मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Videos

चौरासी व्यञ्जनको वैदिक अबधारणा।

।। कसरी बन्छ चौरासी व्यञ्जनको मेनु ।।  ८४ – व्यञ्जन मेनु प्लानिङ्ग ।। नारायण घिमिरे कुनै जमानामा चौरासी व्यञ्जन नेपालको रैथाने विशिष्ट भोजको खाना थियो। नेपालमा समेत विशेष पर्व र सम्मेलनहरूमा  चौरासी व्यञ्जनको थाली बनाइएको हो। नेपालको पाहुना बनेर आएका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरू जस्तै फ्रान्सका फास्वाँ मित्तेरा, भारतका राजीव गान्धी, पाकिस्तानकी बेनजिर भुट्टो, मालदिभ्सका अब्दुल […]

32Shares

सरकारले निकम्मा सार्वजनिक खरिद अनुगमन कार्यालय, नीति आयोग र राष्ट्रिय योजना आयोग आदि खारेजी गर्ने हिम्मत गर्न सकेन।

अन्तरवार्ता – नारायण घिमिरे (कृषि र बन जन्य उत्पादन तथा हर्बल इनोभेसनको ‘सिलिकन भ्याली’ मानिने क्यानडालाई लगभग दुई दशक देखि  कर्मथलो बनाइरहेका वरिष्ठ खाद्य तथा औषधि विज्ञ नारायण घिमिरे बस्तु वा सेवाको गुणस्तर व्यवस्थापनमा उच्च प्रोफेसनल सर्टिफिकेट लिन–सिक्स–सिग्मा मास्टर ब्ल्याक बेल्ट उपाधिले विभूषित छन्। खाद्य, कृषि, हर्बल, जडीबुटी, औषधि, सप्लिमेन्ट, गाँजा, दाना, हिलिङ्ग खाद्य आदिको […]

0Shares

नेपाली रैथाने चौरासी व्यञ्जन। 

चौरासी व्यञ्जन के हो ? चौरासी व्यञ्जन प्रतिकात्मक मात्रै हो कि खासमा हुन्छ नै ? नारायण घिमिरे चौरासी व्यञ्जन केवल कुनै साङ्केतिक भनाइ मात्र नभएर कम्तीमा चौरासी प्रकारका विशिष्ट खानाका परिकार तथा पेयहरू संलग्न गरी तयार गरिएको खानाको थाली हो । यसमा अयुर्बेदको चर्क संहिता सुत्रस्थानाको अन्न पना विधिले तोकेको मानिसको हरेक छाकमा अनिबार्य संलग्न […]

37Shares

क्वान्टम मेटाफिजिक्स: साङ्ख्य सिद्धान्त !

क्वान्टम मेटाफिजिक्स रहेछ साङ्ख्य सिद्धान्त ! नारायण घिमिरे साङ्ख्य सिद्धान्तले भौतिक वस्तुहरू लाई वाक् (vāk) भन्दछ। वाक् को अर्थ “ध्वनि” भन्ने लाग्दछ। ध्वनिलाई मानस अर्थात् मनको अभिव्यक्तिको रूपमा लिने गरिन्छ। आधारभूत रूपमा विचरण गर्दा ध्वनिका आफ्नै भौतिक गुणहरू हुन्छन्। जस्तै: आवृत्ति (frequency), तरङ्ग (Wavelength) र आयाम (Amplitude) आदि। जुन मापन समेत गर्न सकिन्छ। ध्वनिका मापन […]

16Shares

शून्यगुणको आत्मा इन्फिनिटी गुणको परमात्माको एक अभौतिक भाग।

आत्मा शून्य हो भने परमात्मा अनन्त: नारायण घिमिरे जति बेला तपाई आफै बसेको काठको कुर्ची निर्मित काठ कसरी बन्यो भन्ने सोच्नु हुन्छ त्यति वेला त्यो कुर्ची रुख निर्मित रहेको सहजै अनुमान हुन्छ। रुखले त्यो काठ कसरी बनायो त ? सहज उत्तरमा रुखले जमिन वाट लिएको पानी, मल, जल वाट काठको निर्माण गरेको धेरैको गट फिल […]

17Shares

प्रेरणा दायक कथा : समुद्र मन्थन

अन्तर्यामा समुद्र मन्थनको कथा। नारायण घिमिरे भागवत पुराण, महाभारत र विष्णु पुराणमा समुद्र मन्थन बारे चर्चा भएको छ। समुद्र मन्थनको कथा आफैमा एक व्यक्तिलाई आध्यात्मिक क्षेत्र तर्फ आकर्षण गर्ने एक प्रेरणा दायक कथा हो। यसमा आफ्ना इन्द्रिय सुखको चाहनाहरू लाई हटाउँदै आफ्नो इच्छाहरू लाई नियन्त्रण राखेर कठोर तपस्याको अभ्यास मार्फत मानिस लाई आफ्नो मन एकाग्र […]

30Shares

know self : स्वात्मानं जानीहि |

अव आफैलाई चिनौँ !! नारायण घिमिरे आज भोलि हाम्रो समाजमा तपाई अनौठो गतिविधिहरू पटक पटक भएको देख्न पाउनु हुन्छ। हामी आफू जे कुराको दक्खल राख्दछौ र जे को लागि जिम्मेवार छौ त्यसमा बिरलै बोल्दछौ। न त आफ्नो क्षमता र खुबीको पहुँच भित्रको विषय बस्तुमा अन्तर्निहित विसङ्गति विकृति हटाएर आफ्नो जिम्मेवारीको कार्य मानवीय धर्मको कदर गर्दै […]

22Shares

मन्त्रिपरिषद मै प्रतिपक्ष ?

गहन सैद्धान्तिक विषयमा केपी ओली र प्रचण्डले समेत रवि लामिछाने वाट मुलुकको हित गर्ने, संसदीय व्यवस्था लाई सुदृढीकरण र शुद्ध गर्ने सिद्धान्त  र संस्कार सिक्ने हिम्मत गरौँ। नयाँ युवा तरुणहरू वाट राज्यले सिक्ने क्षमता राखौँ । त्यसैमा मुलुकको हित रहने छ। मुलुक समेत बन्ने  छ।  नारायण घिमिरे संसदमा दोस्रो ठुलो सङ्ख्यामा सिट प्राप्त गर्ने पार्टीले […]

46Shares

स्टिभ जब्सका अन्तिम शब्दहरू …………..

स्टीव जब्सले दिएका अन्तिम शब्दहरू र पाँच निर्विवाद सन्देशहरू ………….   ५६ वर्षको उमेरमा पेङ्गक्रियाज क्यान्सरबाट निधन भएको ७ अर्ब डलर लगभग सम्पत्ति आर्जन गरेका अर्ब पतिको स्टिभ जब्सले भनेको अन्तिम शब्दहरू तपाईँ हामीलाई अत्यन्त महत्त्वपूर्ण हुनेछ।   यस क्षणमा, म ओछ्यानमा बिरामी परेर, सुतेर मेरो विगतको जीवनको पुनरावलोकन गर्दा मलाई के महसुस भई रहेको […]

66Shares

वैदिक सूर्य सिद्धान्त र क्वान्टम फिजिक्स – सञ्चालन शक्ति !!

क्वान्टम फिजिक्स र सूर्य सिद्धान्तका (वैदिक) अवयवहरू:   नारायण घिमिरे   नाम संस्कृतको मन्त्रमा प्रयोग हुने ध्वनि र ध्वनि प्रवाहको मिहिनताको (लय) आधारमा सूर्य देवताका सात घोडाहरूको नाम राखिएको छ। संस्कृतका ति नामहरु गायत्री, वृहती, उष्णिहा, जगती, त्रिष्टुभ्, अनुष्टुभ र पङ्क्ति हुन्। यसलाई यदि तपाईँ आधुनिक वैज्ञानिक व्याख्यालाई विचार गर्नुहुन्छ भने सूर्य वाट उत्सर्जित हुने सेतो […]

42Shares