मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Videos

अर्थ न व्यर्थको गाँजाको क्लिनिकल ट्रायल चाहिने हल्ला !!

क्लिकल ट्रायलको नाममा गाँजाको गैर-अपराधीकरण गर्ने कार्य ढिला नगरौँ। नारायण घिमिरे खाना होस, ओखती होस् वा अन्य बस्तु त्यसलाई आफ्नो शरीर भित्र छिराउन अनुमति दिनु अघि हरेक उपभोक्ताले त्यस वाट आफूलाई हुन सक्ने बेफाइदा र फाइदाको ज्ञान पाउनु पर्ने उसको नैसर्गिक अधिकार हो। हरेक चिजको बारेमा त्यसको प्रयोग अघि नै त्यसको जोखिम र अन्य चासोका […]

40Shares

नेपाली शिलाजित पानि बन्यो सेलिब्रिटीको अल्कलाइन ब्ल्याक वाटर।।

वेद र विज्ञानको आँखामा शिलाजित  नारायण घिमिरे आयुर्वेद र सिद्ध चिकित्सा प्रणालीमा प्रयोग हुने शिलाजित विभिन्न तत्त्वहरू निर्मित पहाडी क्षेत्रहरूमा प्रचुर मात्रामा भेटिने प्राकृतिक खनिज पदार्थ हो। शिलाजितलाई आयुर्वेद र सिद्ध साहित्यमा रासायन/रासायनम भन्ने गरिएको छ। आयुर्वेद र सिद्ध चिकित्सा प्रणालीले रोग लाग्न वाट रोक्ने, शारीरिक, मनोवैज्ञानिक र यौन क्षमता प्रवर्धनमा जीवनको गुणस्तर बढाउँन सहयोग […]

53Shares

सचेत नारीको भूमिका: भोट कसलाई भन्ने बारे वैदिक सुझाव !!

समाजमा खड्किएको सचेत नारीको भूमिका !! चुनावमा भोट कसलाई हाल्ने भन्ने बारे वैदिक सुझाव !! नारायण घिमिरे भोट कसलाई ? मानिस कोही सानो-ठुलो हुँदैन। अवसर पनि सानो वा ठुलो भनेर कसैले पाउने कसैले नपाउने हुँदैन। महाभारतका रचयिता व्यास भटकेका ऋषि पराशर र एक माझीकी (माछा मार्ने पेसामा रहेका) छोरी सत्यवतीका छोरा थिए। महान् सन्त नारद […]

31Shares

चुरो वैदिक ज्ञान: मन नियन्त्रण बाहेकको उपायले निरोगी रहन सम्भव हुँदैन।

निरोगी रहने यो बाहेक अर्को कुनै विकल्प छैन। आरोग्यताको लागि आत्मवल र सोचको तागत प्रयोग गरौँ।  नारायण घिमिरे   जीवन निर्माण गर्ने धेरै भौतिक पक्ष मानव इन्द्रियहरूको मापनको दायरामा आउने गर्दछ। कतिपय विभिन्न वैज्ञानिक उपकरणको सहयोग वाट समेत  मानव इन्द्रियहरूको मापनको दायरामा आएको छ। हाम्रो आफ्नै वैज्ञानिक असक्षमताका कारण हाल सम्म जीवन जीवित राख्ने विभिन्न […]

45Shares

पानीको स्मरण शक्ति।

मन्त्रको प्रभाव र पानीको स्मरण शक्ति। नारायण घिमिरे   वेद र विज्ञानको सम्बन्ध बारे कुरा गर्दा विज्ञानको पाटो लाई कहिल्यै  भुल्न सकिँदैन। हाम्रा परम्परागत संस्कार अनुरूप हामी हाम्रा आस्थाका धार्मिक स्थलहरू वाट जल ल्याएर त्यसलाई पिएर आफूलाई शुद्ध भएको महसुस गर्ने गरिन्छ। हामी मध्ये कतिलाई आफू बिरामी हुँदा मन्त्र जप गरी मन्तरेको पानी पिएर निको […]

54Shares

वैदिक अवधारणा अनुरुप नेपालको नेतृत्वमा गगन थापाको जरुरत । 

राजनीति बारे वैदिक अवधारणा   नारायण घिमिरे   मानिस, धर्म र राज्य:   आत्मानं रथिनं विद्धि। शरीरं तु रथं एव। बुद्धिं तु सारथिं विद्धि। मनः च प्रग्रहम् एव॥ कठोपनिषद्। १.३.३॥   ātmānaṁ rathinaṁ viddhi| śarīraṁ tu rathaṁ eva| buddhiṁ tu sārathiṁ viddhi| manaḥ ca pragraham eva ||   आत्मा मूल गुरु हो। शरीर रथ हो। […]

16Shares

वेद र विज्ञानको नजरमा व्रतको फाइदा!

नारायण घिमिरे तपाईँको आजको क्षमता तपाइले आज सम्म गर्नुभएको सम्पूर्ण सञ्चय, खोज र ज्ञानको समग्र नै क्षमता हो। वेद र उपनिषदहरूका अनुसार तपाइको कर्तव्य नै तपाइको धर्म वा धार्मिकताको मार्ग हो जसलाई नियमित गर्न निश्चित आचारसंहिताहरूको नियम तोकिएको  छ। परम्परागत रूपमा हाम्रा अग्रजहरूले गरेको आध्यात्मिक अभ्यासहरूले दिएको अनुभवमा आधारित रहेर धर्म वा धार्मिकताको मार्ग तोक्ने […]

0Shares

अध्यात्म र यौन ।

प्रेम, सेक्स र अध्यात्म नितान्त फरक कुरा हुन्। सन्तुलित सेक्स र अध्यात्म तपाइ लाई प्रकृतिले दिएको उत्कृष्ट सफलता प्राप्तिको  मार्गको उपहार हो। आनन्द वा ब्लिस प्राप्तिको उपाय हो। प्रेम र काम वासनाको अतृप्त भोक भने त्यसको ठिक विपरीत तपाइको प्रगति र मुक्तिको बाधकको रूपमा प्रकृतिले तपाइमा बनाइदिएको तपाइको कमजोरी हो। नारायण घिमिरे   मानिसको शरीरमा आत्मा हुन्छ। आत्मा प्रकृतिको […]

44Shares

सम्पूर्ण आनन्द (सञ्चितानन्द) प्राप्तिको प्रयत्न !!

आनन्दका सुभाषितताहरू !   नारायण घिमिरे   सम्पूर्ण अठार पुराणहरू मार्फत ऋषि व्यासले अत्यधिक जोड दिएर केवल दुई नैतिक उपदेशहरू दिनु भएको छ। सेवा गर्नु पुण्य कार्य हो। सताउने दुष्ट-कर्म पाप।   अष्टा दशपुरणानम सारं व्यासेन कीर्थितम । परोपकारः पुण्याय पपाया परपीडनम ॥ मिठो शब्द प्रयोग गरी बोलिएका कुराहरू लाभकारी त हुन्छन् नै  त्यसले वातावरणलाई […]

24Shares

आफैलाई पुनः आविष्कार गर्ने अवसर हो विजया दशमी।

नारायण घिमिरे   प्रकृति, हाम्रो आफ्नै दैनिक अवस्था र हामी वरपरको वातावरणको नियमित परिवर्तनका कारण दिने अनुभव र अनुभूतिका कारण हाम्रो शरीर, मनोविज्ञान तथा मान्यताहरूमा आउने थोरै थोरै परिवर्तन वर्ष दिन पुग्दा ठुलो परिवर्तन हुन्छ भने दस वर्षमा बौद्धिक कुशलता, सोच, मान्यता र आचरणको हिसाबमा हामी सम्पूर्ण रूपको अर्कै मानिसको नयाँ मानव बन्ने गर्दछौ।   […]

33Shares

YOU MAY ALSO LIKE