मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Author: क्यानेडियन रिपोटर्स

इनोभेसनमा वेद : वेद-टक सिरिज टू।  

वेद कति वैज्ञानिक तथा विज्ञान कति प्रमाणित ? प्राविधिक र वैज्ञानिक दृष्टिमा वैदिक ज्ञान कति सत्य छ ? वैदिक ज्ञानलाई कसरि औद्योगिकीकरण गरी  इनोभेसनमा लगाउन सकिन्छ ? यो र यस्तै अत्यन्त गहिरो कुरा बारे वेद टक, सिरिज-२ भर्खरै बाहिर आएको छ। संसारमा वैदिक ज्ञान वाट कसरि इनोभेसन सम्भव भई रहेको छ? यो वाट नेपाल जस्तो […]

0Shares

बहु-प्रतीक्षित वेद र विज्ञानका खाँटी सम्बन्ध बारे “वेद-टक” सुरु।

वेद र विज्ञानका खाँटी कुरा सम्प्रेषित गर्न सुरु भयो वेद टक। पहिलो एपिसोडमा क्वान्टम मेकानिक्स र वेदका कुराहरु राखियो। आधुनिक  विज्ञान र वेदको  अत्यन्त गहिरो बिन्दुमा पुगेर गरिने वेद टक नेपालमा वेदको गहकिला कुराहरू जन सामु पुर्‍याउने उद्देश्य रहेको भनिएको छ।  हाम्रा पाठकहरूको सुविधाको लागि पहिलो ईपिसोड़को लगभग पुरै एक घण्टाको भिडियो प्रस्तुति यहाँ राखिएको […]

99Shares

वृत्तचित्र: वैदिक ज्ञानको वैज्ञानिक प्रमाणीकरण ।

विशाल सङ्ख्याको पुरातन वैदिक श्रुतिहरूमा प्रस्तुत कथन र सामग्रीहरू आधुनिक वैज्ञानिक निष्कर्षहरूसँग मिलेको भेटिन्छ। वैदिक श्रुतिहरू उल्लेख गरिएका स्थान तथा विषय बस्तुहरू आजको विकसित वैज्ञानिक प्रविधिको उपयोग गरेर अध्ययन गर्दा उक्त कुराहरू पुष्टि भइरहेको देखिन्छ।   वैदिक ज्ञानका भेटिने सांस्कृतिक गहनता आधुनिक समयमा अत्यधिक प्रासङ्गिक बन्ने गरेको छ। उल्लेखित मान्यता लाई प्रस्टाउन निम्न  यस वृत्तचित्रमा देखाउन […]

0Shares

अर्थ मन्त्रीज्यू ! ज्ञान-बजारको भ्रष्टाचार रोक्ने कि?

नारायण घिमिरे मलाई किन किन नेपालका सोसल मिडियामा निकै आक्रमण हुने गरेका केपी ओली, विष्णु पौडेल, नारायण वाग्ले, विजय कुमार, खगेन्द्र सङ्ग्रौला हुन् वा वाह वाह पाउने महावीर पुन, गगन थापा, कुलमान घिसिङ, रवि लामिछाने सबैमा फरक क्षमता युक्त खुबी भएका मानिसहरू लग्दछ। लेखिकामा सित्तल दाहाल गायिकामा कोमल ओली नेपाल भन्दा अन्तर्राष्ट्रिय क्षेत्रमा भएको भए […]

39Shares

चरम अत्याचारमा आयुर्वेदिक र हर्बल क्षेत्र।

नारायण घिमिरे खोपहरूमा थोरै मात्रामा केही विशिष्ट पदार्थहरू हालिएको हुन्छ। खोपहरूमा हालिने हरेक पदार्थको नितान्त आवश्यक र महत्त्वपूर्ण भूमिका रहने गर्दछ। भ्याक्सिनका हालिने तत्त्वहरूलाई लामो समयदेखि ध्यानपूर्वक अध्ययन गरिएर खोपहरूमा प्रयोग हुन सुरक्षित यकिन भए पछि मात्र सुरक्षित मात्रामा हाल्ने गरिन्छ। सत्तरी वर्ष भन्दा लामो समय देखि  भ्याक्सिनहरूमा सुरक्षित रूपमा एल्युमिनियमको सुरक्षित उपयोग हुँदै आएको […]

108Shares

कर्मकाण्डी मात्र हैन रहेछ देवी-देवताको पूजा चलन!

नारायण घिमिरे मानव दिमागलाई विज्ञानको सहारामा सम्पूर्ण रुपमा बुझ्ने विकल्प हाल सम्म पनि उपलब्ध नरहेकाले तपाईँ हामीलाई सोको लागि वैदिक तथा आध्यात्मिक सहारा लिनु पर्ने बाध्यता आइलागेको छ। एक सामान्य मानवको दैनिक दिन चर्यामा रमाई रहदा दिमाग फुरुङ्ग बनिदिँदा जीवन नै धन्य बन्ने र त्यही दिमाग दुःखी बनिदिँदा आफ्नो मात्र हैन आफू सँगै रहेका आफ्ना […]

55Shares

वेद, ज्योतिष विद्या र आधुनिक चिकित्साको नेक्सस !

नारायण घिमिरे मानव मस्तिष्कलाई इलेकट्रिकल इञ्जिनियरिंग अन्तर्गतको कम्प्युटरको विभिन्न पार्ट-पुर्जाहरू सँग तुलना गर्ने हो भने मेरुदण्डमा रहेका स्नायुहरूले हाम्रो दिमागको केन्द्रीय सूचना प्रशोधन निकाय वा सिपियुको भूमिका खेल्ने गर्दछ। मानिसको सोच उसको टाउकोमा रहेको दिमाग नियन्त्रित हुन्छ भन्ने मान्यता झन्डै दशक अघि गलत प्रमाणित भएको हो। मेरुदण्ड र दिमागले शरीर भित्र फरक फरक इकाईको रूपमा […]

53Shares

कर्म गर : फलको आशा नराख – भागवत गीता। 

नारायण घिमिरे भागवत गीताको अध्याय-२, पद ४८ मा  श्रीकृष्णको एउटा महत्त्वपूर्ण वाणी भेटिन्छ। कर्म गर, तर फलको आशा नगर। आफैलाई तत्काल कुनै निश्चित फाइदा प्राप्त हुने अपेक्षा त्यागेर तपाई आफ्नो तत्कालीन कर्तव्यहरू पूरा गर्दै अघि बढ्नुहोस् भन्ने नै यसको मूल भावार्थ हो। पुरै होस-हवासमा आफ्नो दिमागको पुर्णरुपमा सन्तुलित उपयोग गर्दै आफ्नो कर्तव्यमा नियमित रुपमा लिन […]

41Shares

वैज्ञानिक परीक्षणको कसीमा मन्त्रको शक्ति!!

नारायण घिमिरे तपाई बाटोमा हिँड्दै जाँदा नयाँ कुरा देख्नु भयो भने सायद त्यसको फोटो वा भिडियो खिचेर अन्यलाई देखाउन सक्नु हुन्छ। नयाँ चिज वारेको जानकारी समाजमा ल्याउने पहिलो व्यक्ति बन्न सक्नुहुन्छ। तर तपाईँ  त्यो कुराको निर्माण कर्ता मानिनु हुन्न। किनकि तपाई त्यो बस्तु पहिलो पटक देख्ने मानिस हो। निर्माण कर्ता होइन। संयोगले तपाईँको नाम उक्त […]

9Shares

टक्सिक स्ट्रेस – स्वाद, चरित्र र वेद

नारायण घिमिरे भागवत गीता अध्याय १७ विश्वासको भागका अनुसार स्वच्छ र ताजा अवस्थाको खानेकुराले तागत उपलब्ध गराउने गर्दछ।  तन्तु तन्तु हरुको शुद्धीकरण गर्दछ। स्वास्थ्य राख्ने हुँदा खुसी र सन्तुष्टि वृद्धिको आधारशिला तैयार गरिदिन्छ। मानिसको आयु वृद्धि गर्दछ। पौष्टिक खानाहरू मीठो, रसिलो, पूरक र स्वादिष्ट हुन्छन्।   ती खाने कुराहरू जुन अधिक मात्रामा टर्रो, अमिलो, नुनिलो […]

0Shares