मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Author: क्यानेडियन रिपोटर्स

जीवनका तीन मार्ग !!!

जीवन जिउने तीन मार्ग : ज्ञान मार्ग, कर्म मार्ग र भक्ति मार्ग!! नारायण नारायण नारायण   वैदिक अवधारणा अनुरूप जीवन जिउने मुख्यतया तीन वटा मार्ग भेटिन्छ। ती मार्गहरूलाई ज्ञान मार्ग, कर्म मार्ग र भक्ति मार्ग भनी नामकरण गरिएको छ। महत्त्वको हिसाबमा यी तिनै मार्ग अत्यन्त आवश्यक छ। एउटा मार्ग अर्को मार्ग भन्दा कम महत्त्वको छैन। […]

0Shares

सके रोक्ने नसके कन्फुज गर्ने मिसनमा छन् नवप्रवर्तन नबुझेका नेपाली भ्रष्टहरू !!

महावीर पुन लाई सके रोक्ने नसके कन्फुज गर्ने मिसनमा छन् नवप्रवर्तन नबुझेका नेपाली भ्रष्टहरू !! नारायण नारायण नारायण   नेपालमा हाल भइरहेको इनोभेसनको संस्कृति बनाउने बारेको महावीर पुनको सक्रियता अनुरूप इनोभेसनमा एक प्रतिशत रकम छुट्टाएर मुलुकमा स्वरोजगार कल्चर विकास गर्ने अभियान अन्तर्गत कतिपय निकै विद्वान भनिएकाहरूबाट राष्ट्रिय दैनिकहरूमै एलोन मस्कको स्पेसएक्स, एप्पल वा माइक्रोसफ्ट जस्ता कम्पनीले कहाँ […]

0Shares

प्रवासवाट स्वर्णिम वाग्लेलाई खुला पत्र !!

प्रवासवाट सिधा प्रश्न : स्वर्णिम वाग्ले संग। नारायण घिमिरे, क्यानडा। संस्कृतमा  स्वयमको भाव दिने “तन” तथा  आत्म निर्णायक क्षमता बोकेको त्यागी अर्थ दिने “हुन्” बाट बनेको तनहुँ शब्दले आफैमा कसैको लोभ, लाभ, प्रभाव, सम्मोहन, छलछाम र निजी स्वार्थ भन्दा निकै पर पुगेर सत्य तथ्यको आधारमा आत्मनिर्णय लिने व्यक्तिहरूको बसोबास रहेको क्षेत्र भन्ने अर्थ दिन्छ। आजको […]

41Shares

Decoding Vedic Concept of Metaphysical Energy and Willpower.

Narayan Ghimire (For the first time, logical decoding is done based on the Vedic view of how metaphysical energy and willpower synchronise in the body’s healing and spiritual bliss.)   If you critically review Vedic principles and to date available claims made by bio-science, you will not find any gap in between. When you separate […]

25Shares

माटोको भाँडोमा पकाएर नखाने हो भने स्वस्थ खाना खान सम्भव नहुने देखियो।

यो दुर्भाग्य बाट मुक्ति लिने हो भने तुरुन्तै परम्परागत माटोको भाँडोमा खाना पकाएर खान सुरु गरौँ।  नारायण नारायण नारायण परम्परागत वैदिक खाना प्रविधि बारे समाजमा जनचेतना जगाउने काममा माटोको भाँडोमा खाना पकाउने कार्य अत्यन्त महत्त्वपूर्ण हुने छ। किनकि यसका निकै गहन प्रमाणित वैज्ञानिक तथा आध्यात्मिक कारण हरू छन्। परम्परागत वैदिक खाना  हाम्रै  नेपाली माटोले बनेको […]

251Shares

वेद लगायतका प्राचीन सभ्यताका अन्तरिक्ष यानको ज्ञान।

वैदिक युगको गुरुत्वाकर्षण विपरीत उड्ने विमान।   प्राचीन धार्मिक ग्रन्थ वेद बताउँछन् कि ६००० वर्ष अघि हाम्रो ग्रहलाई एक अविश्वसनीय रूपमा उड्न सक्ने जहाजले परिक्रमा गरेको थियो।  उक्त प्राचीन विमान वाट आएको प्रकाशको कारण त्यसलाई सम्पूर्ण विश्व वाट देख्न सकिने त थियो नै त्यसका अतिरिक्त त्यो कुनै चालकको नियन्त्रणमा सहजै चलिरहेको अनुभूति हुन्थ्यो।   पृथ्वीमा […]

44Shares

गरुड़ पुराण रहस्य !!

हरेक व्यक्तिले आफ्नो देह त्याग गरी ब्रह्म लिन लिने क्रममा उसको भौतिक शरीर र सूक्ष्म शरीर निर्माण भएका हरेक पदार्थ वातावरणको  जुन-जुन संरचना निर्मित हो त्यही संरचनामा मिलन हुनको लागि आतुर हुन्छ।   भौतिक शरीर (Tāmasik /Solid – Ignorance & Inertia, and Rājasik /Liquid – Action & Passion) र सूक्ष्म शरीर (Sāttvik / Vyu & […]

21Shares

राज्यको संरचनामा व्याप्त भ्रष्ट्राचार उन्मुलनमा वेद !!

भ्रष्टाचार उन्मुलनमा वेद। नारायण घिमिरे, क्यानडा। भ्रष्टाचार उन्मुलन बारे वैदिक अवधारणा बुझ्न खोज्दा ऋग्वेदको तिन शब्दहरू ऋतम्, सत्यम् र धर्मम् बारे चर्चा हुने गर्दछ। ऋतले ब्रह्माण्डीय सामाजिक, नैतिक र भौतिक नियमहरू; सत्यमले शाश्वत सत्य र धर्ममले ऋग्वेद अनुरूपको वैदिक धर्म पालना गरी सामाजिक व्यवस्था सञ्चालन गर्न दिने सल्लाह तर्फ सङ्केत गर्दछ। मानिसले कान, छाला, आँखा, […]

27Shares

नेपाली रैथाने खाना बारे राज्य नै बेखबर छ ।

वास्तवमै अमृत र ओखतिय मूल्यका छन् परम्परागत नेपाली रैथाने खानपान !! ५२ वर्ष अघि नेपालको तनहुँमा जन्मिएर नेपालमै औपचारिक शिक्षा हासिल गर्ने क्रममा सन् १९९४ मा त्रिभुवन विश्वविद्यालयबाट खाद्य प्रविधिमा स्नातक गरेका नारायण घिमिरेले क्यानडाको टोरन्टो वाट औषधि विज्ञानमा उच्च शिक्षा हासिल गरेका छन्। अमेरिकाको प्रतिष्ठित भिल्लानोभा विश्वविद्यालय बाट लिन सिक्स-सिग्मामा मास्टर ब्ल्याक-बेल्टको औपचारिक उपाधि […]

4Shares

डाक्टर वा विज्ञ लाई हैन आफैलाई सोधेर मात्र थाहा हुन्छ कुन खाना आफ्नो स्वस्थ अनुकूल छ भनेर !

सबै स्वाद र रङ्ग समावेश भएको आफ्नो मनोविज्ञान मैत्री खाना नै सन्तुलित आहार हो। नारायण घिमिरे। पोषणको जगमा निर्मित ठानिने मानिस आफै उसले के, कहिले, कहाँ, कसरी र किन खान्छ भन्ने कुराको नतिजा हो, त्यसैले यो अत्यन्त महत्त्वपूर्ण छ भन्ने अवधारणा लाई  वैदिक खानपानको विशिष्ट अवधारणा  मानिन्छ।  मानिसले स्वाद लिई लिई, समय लगाएर, मनै देखि […]

83Shares