मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Author: क्यानेडियन रिपोटर्स

हावा बाट बन्यो खाना !

नारायण घिमिरे हामी अझै पनि साँझ–बिहानकै चिन्तामा छौँ। नेपालका प्रधानमन्त्रीमा नेपालीको साँझ–बिहानकै चिन्ता मुलुकको संवृद्धि बाट दूर गर्न सकिने अठोट देखिन्छ। प्रधानमन्त्रीका हावा बाट बिजुली, घर घरमा ग्यास, मुलुकभर मेट्रोरेल र नदीहरूमा जहाज चल्ने प्रविधिको फाइदा उठाएर मुलुकको द्रुत संवृद्धि लिन सकिने विश्वास सामान्य जन मानसमा पच्न सकिरहेको छैन।   गास, बास र कपासको चिन्तामा […]

51Shares

नेपालमा मानव रोबोट र इनोभेसन

नारायण घिमिरे आफ्नै क्षमता पहिचानमा च्युत बनेको, अत्यन्त अदूरदर्शी, अत्माबल स्खलित नेपालको कर्मचारी प्रशासन, जङ्गलमा सिङ अड्केको बाह्रसिङ्गेको हालतमा पुगेको सरकार र नेपालमा गहिरो जरा गाड्न सफल नाफाखोरी व्यापार प्रवर्धन संस्कृति आज नेपालको दुरा-अवस्थाको कारक रहेको छ।   हरेक देशको विकास हुन नसक्नु वा देशले सोचेको गतिमा आफ्ना विकास, जन सन्तुष्टि र सुरक्षाको प्रत्याभूति दिन […]

0Shares

गण्डकी क्षेत्रमा इनोभेसन बारे वैज्ञानिक नारायण घिमिरे सँगको अन्तरवार्ता

पोखरा संवाददाता, गण्डकी। फुड साइन्सको ‘सिलिकन भ्याली’ मानिने क्यानडाको टोरन्टो, अन्तरियोलाई एक दशकयता कर्मथलो बनाइरहेका छन्, वरिष्ठ खाद्य तथा औषधि वैज्ञानिक नारायण घिमिरे । वैज्ञानिक घिमिरेको जन्म बन्दीपुर –८ याम्पाफाँटमा सन् १९७० मा भएको हो । दशरथ घिरिमे र मनिकर्णा (सुशीला) का चारमध्ये कनिष्ठ सुपुत्रका रुपमा। याम्पाफाँटमा अझै पनि खेतीपाती छ उहाँको । बुबालाई छोराले […]

46Shares

नयाँ नेपाल: सुध्रिएको सरकारी अड्डा ! अटेरी निजी क्षेत्र !!

इन्जिनियर कुसुम ज्ञवाली/ क्याल्गरी, क्यानाडा । ठ्याक्कै एक दशकपछि काठमाण्डु ओर्लिने अवसर जुट्यो । विदेशमा काम गर्नेलाई काठमाण्डु माइती जस्तै लाग्छ । मन खाने साथीहरु उतै, माटोप्रतिको हार्दिकता उस्तै, बालापनदेखिका सम्झना उतै । तर घर यता, परिवार यता, बालबच्चा यता, कर्मथलो यता । गृहिणी जस्तै बाँडिदो रहेछ मान्छे । गोत्र फेरिएर नयाँ आध्यात्मिक पहिचान लिए […]

0Shares

बैगुनि सेतो नुन !

नारायण घिमिरे शताब्दीयौं देखि विश्वव्यापी रूपमा प्रयोग भइरहेको नुन हाम्रो खाना र मसलाको महत्त्व पूर्ण अभिन्न सामग्रीको रूपमा स्थापित छ। अपच हुने अवस्थामा पाचन प्रक्रिया र पाचन प्रक्रियामा स्वाभाविक रूपमा निस्कने फोहरलाई शरीरबाट हटाउने प्रक्रियामा बढवा दिन दिइने त्रिफला चूर्ण, हिङ्गवस्तक चूर्ण जस्ता आयुर्वेदिक ओखती हरूमा हजारौँ वर्षदेखि  ठुलो मात्रामा नुनको प्रयोग भइरहेको छ।   […]

0Shares

विष रहेछ सेतो चिनी !

नारायण घिमिरे प्रत्येक पल सक्रिय रहने हाम्रो शरीरलाई चौबिसै घण्टा सक्रिय रहन उच्च गुणस्तरको रगत पहिलो आवश्यकता बन्छ। उच्च गुणस्तरको रगतले हाम्रा सबै अङ्ग, हड्डी, मांसपेशी र छालालाई पौष्टिकता उपलब्ध गराउँछ। यदि रगत आफैले पर्याप्त पोषण प्राप्त गर्न सकेन वा प्राप्त हुने अवस्था नरहेको अवस्थामा गुज्रिने बाताबरणमा बन्यो भने रगतले पौष्टिकता आफैमा जोगाड गर्न थाल्छ। […]

0Shares

के रहेछ पुनर्जन्म ?

नारायण घिमिरे तपाइको नियमित जीवन शैलीको अभिन्न भागको रूपमा परिवारको सदस्य सँगै तपाइको बच्चा हुर्किरहेको हुन्छ। बच्चालाई तपाइले  दैनिक देखिरहँदा एक दिन बाट अर्को दिनमा उसमा तपाई खासै कुनै परिवर्तन भई रहेको देख्ने गर्नु हुन्न।   मानिसलाई अवलोकन गर्दा उसबारे भौतिक आकार र गतिविधिहरूमा खासै परिवर्तन नदेखिएता पनि शुष्मरुपमा हेर्दा हरेक पल मानिसको शरीर आफै, […]

0Shares

कखरा तपाइको शरीर र पौष्टिक आहारको।

नारायण घिमिरे भनिन्छ तपाइको जीवनको मालिक तपाई आफै हो। तपाई जे खानुहुन्छ अन्ततः त्यसैबाट आउने पदार्थ बाट तपाइको शरीर बन्ने गर्छ। तपाइले जस्तो जीवन शैली अपनाउनु हुन्छ त्यसैले तपाइको तन्दुरुस्तीको पहिचान बनाउँछ।   मानिस जन्मनु भन्दा अगाडी हुने प्रजनन प्रक्रियामा महिलाको ओभरिमा हुने एक अण्डा लाई गर्भवती बनाउन लगभग २०० मिलियन शुक्रकीट बिच युद्स्तरमा हुने […]

0Shares

गुग्गुलु खेतीबाट पाठ सिकौँ सरकार !!

नारायण घिमिरे वनस्पति शास्त्र अनुसार कम्फोरा नामकरण गरिएको गुग्गुलुको नेपाल र भारतमा धेरै पाइने प्रजाति हो कम्फोरा ओईटि। गुग्गुलु लाई नेपालमा गोकुल धूपको रुखको रूपमा चिनिने गर्छ। गुग्गुलुको अर्थ संस्कृतमा “रोगबाट बचाउने” भन्ने हुन्छ। आयुर्वेदका अनुसार गुग्गुलु सबैभन्दा महत्त्वपूर्ण शारीरिक शुद्धीकरणको लागि उपयुक्त हुने जडीबुटी हो।   आयुर्वेदिक पद्धतिमा हजारौँ वर्षदेखि रुघा लाग्दा, नाकको श्वास […]

15Shares

खाना नै अब्बल ओखती !!

नारायण घिमिरे बजारमा रहेका केमिकल औषधिहरुको बढ्दो साइड इफेक्ट, दीर्घ रोगीहरूको उपचारमा प्रभावको अभाव, प्रभाव शून्य औषधिहरूलाई नयाँ औषधिले प्रतिस्थापन प्रक्रियामा रहेको उच्च लागत, एन्टिबायोटिक जस्ता औषधि प्रयोगले विकास गरेको सूक्ष्म जीव प्रतिरोधी जटिलता,  नजानिएका नयाँ रोगहरूको उदय, आदिको विकल्पको पूरक र वैकल्पिक ऊपायको रूपमा हिलिङ्ग फुडको सर्वत्र चासो बढेको हो।   आयुर्वेद र चिनियाँ […]

0Shares