मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Videos

हिजोका आफै ध्वस्त : आजका लुट्नमै व्यस्त।

नारायण घिमिरे। प्रजातन्त्रमा राज्यका नीतिहरू प्राय: दुई तरिकाबाट बन्ने गर्छ । पहिलो संविधानसभामार्फत, जसलाई जन प्रतिनिधिले बनाएकाले जनताबाट निर्मित ठानिइन्छ। दोस्रो बाधा अड्चन फुकाउने नाममा सरकार अथवा वरिष्ठ कर्मचारीतन्त्रबाट संविधानलाई आफू अनुकूल व्याख्या गरेर । आफू अनुकूल बनाइने नीतिहरू विभेदकारी जगमा उभिएको हुनसक्ने हुँदा ती नीति नियमहरू समेत जन प्रतिनिधिको कसीमा उभियोस् भन्ने अवधारणालाई प्रजातान्त्रिक […]

23Shares

घिमिरे वंशको उत्पत्तिको इतिहास।

(गुल्मीको घमिरकोट वाट भएको थियो घिमिरे वंशावलीको सुरुवात) पोखरा नजिक अन्नपूर्णा ट्रेकिङ मार्ग क्षेत्रमा पर्ने सारंगकोट नजिक रहेको कास्की कोटमा बस्दै आएका कश्यपई थरले चिनिने ऋषि कश्यपका सन्तान मद्ये एक थिए गुडपाल कश्यपई । गुडपाल कश्यपईको मावली मध्य प्रदेश भारतको उज्जैनमा रहेको थियो। एक दिन कास्की कोटमा बस्दै आएका गुडपाल कश्यपई आफ्नो मावली उज्जैन पुगे। […]

2.2K+Shares

नेपाल भ्रमणमा ई-कागज अनलाइन र एपी- १ टिभीमा बोल्दै गरेको भेटिए नारायण घिमिरे।

नारायण घिमिरे १५ वर्षयता खाद्य तथा औषधिविज्ञका रुपमा क्यानडामा कार्यरत छन् । उनी आयुर्वेदिक औषधीको साइड इफेक्टरहित गुण र एलोपेथिक औषधीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्ता हुन् । घिमिरे परम्परागत भनिने आयुर्वेद र आधुनिक भनिने एलोपेथिक उपचार पद्धतिको सम्बन्ध र साइनोबारे अध्ययन गर्न लागिपरेका छन् । उनी […]

25Shares

वेद र विज्ञानको आँखामा बर-पिपलको चौतारो !

नारायण घिमिरे अथर्ववेदको चौथो काण्ड शौनक संहिता शाखा कृमिनाशनम् सूक्तको मन्त्र ४.३७.४ लेख्दछ (The fourth chapter of the Atharva Veda, the Shaunak Samhita branch, Mantra 4.37.4 of Kriminashanam Sukta states): यत्रा॑श्व॒त्था न्य॒ग्रोधा॑ महावृ॒क्षा: शि॑ख॒नण्‍डिन॑:। तत्परे॑ताप्सरस॒: प्रति॑बुध्दा अभूतन॥४॥ उल्लेखित मन्त्रले हामीलाई बर पिपलको चौतारो किन चाहिने रहेछ भन्ने बारे बोल्दछ। वेदको उक्त तरका विज्ञानको आधारमा कत्तिको […]

161Shares

वेद भन्दछ शक्तिशाली जडीबुटी अजशृङ्गी को औद्योगिकीकरण गर ।

वेदका अनुसार शक्तिशाली जडीबुटीहरू मध्ये एकहो अजशृङ्गी। (As per veda Ajasrngi is one of the most potent herbs) नारायण घिमिरे। Atharva Veda 4th Chapter Shaunak Samhita Branch 37 Kriminashanam Sukta (Mantra) 4.37.6 writes (अथर्ववेद चौथो काण्ड शौनक संहिता शाखा ३७ कृमिनाशनम् सूक्त (मन्त्र) ४.३७.६ लेख्दछ) : एयम॑ग॒न्नोष॑धीनां वी॒रुधां वी॒र्या᳡॒वती। अ॒ज॒शृ॒ङ्गय᳡॒ राट॒की ती॑क्ष्णश्रृ॒ङ्गी व्यु᳡॒षतु ॥६॥ English […]

84Shares

माननीय गगन थापा द्वारा नारायण घिमिरेको ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक विमोचन।

डेढ दशकदेखि क्यानडामा खाद्य तथा औषधि विज्ञका रूपमा कार्यरत नारायण घिमिरेद्वारा लिखित ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक काठमाडौँमा एक विशेष समारोह बिच सार्वजनिक भएको छ । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, पुस्तकको प्रकाशक शिखा बुक्सका पुष्पराज पौडेल, विश्लेषक आमोद पोख्रेल, समीक्षक राजकुमार बानिया र शङ्कर तिवारीले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गरेका […]

0Shares

किन सूर्य प्रति धन्य छौ हामी ? वेद र विज्ञानका कुरा।

नारायण घिमिरे अथर्ववेद चौथो काण्ड शौनक संहिता शाखा ३७ कृमिनाशनम् सूक्त Mantra 4.37.8 (मन्त्र ४.३७.८) and (र) Mantra 4.37.9 (मन्त्र ४.३७.९) ले पानी, हावा र खाद्य जन्य रोगाणु वाट बच्ने उपायको बारे कुरा गर्ने क्रममा वेदका निम्न दुई सूक्तहरूले  बिहानको सूर्यको किरणको शक्ति सम्बन्धको वैज्ञानिक सिद्धान्तहरूको चर्चा गर्दछ। यसले  सूर्यको किरणहरूको एन्टि-प्याथोजेनिक गुणहरू कसरी हाम्रो लागि […]

57Shares

वैदिक ज्ञानको विज्ञानलाई बेवास्ता गर्नु वैज्ञानिक महाभूल हो!

Ignoring the science of Vedic know-how is a scientific blunder! वैदिक ज्ञानको विज्ञानलाई बेवास्ता गर्नु वैज्ञानिक महाभूल हो! नारायण घिमिरे  Atharva Veda chapter 4 Shaunak Samhita Branch 37 Krimanashanam Sukta Mantra 4.37.5, which has been in existence for about five thousand years before today, claims that trees like Arjuna, Dativan (apamarga), and Karkari (Kevara) prevent […]

77Shares

अमेरिकामा डा. अर्जुन बन्जाडे सँगको कृषि बहस सम्पन्न । (भिडियो)

अमेरिकी क्षेत्रमा कृषि क्षेत्रमा कार्यरत प्रवासी नेपालीहरूको डाक्टर अर्जुन बन्जाडे सँगको छलफलको सम्पादित भिडियोसहित । अमेरिकी र क्यानडा  क्षेत्रका कृषि क्षेत्रमा कार्यरत विज्ञहरूले अमेरिकामा डाक्टर अर्जुन बन्जाडे सँग २०२२  मे  ०५ मा बृहत् कृषि बहस योजना गरिएको थियो। डिसी नेपालको संयोजनमा भएको डिसी नेपालको फेसबुक लाइभ गरिएको उक्त कार्यक्रमको सम्पादित भ्यालु एडेड भिडियो  कन्टेन्ट हाम्रा […]

2Shares

वैदिक अवधारणामा अध्यात्म र भाग्यमानी।

नारायण घिमिरे । किस्मत वालों को मिलता है प्यार के बदले प्यार। मतलब जो भाग्यमानी छ उसलाई मात्र आफूले गरेको प्यारको बदलामा प्यार मिल्दछ।   वैदिक अवधारणामा भाग्यमानी भनेको के हो भन्ने व्याख्या गर्न एउटा चर्चित हिन्दी गीतको सहारा लिँदा सजिलो पर्छ। किस्मत वालों को मिलता है प्यार के बदले प्यार। मतलब जो भाग्यमानी छ […]

0Shares

YOU MAY ALSO LIKE