मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Videos

हरिवोधनी एकादशी (ठुलो एकादशी) रहेछ सनातन खाद्य दिवस !

नारायण घिमिरे   उज्यालो हुने रात जहाँ चन्द्रमाले सूर्यको प्रकाश पृथ्वीमा फर्काएर पृथ्वीलाई उज्यालो बनाउँछ त्यसलाई हामी शुक्ल पक्ष भन्ने गर्छौ। जुन रातमा परावर्तित प्रकाश हुँदैन त्यो रात अध्येरो हुने हुँदा त्यसलाई कृष्ण पक्ष भन्ने  गरिन्छ। कृष्णलाई प्रकाश विहीनता वा कालरात्रिको अर्थमा लिने गरिन्छ।यथार्थमा हरिवोधनी एकादशी (ठुलो एकादशी) को दिन सनातन खाद्य दिवसको रूपमा मनाइन्छ। […]

0Shares

भाँगको अचारको तागत

नारायण घिमिरे हेम्प लाई भाँग होला भन्ने सामान्य अनुमान गरिएता पनि संस्कृतमा गाजा लाई दिइएको झन्डै ५० नाममा भाँग पनि एक हो। गाजा र भाँगको कुरा गर्दा सामान्यतया गाजा मा मानिस लाई लाग्ने लट्ठ्याउने वा हेलोसिनेसन गर्ने सार तत्त्व टिएचसीको मात्र धेरै हुन्छ। भाँगका बीउहरू अथवा गेडाहरू त्यसमा विशेष गरी हेम्पको गेडाहरू संसारमा मध्यम स्तरमा […]

0Shares

माल पाएर चाल नपाएको नेपाली खजाना

नारायण घिमिरे ईसापूर्वक ६०० मा भारतवर्षमा सक्रिय देखिएका महर्षि सुश्रुत शल्य चिकित्साका पिता हुन्। संसारमै सबै भन्दा पहिले शल्यक्रिया सुरु गर्ने महर्षि  हुन् महर्षि सुश्रुत। संसारमै सबै भन्दा पहिले शल्यक्रिया आयुर्वेदिक चिकित्सा पद्धतिले अवलम्बन गरेको थियो। बिरलै देखिने र भेटिने संसारमा पहिलो शल्यक्रिया पद्दति सुरुवात गर्ने चिकित्सा पद्धतिका रूपमा आफ्नो गौरव पूर्ण इतिहास दर्ज गर्न […]

0Shares

मृत्यु पछाडिको यात्रा !

नारायण घिमिरे सबै संस्कृतिका आफ्नै विश्वास र परम्परा हुन्छ। हाम्रो पनि छ। ओमकारमा विश्वास गर्ने सनातन धर्ममा आस्था राख्ने  हिन्दुहरूको मान्यतामा मृत्यु वास्तवमै एक चाखलाग्दो प्रक्रिया हो। कुनै पनि मानिसको मृत्यु हुनुभन्दा झन्डै चार देखि पाँच घण्टा अघि उसको शरीर मुनि रहने पृथ्वीको सम्पूर्ण चक्रहरू मानिसको शरीर सँग विच्छेद हुने गर्छ।  जुन मानिसको जीवन्त शक्ति […]

12Shares

उत्कृष्ट पोषण युक्त मात्र हैन औषधीय अमृत पनि रहेछ शुद्ध घिऊ।

नारायण घिमिरे शुद्ध गाईको घिऊको अकल्पनीय स्वास्थ्य लाभ लिन सफल आयुर्वेदिक उपचार पद्दतिको अनुसरण गरेर आज संसारभर मानिसहरु आफ्नो लागि उपयुक्त घरेलु उपचारका उपायहरु अबलम्बन गरि विभिन्न रोगहरुको औषधी मुलो गरिरहेको भेटिन्छ। आयुर्वेदका प्राचिन उपचारका अभ्यासहरुको महत्व र प्रभाबकारिता धेरै पछि आएर मात्र आधुनिक औषधि विज्ञानले महशुस गर्न थालेकोले यो विषय धेरैलाई नौलो बनेको छ। […]

0Shares

आइसोलेसनमा रहनुहुने सम्पूर्ण मित्रहरु लाई प्रेमपत्र।

मेरा आदरणीय अभिन्न मित्र गण!    कोभिड -१९ का कारण आइसोलेसन बसिने समय  चरक संहिताको महामारीको आफू आफैँभित्र गएर आफ्नो जरुरतको पहिचान गर्ने, जरुरत अनुभूति गर्ने र दैनिक तालिका बनाएर जरुरत पूर्ति गर्ने उपायको अनुसरण गर्ने समय मान्दा उत्तम हुने छ। घरमा रहेर जीवन र जगत बारे गहिरिएर बुझ्ने अवसर हो आइसोलेसनको समय। जति बेला […]

0Shares

बलात्कार संस्कृतिको नै उन्मुलन जरुरी !

नारायण घिमिरे विगतमा तिन दशक लगाएर कुख्यात बलात्कारीहरूमा गरिएको अर्थपूर्ण विस्तृत अनुसन्धानले  देखाए अनुरूप धेरै यौन हिंसा, आपत्तिजनक दुर्व्यवहार र त्यसमा विशेष गरी बलात्कार जस्ता अपराधहरूको प्रत्यक्ष सम्बन्ध मानसिक स्वास्थ्यमा देखिएको विकृत सँग सम्बन्धित रहने गर्छ।   बलात्कार सम्बन्धका धेरै जसो अनुसन्धानहरू प्राय पश्चिममा मुलुकमा भएका अनुशन्धानहरु छन्। नेपाल जस्ता मुलुकहरुमा पछिल्लो समयमा मौलाएको बलात्कार […]

0Shares

गति लिनै नसक्ने ! कहाँ चुक्यो सरकार ?

नारायण घिमिरे प्रजातन्त्रमा राज्यका नीतिहरू प्राय: दुई तरिका बाट बन्ने गर्छ । पहिलो संविधान सभा मार्फत जसलाई जन प्रतिनिधिले बनाएकाले जनता बाट निर्मित ठानिन्छ। दोस्रो बाधा अड्चन फुकाउने नाममा सरकार अथवा वरिष्ठ कर्मचारी तन्त्रबाट संविधानलाई आफू अनुकूल व्याख्या गरेर। आफू अनुकूल बनाइने नीतिहरू विभेदकारी जगमा उभिएको हुनसक्ने हुँदा ती नीति नियमहरू समेत जन प्रतिनिधिको कसीमा […]

0Shares

पोस्ट-कोभिड मजदुरको युग !

नारायण घिमिरे रसिया तिर बसी फर्केका साथीहरूलाई अझै सन् २००३ को एउटा सम्झना ताजै होला। त्यति बेला बोरिस् येल्त्सिन भनेका थिए, जब सम्म हामी वाट हामीले आज पाईरहेको सुविधा हामी वाट खोसिँदैन तब सम्म हामीले त्यसको महत्त्व महसुस गर्न सक्दैनौ। स्वतन्त्रता भनेको पनि त्यस्तै हो। हावा जस्तै। जब तपाईँ जरुरत अनुरूपको हावा पाईरहनु भएको हुन्छ […]

0Shares

एनआरएनए २०२० को चार क्षेत्रीय ज्ञानभेलाहरूलाइ फर्केर हेर्दा।

नारायण घिमिरे भर्खरै एनआरएनएको २०२०को क्षेत्रीय ज्ञान भेलाहरू सम्पन्न भएर ग्लोबल सम्मेलन सुरु भई सकेको छ।  यो अर्थमा जम्मा चार क्षेत्रमा भएका एनआरएनका  क्षेत्रीय ज्ञान भेलाहरू कस्तो रहयो र त्यहाँका विज्ञ हरूबाट कस्ता कस्ता सिफारिस हरू गरी ए भन्ने सबैको चासो रहनु स्वोबभाबिकै हो।  यो अर्थमा क्षेत्रीय विज्ञ भेलाहरू लाई एक पटक फर्केर हेरौँ। क्षेत्रीय […]

0Shares

YOU MAY ALSO LIKE