मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Author: क्यानेडियन रिपोटर्स

आयुर्विज्ञान: वात दोष

आयुर्विज्ञान: क्वान्टम आयुर्वेद मोनो-भौतिक वात दोष नारायण घिमिरे आकाश तत्त्व र बायु तत्त्वको सङ्कुचन भई निर्मित गुणको प्रभावका कारण उत्पन्न हुने कार्य पद्धतिले वात दोषको निर्माण गर्दछ। आकाश तत्त्वको चिसोपन/सर्दी, हल्कापन, सुख्खा पन, बायु तत्त्वको उतार चढाव पन, गतिशीलता, आकार विहीनता र पारदर्शीपन वात दोषका प्रकृति हुन। वात दोषको कुरा गर्दा वात दोषको कारण शरीरको […]

28Shares

महामारी र आयुर्वेद

नारायण घिमिरे   कोभिड -१९ को महामारीको भुक्त भोगी  संसारका २४ देशहरूका १२,००० मानिसहरूमा उनीहरूको स्वास्थ्य र पोषण प्रतिको चासोको सन्दर्भमा परिवर्तित अवस्थाले विकास गरेको दृष्टिकोण बारे हालै एक विश्वव्यापी सर्वेक्षण गरियो। सर्वेक्षणका अनुसार ६५ प्रतिशत व्यक्तिहरूको आफ्नो स्वास्थ्य र पोषण सम्बन्धका धेरै चिन्ताहरू मद्ये शीर्ष तीन स्थानमा रहेको चिन्तामा आफ्नो शरीरको प्रतिरक्षा क्षमता बनेको […]

0Shares

त्रिदोषका आधारमा रोगहरू कसरि पैदा हुन्छ ?

आयुर्विज्ञान: क्वान्टम आयुर्वेद नारायण घिमिरे   आजको मिति सम्म आइपुग्दा वैज्ञानिकहरूले आफ्नो अवलोकन, प्रयोगशालामा गरिएको प्रयोग र गणितीय तर्कको माध्यमबाट पत्ता लगाएका कुराहरू वैदिक दार्शनिकहरूको आफ्नो अवलोकन, अनुभवात्मक प्रयोग र तार्किक निष्कर्ष बाट आएका श्रुतिका मान्यताहरू भन्दा फरक भेटिएको देखिँदैन। क्वान्टम मेकेनिक्सका आर्किटेक्ट हेसनबर्गले पत्ता लगाएका क्वान्टम फिजिक्सका अहम कडीहरू र त्यसको आधारमा प्रतिपादन भएका […]

3Shares

आयुर्विज्ञान: क्वान्टम त्रिदोष

नारायण घिमिरे आयुर्वेदको मान्यतामा संसारका हरेक बस्तु सम्पूर्ण पन्च तत्त्व मतलब आकाश तत्त्व, बायु तत्त्व, अग्नि तत्त्व, जल तत्त्व र पृथ्वी तत्त्व वाट निर्मित हुन्छ। पन्च तत्त्व निर्मित मानव शरीरको हकमा हरेक तत्त्वले मानव स्वस्थमा पार्ने असर तत्त्व पिच्छे फरक फरक प्रकृतिको हुने गरेको भेटिँदैन। पाँचवटै तत्त्वहरू आपसमा मिल्दा बन्ने मिश्रणको प्रकृतिको आधारमा पन्च तत्त्वले […]

1Shares

लोकतन्त्र, भोक तन्त्र कि ठोक तन्त्र ?

सैद्धान्तिक रूपमा लोकतन्त्र भनेको जनताले जनता लाइनै शासन गर्नु हो। लोकतन्त्र निश्चित मार्ग निर्देशक सिद्धान्तहरूको जगमा उभिएको हुन्छ।  जसमा कानुनको शासन, राज्यले तोकेको अधिकारहरूको सुरक्षा, स्वतन्त्रता, स्वतन्त्र र निष्पक्ष चुनाव, सरकारी अधिकारीहरूको उत्तरदायित्व र पारदर्शिता पर्दछ। त्यो भन्दा धेरै उक्त सिद्धान्तहरूलाई नागरिकहरूको सक्रिय समर्थन र समर्थन गर्ने जरुरी हुने जिम्मेवारी बोध महत्त्वपूर्ण हुने गर्छ।   […]

0Shares

क्वान्टम आयुर्वेद।

नारायण घिमिरे पदार्थको संरचनालाई वर्णन गर्न एक काल्पनिक संज्ञा फेमटोटेक्नोलोजीको विकास भएको छ। मापन गर्ने यन्त्र फेमिटोमिटरकोले १० को पावर माइनस १५ मिटर सम्मको पदार्थको संरचनाको आकारको नापलिने गर्छ। आजको १० को पावर माइनस ९ मिटर सम्मको संरचनाको मापन गर्न विकास गरिएको  न्यानो-टेक्नोलोजी  र १० को पावर माइनस १२ मिटर सम्मको संरचनाको मापन गर्न विकास […]

0Shares

आयुर्वेदको पन्च तत्व !

आयुर्विज्ञानको परिचय: विज्ञान र आयुर्वेद (भाग- १.१) नारायण घिमिरे   आयुर्वेदका अनुसार आकाश, बायु (हावा), अग्नि (आगो), जल (पानी) र  पृथ्वी गरी पाँच फरक फरक गुणका पन्च तत्त्वहरूको फरक फरक संयोजन वाट संसारका सम्पूर्ण सजीव र निर्जीव पदार्थहरूको निर्माण भएको हुन्छ। पन्च तत्त्वका हरेक तत्त्वहरूको फरक गुणहरू हुने हुँदा तिनको फरक फरक मात्राको संयोजन वाट […]

19Shares

कोभिड-१९ खोप लिने नलिने अन्योलमा हुनुहुन्छ ? यसले केही सहयोग गर्ला कि ? 

नारायण घिमिरे डिसेम्बर २०२० सम्म आइपुग्दा कोभिड-१९ भनिने सार्स-कोभ-२ भाइरसका जम्मा जम्मी तेह्र खोपहरू अन्तिम परीक्षण चरण पुगेको समाचार बाहिरिएको छ। त्यसमा धेरै खोपहरू परीक्षणको चरण पार गरी सर्वसाधारणले लगाउन समेत सुरु गरेका छन्। कतिपयमा भने यसको कस्तो प्रभावकारिता रहला भन्ने उच्च चासो भेटिन्छ। खोपहरू जति सुकै प्रकारका भए पनि उनीहरूको अन्तिम लक्ष्य हाम्रो प्रतिरक्षा […]

0Shares

कानुनी मृत्युपत्र रुपी नेपालको गाँजा विधेयक।

नारायण घिमिरे निकै आकर्षक आय हुने गाँजा सम्पन्न मुलुकहरूले प्रोपराइटरि फर्मुलेसन र उच्च प्रविधि प्रयोग गरी जब गाँजाको औषधिहरूमा विश्व बजारमा  आफूलाई कसैले विस्थापन गर्न नसक्ने, विश्वभर एकाधिकार जमाउन सकिने बिन्दुमा पुगे र उनीहरूलाई अन्तर्राष्ट्रिय बजारको जरुरत भयो ठिक्क त्यही बिन्दु पक्डेर संयुक्त राष्ट्रसङ्घीय नियोगले लगभग २ वर्ष अगाडी विश्व स्वास्थ्य सङ्गठनले (डब्लूएचओ) प्रस्तुत गरेको […]

0Shares

नेपालमा गाँजा खेती फस्टाउन संसदमा दर्ता गाँजा विधेयकनै बाधक बन्दै।

औपचारिक रूपमै स्विकारियो गाँजाको औषधीय मूल्य ।  संसदमा दर्ता गाँजा विधेयकको व्यवस्था मुलुक मारा। पुनर्लेखन जरुरी।    नारायण घिमिरे। संयुक्त राष्ट्रसङ्घीय नियोगले गाँजालाई विश्वको सबैभन्दा खतरनाक लागूपदार्थको श्रेणीबाट कम घातक लागूपदार्थको श्रेणीमा पुन वर्गीकरण गर्ने केही प्रस्तावहरू अनुमोदन गरेको छ। यो निर्णय पछि पनि गाँजा लागूपदार्थको श्रेणी मानै रहने छ।  तर खतरनाक लागूपदार्थको श्रेणीमा भने […]

0Shares