मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Author: क्यानेडियन रिपोटर्स

दशैंमा खाइने खसीको मासु वैज्ञानिक र शास्त्रीय दुवै मान्यतामा औषधि।

खसी खानाले त नेपाली लाई खासै भियाग्रा र तागतको दबाइ चाहिन्न। नारायण घिमिरे महान् चाड दशैं नजिकै आइरहँदा प्राय मानिसमा खसीको मासुको विभिन्न परिकारहरू घरमै बनाएर खाने, आफन्त नजिकका प्रिय र प्रियजानहरु सँग भलाकुसारीमा समय बिताउने, आशिष् लिने-दिने र नयाँ एक जोर कपडा हाल्ने समय रहेर होला अर्ध चेतन रूपमै मन फुरुङ्ग बनिदिन्छ।  घरको सदस्य […]

301Shares

क्रियोल नेपाली भाषाको “नेपालमा गाँजा” ई-बुक प्रकाशित ।

लेखक नारायण घिमिरेले आफ्नो क्रियोल नेपाली भाषामा लेखिएको “नेपालमा गाँजा: नामक ई-बुक प्रकाशित गरेका छन्। विजया दशमीको उपलक्षमा एक दिन सबैलाई निःशुल्क डाउनलोडको सुविधा सहित उपलब्ध गराइएको उक्त किताब एकै दिनमा ९७६८ कपि डाउनलोड भएको थियो।  जुन नेपाली समय मध्य रात वाट हटाइएको छ। उक्त कृति इ-बुकको नाममा सुल्क तिरेर निकट भविष्यमा पड्न पाइने छ।  उक्त बुक प्राय सबै नेपाली […]

6Shares

यात्रा स्वर्ग द्वारिको (अठार प्लस उमेर समुहको लागि मात्र) !!

हरेक पुरुषको अण्डाशयमा रहेको शुक्राणु उत्पादन गर्ने कोशिकाहरूको सङ्ख्याको आधारमा उसको वीर्यमा हुने शुक्रकीटको सङ्ख्या र गुणस्तर व्यापक रूपमा फरक हुने गर्दछ। सामान्यतया पुरुषको वीर्य स्खलन हुने समयमा प्रत्येक पटक दुई मिलीलीटर (एमएल) देखि ५ एमएल  वीर्यको निस्कन्छ। प्रति  एमएल  वीर्यमा २० मिलियन देखि ३०० मिलियन शुक्रकीट हुने हुँदा हरेक चोटिको स्खलन कुल ४० मिलियन […]

0Shares

रक्सी भन्दा ११४ गुणा गाँजा सुरक्षित ! कफी वा रक्सी सँगै मिसाएर गाँजा सेवन नगरौँ !!

नारायण घिमिरे तपाइको आफ्नो स्वस्थ स्थिति र शरीरको क्षमता अनुरूप अम्मली खाद्य पदार्थले तपाइलाइ दिने विषाक्तता अरूलाई दिने भन्दा फरक हुन सक्छ। हरेक अम्मलको रासायनिक पदार्थको हरेक व्यक्तिमा आफ्नै प्रकारको (विशिष्ट प्रकृतिको) रासायनिक विषाक्तताको (टकसिसिटि) जोखिम रहन्छ। व्यक्ति व्यक्तिमा फरक रहेकाले विशिष्ट प्रकृतिको रासायनिक विषाक्तता भनिने अम्मली पदार्थको विषाक्तताको हदको आधारमा कुन लागु पदार्थको असर […]

0Shares

वैदिक मान्यतामा गाँजा प्रतिबन्ध जघन्य अपराध !

नारायण घिमिरे १५०० देखि १००० बिसीको वरिपरि संयोजन भएको वेद अन्तर्गतको अथर्व वेद बुक ११, ह्युम ६, भर्स १५ लेख्छ। पञ्च राज्यानि वीरुधां सोमश्रेष्ठानि ब्रूमः। दर्भो भङ्गो यवः सह ते नो मुञ्चन्त्व् अंहसः॥   आध्यात्मिक र मनोबैज्ञानिक सबलताको लागि सहयोगी हुने मुख्य पाँच मुख्य बिरुवा जसलाई सोमको रूपमा ग्रहण गर्न सकिन्छ त्यसमा कुश, गाँजा (भाङ र हेम्प), […]

348Shares

बैज्ञानीक घिमिरे डि.सी.नेपाल डट कमको टक प्रोग्राममा I

आज सम्मको फुड सेक्टरको विकास बारे क्यानाडाका बैज्ञानीक (खाद्य तथा औषधि विज्ञ)  नारायण घिमिरेले अमेरिकाको नासामा सिस्टम इन्जिनीरका रुपमा लामो समय काम गर्नु भएका साईबर सेकुरिटी विज्ञ, डि.सी.नेपाल डट कमका फाउनडर प्रोफेसोर डाक्टर राम हरि सुबेदी संगको टक प्रोग्राममा भएको कुराकानी । जुन डि.सी.नेपाल डट कम बाट प्रतक्ष प्रसारण भएको थियो ।  घिमिरेका अनुसार हाम्रा […]

0Shares

हामीले किन क्यानडाको लिबरल पार्टी रोजने ?

अन्य समुदायका क्यानेडियन नागरिक जस्तै हामी नेपाली क्यानेडियनहरु समेत क्यानडा सरकारको क्यानडामा बसाइ सरि क्यानडाको आर्थिक गतिविधि सुदृढ पार्न गरेको आधिकारिक अनुरोध लाई अवसरको रूपमा लिएर आफू जमेको मुलुकको आफ्ना सबै नाता, सम्बन्ध सबै छोडी आफ्नो  जाया जेथा सबै बेचेर क्यानडा  बसाइ सरियो। क्यानडा जस्तो सात  समुन्द्र परको आफ्नो जाए-जन्म, भाषा-संस्कृति, वातावरण अनुरूप प्रतिकुल वातावरणमा […]

22Shares

अध्यात्म जान्न “म” लाई चिन्नुहोस्।

वैदिक अवधारणामा भाग्यमानी भनेको के हो भन्ने व्याख्या गर्न एउटा चर्चित हिन्दी गीतको सहारा लिँदा सजिलो पर्छ। किस्मत वालों को मिलता है प्यार के बदले प्यार। मतलब जो भाग्यमानी छ उसलाई मात्र आफूले गरेको प्यारको बदलामा प्यार मिल्दछ। तपाइले गर्ने प्यार तपाइको निजी अधिकार हो। तपाइले प्यार गर्नु हुन्छ भन्दैमा अर्काले पनि तपाइलाइ प्यार गर्नु […]

1Shares

गायत्री मन्त्रको कखरा।

गायत्री मन्त्रलाई वेदको जन्मदाता र वेदको सार भनिन्छ। गायत्री मन्त्रको उल्लेख वैदिक ग्रन्थ ऋग्वेदको ३.६२.१० पदमा भएको पाइन्छ। उक्त पदमा उल्लेखित मन्त्र पूर्ण संस्करणको मन्त्र नरहेकोले  तैत्तिरीय आरण्यका २.११.१-८ को वर्णन अनुरूप केही शब्दहरू थप गरी बनेको ब्रह्म संहिता (५ .२७-२८) विस्तारित ब्रह्म-गायत्री मन्त्र आज भोलि सर्वत्र गायत्री मन्त्र पाठको रूपमा वाचन हुने गरेको छ। […]

100Shares

आखिर मन त हाम्रो नेपाली -क्यानेडियन नै हो। संस्कार हाम्रो लिबरल।

क्यानडामा हाल सत्तामा रहेको पार्टी हो लिबरल पार्टी अफ क्यानडा। छोटकरीमा लिबरल पार्टी भनेर चिनिने उक्त पार्टीमा सन् १९७१ मा जन्मिएका अत्यन्त दूरदर्शी नीति, कार्यक्रम र मुलुकको कायापलट गर्न सक्ने दर्शन बोकेका वर्तमान प्रधानमन्त्री जस्टिन ट्रूडोले नेतृत्व गरिरहेका छन्। लिबरल पार्टी क्यानडाको सबै भन्दा पुरानो राजनीतिक पार्टी हो।   ऐतिहासिक रूपमै क्यानडाका जनताहरुको विश्वास र […]

16Shares