको भिडियो यहाँ प्रस्तुत गरिएको छ। संसद्ममा हालै प्रस्तुत उक्त गाजा विधेयकले नेपाली किसान र उद्यमीलाई नै मुनाफा लिन बात वञ्चित पार्ने किसिमको आएपछि उक्त बहस सुरु भएको हो।

0Shares

खाना मार्फत कोभिड –१९ संक्रमण !

नारायण घिमिरे कोभिड – १९ एक भाइरस हो जुन खानामा हुर्कने र बढ्ने गर्दैन। जब यो खानामा पुग्दछ, केही घण्टा सम्म सतहमा जीवित रहेको देखिन्छ। भाइरस बढनको लागि मानव वा जनावरको जीवित कोशिकाको जरुरत हुने हुँदा यो खानामा पुगेको केही समयमा मर्ने गर्छ। मानौँ तपाइले भर्खरै ल्याएको खाना कोभिड-१९ बाट दूषित भएको रहेछ र तपाइले […]

0Shares

नेपालको हर्बल साम्राज्यमा गाँजा सन्दर्भ ।

नारायण घिमिरे नेपालमा गाँजाको गैर अपराधीकरण गर्नुका धेरै फाइदाहरू छन्। नेपालमा गाँजाले अन्य उद्योग धन्दाले भन्दा चाँडो कम खर्चमा रोजगारी सिर्जना गर्ने छ। खेर गइरहेका जमिनमा सम्भव हुने गाँजाको उब्जनी युवाहरूको उच्च आकर्षण विषय बन्ने छ। यो कुरा निश्चित हो की गाँजाका लगभग ४८० सार तत्त्वहरू संसारमै अति मूल्य प्राप्त हुने पदार्थहरू जस्तै मेडिकल, यौन […]

0Shares

शिवजीको बुटी गाँजाको गैर-अपराधीकरणको कानुनी चुनौती

नारायण घिमिरे नेपालमा गाँजा, धतुरो र भाङ आदि लागूभागूलाई ‘शिवजीको बुटी’ मानिएको छ। गाँजा र भाङलाई शिवजीको प्रसादका रुपमा शिवरात्रिमा मुलुकभर ग्रहण गरिन्छ । नेपालको आधाजसो जनसंख्याले आफ्नो जीवनकालमा कम्तीमा एकपटक गाँजा वा भाङ चाखेको एक प्रक्षेपण छ। ‘लागुऔषध नियन्त्रण ऐन, २०३३’ मा गाँजासहित भाङ, गाँजा मूलका बोट, पात, फूल, बोटबाट आउने चोप, खोटो र […]

0Shares

नेपालमा गाँजा गैर–अपराधीकरण कहिले ?

नारायण घिमिरे गाँजाजन्य खाद्य, पेय र औषधी प्रडक्ट डेभलपमेन्ट, रिसर्च र इनोभेसन लगभग परिपक्व अवस्थामा पुगिसक्दा के त्यसको खेती, प्रशोधन, बिक्री वितरण र उपभोगलाई कानुनी मान्यता दिँदै गैर–अपराधीकरण गर्नु राष्ट्रको हितमा होला भन्ने बहसले संसारकै कुनाकाप्चामा उच्च महत्त्व पाइरहेको छ । नेपालजस्तो मुलुकमा यसलाई वैधानिक छुटसहित गैर–अपराधीकरणमार्फत खुला गरिँदाको तात्कालिक र दूरगामी असरबारे पनि चर्चापरिचर्चा […]

0Shares

जन्डिसमा  बेसारको हानी भेटिएको छ !

नारायण घिमिरे विज्ञानको एउटा शब्द छ हाइपोथेसिस। हाइपोथेसिस भनेको नेपालीमा परिकल्पना हो। कुनै कुरा प्रमाणित गर्नु पर्‍यो भने यो हाइपोथेसिस वा परिकल्पनाको प्रयोग गर्ने गर्छन सिद्धान्त गत परीक्षण गर्न पोख्त भएकाहरू। उक्त परिकल्पना ठिक हो कि हैन मैले कसरि परीक्षण गरे भनेर पुरा कार्यविधि लेखिन्छ। कार्यविधिमा भइरहेको विद्यमान अवस्थामा मैले के कुराको कमी वा दर्द […]

0Shares

तिते-पाती जतिकै गुनी, गर कुरा सबैको मनछुनी।

नारायण घिमिरे केही दिनअघि डेक्समेथासोनले कोरोना भाइरस सङ्क्रमित गम्भीर बिरामीहरूको ज्यान बचाएको खबर आयो बिबिसीमा । औषधिको थोरै मात्रा प्रयोगले कोरोनाविरुद्धको लडाइँमा ठुलो सफलता प्राप्त भएको बेलायती विज्ञहरूलाई उद्धृत गर्दै समाचार दिइएको छ। पक्कै पनि कोरोनाभाइरस रोग लागेका आधाभन्दा बढी बिरामीलाई अक्सिजन वा भेन्टिलेटर आवश्यक हुन्छ । गम्भीर बिमारीका कारण भेन्टिलेटरको सहारा लिनुपर्ने बिरामीमा मृत्युको […]

0Shares

लकडाउन खुल्दै ! सङ्क्रमण बाट कसरि बच्ने ?

नारायण घिमिरे शरीरको प्रतिरक्षा प्रणालीबारे कुरा गर्दा हामी शरीरमा हुने कोशिकाहरू, रसायनहरू र जीवाणुहरू बिच सहकार्यको वातावरण पैदा गरी एक सामन्जस्यता पैदा गर्न सहयोग पुर्‍याउने कुरा गरिरहेका हुन्छौ।   चौबिस घण्टा सचेत र सक्रिय रहेर शरीरको रक्षा गर्ने जिम्मा बोकेको प्रतिरक्षा प्रणाली शरीरलाई सहयोगी हुने र नहुने पदार्थहरू भिन्नता छुट्टाउने, दैनिक शरीर सञ्चालनका क्रममा पैदा […]

0Shares