मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Author: क्यानेडियन रिपोटर्स

कृषि विज्ञहरूलाई घाँडो बनेको कण्टकारी !

नारायण घिमिरे मेरो बाल्यकाल तनहुँको आँबु सत्रसयको मित्रता माविमा पढ्ने र यम्पा फाँटमा हुर्कने गरी बित्यो। सानो हुँदा स्कुलको, गाउँको छेउ छाऊ जता ततै बगरल्ति हुने अंगेरि खाने र खाए पछि कालो कालो देखिने निलो जिब्रो आफ्ना गुच्चा खेल्ने दौँतरी लाई देखाउँदै हामी लज्जावती झार छुन जाने गर्ने गर्दथ्यौ। छोयो कि झार सुत्थ्यो । हामी […]

0Shares

नेपाली भान्साका भाइरस प्रतिरोधी खाना !

नारायण घिमिरे डब्लुएचओले कोभेड-१९ को आक्रमण महामारीको दर्जा दिएपछि भाइरस प्रतिरोधी खाना र पेय बारे धेरै जनचासो बढेको छ। हालैको जनचासोको उत्तर तेती सहज छैन। जन स्तरमा उपलब्ध परिस्थिति र बिकल्प भित्रको समाधान के भन्ने सिधा उत्तर खोजेको छ। सङ्क्रमणका बेला शरीरलाई सुरक्षित राख्न खानाको हिलिङ्ग गुण, प्रतिरक्षा निर्माण गुण र पोषण गुणको अन्ने-न्याश्रित सम्बन्ध […]

0Shares

कोभेड-१९ विरुद्ध लड्न चिनिया प्रविधिबाट आयुर्वेदले सिकोश !!

नारायण घिमिरे भनिन्छ माल पाएर मात्र हुन्न, चाल पनि पाउनु पर्‍यो। नेपाल सायद गरिब राष्ट्र होला तर हाम्रा कतिपय रैथाने क्षमता र भौगोलिक क्षमताको विशिष्टता बिश्वोलाइ नै चकित पार्न सक्ने छन्। हामी आफै भने बिनाको खोजीमा अलमलिएको कस्तुरीको मनोविज्ञान ग्रसित बनेको प्रतीत हुन्छ। कुरा हाल चलिरहेको बिश्वोब्यापी  कोरोना सङ्क्रमणको बारे नेपालका चोक चोकमा भई रहेका […]

0Shares

राजनीतिक वधशालामा हरेक साल कोही न कोही मन्त्री ?

रातो भाले, न्युयोर्क, अमेरिका। नेपालमा पनि भेटियो नोबेल कोरोना सङ्क्रमित भनी बिश्वो स्वस्थ सङ्गठनको रिपोर्ट पढेको भोलिपल्ट एक जना नेपाली मित्र सँग अमेरिकी संसद्को पुस्तकालयमा भेट भयो। सँगै कफी पिउँदै गर्दा उनले नेपाल सरकारले भिजिट नेपाल २०२० योजना ल्याएको र नेपाललाई कोरोना मुक्त कन्ट्री घोषणा समेत गरेकोले फिरन्ते हरूलाई नेपाल भ्रमणमा जान प्रेरणा पुग्ने गरी […]

0Shares

खाना पकाउन लोकल तोरीको तेलनै उत्कृष्ट !

नारायण घिमिरे म सानो हुँदा नारायणगढ पुगिसकेको मान्छेले पनि मिलमा पुगेर आफ्नै आँखा अगाडी पेलेको चितवनको तोरीको तेल नलिई घर फर्केको कचकच आमाले बाबा सँग गरेको धेरै सुन्ने गर्थे। पछि थाहा भयो नेपालमा तोरी, तिल, झुसे तिल, आलस, नरिवल लगायतका तेल नेपालकै परम्परागत तेल रहेछ। भर्खरै पुरानो कोलबाट तेल पेल्ने चलन भारत बाट आयात भएको […]

0Shares

कथा नेपाली टिम्मुरको ?

नारायण घिमिरे शिवरात्रिको छुट्टीमा गोर्खाको च्याङ्लीङको एकादशी जात्रामा दोहोरी गीत गाउने क्रममा “रहिछौ तिमी सारै नै नखरी, बहना नै बनाउने दश थरी” भन्ने गीतमा दोहरी फर्काउन तम्सेकी सानीको उत्तर थियो “माया तिमी टिमुरे बानीको, मरे कुरा बुझ्दैनौ सानीको”। मलाई सानीले त्यो उत्तर फर्काएको हिजै जस्तो लाग्छ।   उति बेला सानीले आफ्नो बानी नै सारै नराम्रो […]

0Shares

नयाँ विश्वविद्यालय नयाँ बत्तलमा पुरानै रक्सी नबनोस !

नारायण घिमिरे मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको नाममा विज्ञान र प्रविधि जोडेर विज्ञान तथा प्रविधि भित्र कानुन र समाज शास्त्र जस्ता विषयसमेत पढाउन खोज्नु नाम (रूप) र सार (उद्देश्य) नमिलेको विश्वविद्यालय हुने भनि नेपालका सांसदहरूको आलोचना आउनुले मुलुक लाइ अठारौँ शताब्दी तिर लान खोजेको प्रतीत दिन्छ।   सांसद मानबहादुर विश्वकर्माले विश्वविद्यालय सम्बन्धी विधेयक माथिको […]

0Shares

प्रेम त गरौँ ! तर आयुर्वेदिक हुनुपर्छ ल !!

नारायण घिमिरे – भेलेन्टाईन डे सन्दर्भ भनिन्छ, अन्तरात्माबाट पैदा हुने रोमान्टिक प्रेम र आफूले मन पराएको मान्छेसँगको रासलीलाले दिने आनन्दभन्दा ठूलो अनुभूति अरु कुनै छैन । जब मानिस प्रेमविभोर बन्छ, उसका चेतना जीवन्त बन्छ । वरिपरिका वातावरण सुखदायी बन्छ, रङहरु प्रकम्पित बनिदिन्छन्, सँगै खाएको खानेकुरा अत्यन्त मीठो र स्वादिलो बनिदिन्छ । सँगै बसेको प्रेमीको मुटुले […]

14Shares

के छ कोरोना भाइरसबाट बच्ने आयुर्वेदिक उपाय ?

नारायण घिमिरे हामी सबैलाई अवगत भएकै कुरा हो कि चीनको वुहान प्रान्तबाट फैलिएको नोबल कोरोना भाइरसको पूर्ण निदानको लागि त्यस्तो कुनै प्रभावकारी औषधि वा सुई निक्लिसकेको छैन। जब सम्म उपलब्ध कुनै पनि उपाय सोचे जस्तो प्रभावकारी हुँदैन, तब उपलब्ध सबै सम्भावित उपायहरु र घरेलु उपायहरुको समेत प्रभावकारिताको परिक्षण गर्ने गरिन्छ। जानेको सुनेको र हुन्छ की […]

13Shares