Videos
कोरोनाले चिनायो हाम्रै उत्कृष्ट परम्परा !
नारायण घिमिरे मानिसले आफ्नो जीवनमा धेरै तरिका बाट नयाँ कुराहरू सिक्ने गर्दछ। जस्तै देखेर, पढेर, भोगेर, अर्काको अनुभव सुनेर, महसुस गरेर। जसमा कतै सैद्धान्तिक पक्ष रहन्छन, कतै व्यवहारिक। जब सैद्धान्तिक र व्यवहारिक पक्ष मिल्दछ तब सिकाई को प्रभाव र प्रभावकारिता दिगो रहन्छ। हाम्रो हालको कागजी शिक्षा ले न नयाँ कुरा समेटी रहेको छ। न त […]
अमेरिकामा समाचार खोज्न पुगेका पत्रकार आफै समाचार बने !
हिजो साँझ अमेरिकी क्षेत्रको एनआरएनए आइसिसी विज्ञ भेलामा समाचार खोज्न पुगेका पत्रकार आफै समाचार बनेका छन्। अमेरिकी क्षेत्रमा दशकौँ देखि जमेका कामले फुर्सदको समयमा कलम चलाउने बानी नछुटेका तर क्षमताले संसारकै उत्कृष्ट पत्रकारको रूपमा आफ्ना क्षमता विकास गरिसकेका पत्रकारहरू विजय थापा, किशोर सापकोटा, गुणराज लुइँटेल, सतिस चापागाईँ, किरण मरहट्ठा, कृष्ण केसी आदिका जिज्ञासा / सोधिएका […]
कोभिड -१९ गैर औषधीय चरणमा प्रवेश !
नारायण घिमिरे नेपालमा कोभिड -१९ सामान्य नियन्त्रणमा पुग्न लाग्ने अनुमान गरिएको अरू थप ५-७ महिनाको समयमा कोभिड-१९ सङ्क्रमित हुनेको सङ्ख्या कुनै हालतमा १ लाख नाघ्न नदिने र मर्नेको सङ्ख्या ५०० कट्न नदिन हालको आन्तरिक अव्यवस्था निकै चुनौती पूर्ण बनिरहेको सूचकहरू एक पछि अर्को गर्दै बाहिरिन थालेका छन्। भर्खरै बजारमा सुनिएको रसिया र चीनमा […]
एनआरएनए अमेरिका क्षेत्रीय ज्ञान भेला !!
अमेरिकी क्षेत्रको लागि एनआरएनए क्षेत्रीय भेला सेप्टेम्बर ५ र ६ को लागि तोकिएको छ। उक्त क्षेत्रीय भेलामा एक दिन ज्ञान भेला सञ्चालन गर्न हालै डाक्टर लक्ष्मी पाठकको संयोजकत्वमा डाक्टर आमोद पोख्रेल र वैज्ञानिक नारायण घिमिरे सम्मिलित विज्ञ समूह गठन भएको थियो। एनआरएनए अमेरिकी क्षेत्रको क्षेत्रीय सम्मेलन मूल आयोजन समिति अन्तर्गत गठित स्वतन्त्र विज्ञको रूपमा […]
मक्किएको जग, अर्धज्ञानी विज्ञ, लाचार सरकार !
नारायण घिमिरे विद्यार्थीकालमा एउटा नेपाली फिल्म हेर्ने अवसर जुर्यो । नाम नसम्झेको उक्त फिल्मका खलनायकले गाउँकी एउटी गोरी गोरी युवतीलाई सोधेको देखिन्छ ‘तिमी के खान्छौ हौ अनि यति हृष्टपुष्ट र राम्री भएकी ?’ युवती लजाउँदै उत्तर दिन्छिन्, ‘मकै, भात, भटमास ।’ दर्शक गलल हाँस्छन् । मानौँ मैकै, भात, भटमास भनेको लुकेर खानुपर्ने मानिसलाई फाइदा गर्ने […]
आयुर्वेद र मस्तिष्कको रोग पीएसपी
नारायण घिमिरे एक अनुमानमा विश्वमा रहेका प्रत्येक १० लाख मानिसमा ३ देखि ६ जना सम्म प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) जस्ता असामान्य मस्तिष्क विकारको सिकार बनिरहेको भेटिन्छ। प्रत्येक वर्ष लगभग पचास हजार पार्किन्सन रोग लागेको भेटिने अमेरिकामा बिस हजार अमेरिकीहरू पीएसपी ग्रस्त भेटिने गरेको तथ्याङ्क छ। यो अर्थमा विश्व भर पीएसपीलाई पार्किन्सन भन्दा पनि दुर्लभ रोग […]
जिरा कि हिरा !
नारायण घिमिरे संसारमा कोभिड – १९ को ओखती छैन। जीवन नै जोखिममा पुगेका मानिसलाई अस्पतालमा गरिने भनेको भेन्टिलेटरमा राखी अक्सिजन दिने, ज्वरो आए सिटामल, एस्प्रिन, निमोनियामा एन्टी बायो टिक, रगतमा अक्सिजन घुलाउन स्टेरोइड दिने, र जे अन्य रोगको लक्षण देखिन्छ त्यो लक्षणकै उपचार गर्ने र अन्ततः बिरामीकै शरीरको रोग प्रतिरोधी क्षमता बाट बिरामीलाई रोग जित्न […]
कोभिड-१९ नियन्त्रणमा नेपाल उत्कृष्ट भेटियो !
नारायण घिमिरे कोभिड -१९ को महामारी संसारका धेरै मुलुकहरुमा घट्दो क्रममा पुग्दै गर्दा नेपालमा भने भारतमा जस्तै भर्खर उच्च सङ्क्रमणको मुख्य चरण उन्मुख हुँदै छ। अन्य मुलुकको तुलनामा निकै चाडै लकडाउन गर्न सफल नेपाल लकडाउनको बेला शङ्का लागेका मानिसमा कोभिड-१९ लागे नलागेको चेक गर्ने सामग्रीको व्यवस्था हुनुपर्ने, सुरक्षा र उपचारमा पहिलो घेरामा रहने स्वस्थ कर्मीको […]
हाम्रो भान्सा नै हाम्रो औषधालय हो।
बेसार पानी एक उत्कृष्ट ओखती हो। नेपाली भान्साको तागत महसुस गरौँ। नेपाली भान्सामा सजिलै पाइने मर मसला र जटिबुटी कसरि कोरोना जस्ता भाइरसको सङ्क्रमण विरुद्ध प्रतिरोधात्मक क्षमता बृद्दि गर्ने सहयोगी हुन्छ भन्ने बारे नेपालका चर्चित मिडिया कर्मी राजेन्द्र बनिया सँग क्यानडाका खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेको कुराकानी हाम्रा पाठक लाई लाभदायक हुने ठानी यहाँ […]
के रहेछ गाँजा भन्ने जिनिस ?
गाँजा संसारभर खुल्ला हुनुको गहिरो कारण के छ। अब नेपालमा गाँजाको खेती, प्रशोधन अनुसन्धान, उद्योग र बिक्री वितरणको लागि किन गैर अपराधीकरण गरी खुल्ला गर्नु जरुरी छ। यस पछाडिको गहिरो कारण र नेपालले कसरि यो अवसरको सदुपयोग गर्न सक्छ भन्ने बारे हालै एउटा अन्तर्राष्ट्रिय ई-गोष्ठीको योजना गरियो। उक्त ई-गोष्ठीको भिडियो यहाँ प्रस्तुत गरिएको छ।