मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Videos

रैथाने चाडबाड र खानपान पुस्तक बजारमा ।

परम्परागत नेपाली संस्कृतिमा आधारित चाडबाडका खानेकुराहरूवारे लेखिएको वैज्ञानिक नारायण घिमिरेको रैथाने चाडबाड र खानपान पुस्तक बजारमा ।   नारायण घिमिरे क्यानडामा कार्यरत खाद्य तथा औषधि विज्ञ हुन् । उनी दुई दशकभन्दा बढी समयदेखि खाद्य तथा औषधिको प्रयोगात्मक अनुसन्धानमा आधारित प्रयोगात्मक अनुसन्धानमा संलग्न छन्। उनको नेपाल केन्द्रित अध्ययन भने मूलतः नेपालका परम्परागत वैदिक ज्ञान, परम्परागत संस्कृति, […]

35Shares

द नेसनल ईराको आँखामा नारायण घिमिरे।

वाशिंगटनमा आधारित रहेर संचालित The National Era (TNE) अखबारको सेप्टेम्बर ५, २०२२ मा प्रकाशित तलको समाचारमा के कुरा लेखिएको छ त? त्यसको नेपाली आशय तल राखिदिएको छौ।   सुपरफुड भन्दा उत्कृष्ट औषधीय क्षमताको खानाको खोजीमा छन् फुड टेक्नोलोजिस्ट नारायण घिमिरे । स्वास्थ्य र खाद्य पसल भित्र जब तपाईँ पस्नुहुन्छ सायद पसलमा निकै धेरै जडीबुटीका उत्पादनहरू […]

0Shares

शब्द गणितमा तमसो मा ज्योतिर्गमय । 

शब्द गणितमा आमाको मुख हेर्ने मातातिर्थ औँसी र पिताको मुख हेर्ने कुशे औँसी ।   नारायण घिमिरे   वेद र विज्ञान बुझ्न वेद आधारित रहेको शब्द गणित बुझ्न जरुरी छ। तपाइले लेख्ने ०, १, २, ३, …… ९ अङ्क मात्र गणित नभएर अ, आ …. अं, अ:, क, ख,…………………………….. क्ष, त्र, ज्ञ। सबै नै गणितका अक्षर […]

0Shares

वेद र विज्ञानको कसीमा कुशे औँसी।

पिताजीको स्मरणको दिन।  नारायण घिमिरे |   मेरी धर्म पत्नी कल्पना रिजाल तिहारको भाइ टिकाको लागि केही समय आफ्नो भई भेट्न अमेरिकाको भर्जिनिया तर्फ लागिन। छोरो लि घिमिरे (रिजाल) एक हप्ताको लागि म सँग नै आफ्नै निवास टोरन्टो, क्यानडामा रह्यो। भाइ टिकाको टिको टालो सकिने बित्तिकै हप्ता  दिनमै श्रीमतीजी बिली बिशप टोरन्टो सिटी सेन्टर एयरपोर्ट […]

31Shares

पञ्च-गव्य र सप्तमृत्तिका । 

वेद र विज्ञानको आँखामा गरिएको विवेचना । नारायण घिमिरे  वैदिक परम्परामा आउँदै  गरेको जनै पूर्णिमामा गरिने श्रावणी महास्नानमा निस्कनु पूर्व बिहानै उठी पञ्च गव्य सेवन गर्न  भनिन्छ। पञ्च गव्य सेवन किन गर्ने भन्ने रहस्य वेद र विज्ञानको दृष्टिकोण वाट खोतल्न सक्दा यसले हामीलाई नयाँ अवधारणा विकास गर्न सहयोग गर्न सक्दछ। आजको हाम्रो जीवन पद्धतिको सम्पूर्ण […]

82Shares

जनै पूर्णिमा, रक्षा-बन्धन, राखी र ऋषितर्पणी !

(वेद र विज्ञानको सन्दर्भ) नारायण घिमिरे भूमिका: संसारमा ज्ञान यस्तो कुरा हो जुन जति बाँडियो त्यति बढ्छ। जति सदुपयोग गर्‍यो त्यति विशाल हुन्छ। ज्ञानको चुरो फाइदा लाई रोक्न सक्ने तागत प्रकृतिले कसैलाई पनि उपलब्ध गराएको छैन। त्यसैले त हाम्रो परम्पराको कथालाई हामीले गहिरिएर हेर्‍यो भने कुनै सैतानले मेहनत मार्फत कुनै बिन्दुमा पुगेर निश्चित ज्ञान वा […]

190Shares

वेद र विज्ञानको राडारमा नाग पञ्चमी !

नारायण घिमिरे  वेद र विज्ञानको दृष्टिमा नाग पञ्चमी पिङ खेलेर मनाउनु पर्ने पर्व समेत हो। हामीले त्यो पिङ खेल्ने चलन सुनेनौ, देखेनौ होला। तर यो चलन संसारभर हाल समेत जीवित छ। भारतमा त झन् यत्र तत्र भेटिन्छ। नेपालमा पनि सुदूरपश्चिमका थारु समुदाय खास गरी राना थारुहरूले नाग पञ्चमीको दिन पिङ खेल्छन्।   नाग देवतालाई श्रीखण्डको […]

108Shares

साउने सङ्क्रान्तिमा लुतो फाल्नु भित्रको वैज्ञानिक गोप्यता।

नारायण घिमिरे साउने सङ्क्रान्ति लाई लुतो फाल्ने दिन भनिन्छ। लुतो, पिलो, खटिरा-पटिरा लैजा है पल्लो गाउँले, तल्लो गाउँले, माथ्लो गाउँले भनी आगोको अगुल्टो फ्याँक्ने दिनको रात नेपाली संस्कृतिको रोमाञ्चकारी रात हो। लुतो फाल्ने संस्कृति किन र कसरी बस्यो त्यसको आफ्नै कहानी होला। तर लुतो फाल्न अघि गरिने केही कर्म काण्डे गतिविधिहरू छन्। जुन सम्प्रदाय विशेषमा […]

78Shares

दोहोरो नागरिकता हैन गैर आवासीय नेपाली नागरिकता।

क्यानेडियन रिपोटर्स। काठमाडौँ। मङ्गलबार १० साउन, २०७९  Tuesday, 26 July, 2022 नेपालको दुवै संसद् वाट ‘नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९  पास भएको छ ।   नयाँ व्यवस्था अन्तर्गत भएको सार्क सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता प्रदान गर्न सकिने व्यवस्था स्वागत योग्य […]

30Shares

तपाइको भान्सा तपाइको औषधालय !!

नारायण घिमिरे आजको व्यस्त जीवनशैलीमा हामीले औषधि र खानेकुराबिचको औषधीय गुणबारे गहिरिएर हेर्ने गरेका छैनौँ । हाम्रा जीवनमा हामीले खाने धेरै खानाको औषधीय गुण हामीले खाने ओखतीहरूभन्दा दोब्बरभन्दा धेर रहने गर्दछ । त्यस्ता कुराहरूमा हाम्रो खासै ध्यान पुगेको हुँदैन । हाम्रो समाजमा आज क्यान्सर भन्ने कुरालाई निकै जल्दो बल्दो रूपमा प्रस्तुत गरिन्छ । यथार्थमा क्यान्सरका […]

0Shares

YOU MAY ALSO LIKE